Hong Kong Nepal Connection

Hong Kong Nepal Connection Nepal Connection- Hong Kong

09/06/2024
04/10/2023
13/08/2023

Hong Kong Nepal Connection

(1st Part)17 Dec 2022 Happy Weaning Ceremony, venue: Blue Ocean Resturant & Bar, Jordan HK
21/12/2022

(1st Part)
17 Dec 2022 Happy Weaning Ceremony, venue: Blue Ocean Resturant & Bar, Jordan HK

हार्दिक निमन्त्रणा----------- विगत १० वर्ष देखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन विशेषतः हङकङबासी नेपाली साहित्यिक स...
16/09/2022

हार्दिक निमन्त्रणा
-----------
विगत १० वर्ष देखि प्रत्येक महिनाको अन्तिम आइतबारका दिन विशेषतः हङकङबासी नेपाली साहित्यिक सर्जकहरु एकै ठाउँमा भेला भई नेपाली साहित्य सम्बन्धि विचार–विमर्श, सृजना वाचन, अन्तरक्रिया , कृति विमोचन, समीक्षा तथा स्रष्टा सम्मान गर्दै आएको हङकङ साहित्यिक साझा श्रृंखलाद्धारा ११२ औं श्रृंखला विशेष “साहित्यिक पदयात्रा भाग २–२०२२” आयोजना गर्न गइरहेको हुंदा उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाइदिनु हुन हङकङबासी साहित्यकार, साहित्यानुरागी महानुभाव, बुद्धिजिवी,चित्रकार , शिक्षक, विद्यार्थी, पत्रकार, समाजसेवी लगायत समस्त हङकङबासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
मितिः २५ सेप्टेम्बर २०२२, आइतबार
समयः बिहानको ठिक ८ः३० बजेदेखि ।
स्थानः विल्सन ट्रेल (आमा रक)
(ठिक ८ः३० बजे मंकिहिल बस स्टेशन पब्लिक ट्वाइलेटनिर भेला भइदिनु हुन–सोही स्थानमा लन्च बक्स र पानी वितरण गरिनेछ)
संयोजक :- रमण गुरुङ
सह संयोजक :- अरुणा शर्मा
प्रार्थी :- हङकङ साहित्यिक साझा शृङ्खला परिवार
नोटः
१. सःशुल्क साहित्य श्रृंखलाको टि–सर्टको व्यावस्था हुनेछ ।
२. निःशुल्क (खाना) लन्च बक्स र पानीको व्यावस्था हुनेछ ।
३. कार्यक्रममा सहभागी महानुभावहरुले साहित्यिक सृजना (कविता, गीत, गजल, मुक्तक...–सके सम्म यात्राकै क्रममा रचिएको भए झनै राम्रो) वा गीत, नृत्य समेत प्रस्तुत गर्न सक्नु हुनेछ ।

Tring Tring Tring Ayo Tram,Vocal: Sanjiv Lama,Lyrics: Sanjiv Lama/Hangyug Agyat Arrange:Manoj Mothey
11/08/2022

Tring Tring Tring Ayo Tram,Vocal: Sanjiv Lama,Lyrics: Sanjiv Lama/Hangyug Agyat Arrange:Manoj Mothey

Tring Tring Tring Ayo Tram,Vocal: Sanjiv Lama,Lyrics: Sanjiv Lama/Hangyug Agyat Arrange:Manoj Mothey .. Song...

23/05/2021

नृत्य प्रतियोगिता तथा प्रमाण पत्र वितरण कार्यक्रम Dance Competition-CSTN Award & Certificate Distribution Program ' 23 Mey 2021

23/05/2021

Live from Mevo

आज हजुरहरु लाई हङकङको साईकोङ् बाट काउसे चाउमा रहेको गल्फ कोर्स सर्वसाधरण व्याक्तिहरुको लागी पनि खेल्न र सिक्न मिल्ने गल्...
29/04/2021

आज हजुरहरु लाई हङकङको साईकोङ् बाट काउसे चाउमा रहेको गल्फ कोर्स सर्वसाधरण व्याक्तिहरुको लागी पनि खेल्न र सिक्न मिल्ने गल्फ खेले मैदान तिर लैजादै छु।
यदि तपाईहरुलाई पनि गल्फको बारेमा केही जन्न ईच्छुक हुनुहुन्छ भने मलाई सम्पर्क र जानकारी लिनु सक्नु हुने छ। धन्यवाद ! The Jockey Club Kau Sai Chau Public Golf Course, Driving Ranges 05 April 2021

The Jockey Club Kau Sai Chau Public Golf Course, Driving Ranges 05 April 2021Jockey Club Kau Sai Chau Public Golf Course, located on the picturesque island o...

19/04/2021

स्व. रंगलाल लिम्बू (तुम्बाहाङ्फे) प्रति समबेदना तथा श्रदान्जली कार्यक्रम १९ अप्रील २०२१ हुङहाम पाल 5/F

Address

Yau Ma Tei

Website

Alerts

Be the first to know and let us send you an email when Hong Kong Nepal Connection posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hong Kong Nepal Connection:

Share