HK Tube Nepal Online TV

HK Tube Nepal Online TV HK Tube Nepal is an entertainment media, based on Hong Kong. We focusing to pick news,video which most be inspire, encourage and motivate the people.

हल्का रमाइलो को पुकु को अन्तरबार्ता मै रुवाबासी हेर्नुस
01/01/2026

हल्का रमाइलो को पुकु को अन्तरबार्ता मै रुवाबासी हेर्नुस

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal Cha....

धुर्मुस पलायन बारे के भन्छिन धुर्मुस को सासू
26/12/2025

धुर्मुस पलायन बारे के भन्छिन धुर्मुस को सासू

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal Channel ....

नायिका उषा उप्रेती बोलिन परिवार बारे भन्छिन मेरो आमा सिङ्ल मदर हो
23/12/2025

नायिका उषा उप्रेती बोलिन परिवार बारे भन्छिन मेरो आमा सिङ्ल मदर हो

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal Channel Dire....

हेर्नुस
20/12/2025

हेर्नुस

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal C....

बिपना थापाले खुलेर गरिन पल शाह को तारिफ
16/12/2025

बिपना थापाले खुलेर गरिन पल शाह को तारिफ

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal C....

गायक हिमाल सागर सङ्ग को प्रेम सम्बन्ध बार्‍ के भन्छिन मिस पबि हेर्नुस
14/12/2025

गायक हिमाल सागर सङ्ग को प्रेम सम्बन्ध बार्‍ के भन्छिन मिस पबि हेर्नुस

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal Channel Direct....

रेस्लर अस्मिता जुरेलिले आफ्नो पेन्टको जिफर खोले पछि हङ्गामा भयो
12/12/2025

रेस्लर अस्मिता जुरेलिले आफ्नो पेन्टको जिफर खोले पछि हङ्गामा भयो

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal C....

कबिता नेपाली को किन भाइरल भयो roadies को भिडियो , लाहुरे सङ्ग को प्रेम चर्चा के हो ? हेर्नुस
11/12/2025

कबिता नेपाली को किन भाइरल भयो roadies को भिडियो , लाहुरे सङ्ग को प्रेम चर्चा के हो ? हेर्नुस

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal C....

Dhurandhar movie review
05/12/2025

Dhurandhar movie review

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK T....

अस्ट्रेलियामा भाडा माज्ने हिरोइन नेपाल मा हट नायिका बनिन
03/12/2025

अस्ट्रेलियामा भाडा माज्ने हिरोइन नेपाल मा हट नायिका बनिन

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal Ch....

पुराना नायक रमिता ढुंगाना आए मिडियामा
02/12/2025

पुराना नायक रमिता ढुंगाना आए मिडियामा

यस्तै रमाइला तथा जानकारीमुलक भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला..Subscribe HK Tube Nepal Channel D....

अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारणकाठमाडौं । ‘अभिमन्य...
30/11/2025

अभिमन्यु : च्याप्टर-१’ नेपाली र हिन्दी भाषामा एक साथ रिलिज हुँदै, यी हुन् हेर्नैपर्ने पाँच बलिया कारण

काठमाडौं । ‘अभिमन्यु : च्याप्टर–१’ मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ ।

लामो समयदेखि स्थगित हुँदै आएको यो सिनेमा अन्ततः प्रदर्शनमा आउन लागेपछि दर्शकमाझ उत्सुकता बढेको छ । केही संयोगहरूबीच रिलिज हुने ‘अभिमन्यु : च्याप्टर–१’ किन हेर्ने ? भन्ने प्रश्नमा केही जवाफ छन् ।

पहिलो कारण– यो सिनेमा कामेश्वर चौरसियाको पहिलो लिड रोल रहेको चलचित्र हो । दुई दशक चलचित्रमा काम गरेपछि उनले पहिलोपटक सोलो लिडको अवसर पाएका छन् । त्यसैले आफूलाई प्रमाणित गरेर देखाउन पनि उनले कडा मेहनत गरेका छन् ।

दोस्रो कारण– लक्ष्मी बर्देवाको पनि यो पहलो लिड रोल भएको चलचित्र हो । उनले यसअघि पटकपटक अन्य चलचित्रमा पनि सोलो लिडमा काम गरेकी थिइन् । चारवटा चलचित्र रिलिज रोकिएर बस्दा उनले मुख्य भूमिकामा काम गरेका कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् ।

लक्ष्मीले सोलो लिड रहेको रिलिज हुने ‘अभिमन्यु’ पहिलो चलचित्र हुुनेछ । त्यसैले लक्ष्मीको लिड रोल रहेको चलचित्र कस्तो रहेछ जान्न पनि यो चलचित्र हेर्नुपर्नेछ ।

तेस्रो कारण– ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले बनाएको चलचित्र हो, ‘अभिमन्यु’ । ‘पूर्ण बहादुरको सारङ्गी’ नेपालमा मात्रै करिब ४७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेर अहिलेसम्मकै सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने चलचित्रको रेकर्ड बनाएको थियो ।

ऐतिहासिक रुपमा सफल चलचित्रका निर्माताले बनाएको दोस्रो चलचित्र कस्तो छ भनेर थाहा पाउन पनि यो सिनेमा हेर्नुपर्नेछ ।

चौथो कारण– निर्माता विनोद पौडेलले दोस्रो रोजाइमा रहेका कलाकारलाई लिएर ‘पूर्ण बहादुरको सारङ्गी’ ऐतिहासिक रूपमा सफल बनाए । अहिले पनि उनले ‘पूर्ण बहादुरको सारङ्गी’मा जस्तै कसैले पनि सोलो लिडमा नलिएका कलाकारलाई लिएर चलचित्र बनाएका छन् । त्यसैले यो पटक पनि उनले किन रिस्क लिएर फेरि पनि अरुले लिडमा अफर नगरेको कलाकारलाई लिएर चलचित्र बनाए त्यसका लागि पनि यो सिनेमा हेर्नुपर्नेछ । केही न केही सबल पक्ष नभइ उनले पक्कै पनि यो रिस्क लिएनन् होला, त्यसैले पनि यो सिनेमा हेर्नुपर्नेछ ।

पाँचौँ कारण– निर्माता पौडेलले यो पटक चलचित्र एउटा भोजपुरी फ्लेबरको गीत बनाएका छन् । मुुख्य अभिनेता मधेसी मुलको राखेका छन् । पूरै मधेसको विषयमा चलचित्र बनाएका हुन् अथवा के छ कथा ? यसका लागि पनि ‘अभिमन्यु’ हेर्नुपर्नेछ ।

सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।

सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यस चलचित्रमा मुकेश खनालको लेखन रहेको छ ।

‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेको छन् ।

शरद महतोको डिओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ ।

यो चलचित्र भाषामा नेपालका साथै भारत र विश्वव्यापी रूपमा प्रदर्शन गरिँदै छ ।

Address

Capital Building, Tsim Sha Tsui
Kowloon
999077

Alerts

Be the first to know and let us send you an email when HK Tube Nepal Online TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HK Tube Nepal Online TV:

Share

HK Tube Nepal Online TV

एचके ट्युव नेपाल अनलाईन टेलिभिजनबाट उत्पादित प्रत्येक सामाग्रीलाई यहाँहरुले भरपूर साथ दिईरहनु भएको छ । त्यसको लागि तपाईहरु सम्पुर्णमा हार्दिक धन्यवाद । हाम्रो उदेश्य यहाँहरुलाई हर प्रकारले मनोरञ्जन र सूचना प्रदान गर्नु हो । हामी फेसबुक पेज, वेव र युट्युव मार्फत यहाँहरु समक्ष प्रस्तुत भईरहेका छौ । हाम्रो प्रमुख सुचना र मनोरञ्जनको थलो हङकङ भएपनि हामी विभिन्न सञ्चार माध्यम, हाम्रा संवाददाताबाट आएका सामाग्रीहरुलाई प्रस्तुत गर्ने गर्छौ । हरेक आयातित सामाग्रीमा हामी स्पष्टरुपमा श्रोत खुलाउँने समेत गछौं । हाम्रो एउटै मात्र उदेश्य यहाँहरुलाई विशुद्ध मनोरञ्जन प्रदान गर्नु नै हो ।

Regards :

HK Tube Nepal Online TV