Nepalkhabar HongKong

Nepalkhabar HongKong Hong Kong Edition of nepalkhabar.com
Nepal's leading online news paper

08/10/2026

नेकपा एमालेको स्थायी कमिटी बैठकमा ११ वर्षपछि सहभागी हुँदै विद्या भण्डारी LIVE

त्रिविले आफ्नो मिचिएको जमिन फिर्ता ल्याउने, बल्खुमा चार्जिङ स्टेसन सञ्चालन गर्नेसमाचार कमेन्टमा
08/10/2026

त्रिविले आफ्नो मिचिएको जमिन फिर्ता ल्याउने, बल्खुमा चार्जिङ स्टेसन सञ्चालन गर्ने

समाचार कमेन्टमा

नेपालखबरले देशको डिजिटल परिदृश्यलाई विश्वभर पुर्‍याइरहेका प्रतिभाशाली कन्टेन्ट क्रिएटरलाई सम्मान गर्न वार्षिक अभियान ‘ने...
08/10/2026

नेपालखबरले देशको डिजिटल परिदृश्यलाई विश्वभर पुर्‍याइरहेका प्रतिभाशाली कन्टेन्ट क्रिएटरलाई सम्मान गर्न वार्षिक अभियान ‘नेपालखबर टप २० क्रिएटर्स’को घोषणा गरिसकेको छ।

नेपालका मौलिक कथालाई भिडिओका माध्यमबाट विश्वमाझ पुर्‍याउने सिर्जनशीललाई पहिचान, सम्मान र प्रोत्साहन गर्नु यस अभियानको मुख्य उद्देश्य हो।

जसमा, २० वटा फरक-फरक विधाका उत्कृष्ट क्रिएटर ‘नेपालखबर टप क्रिएटर्स’ सूचीमा समावेश हुनेछन्। आगामी डिसेम्बर ३० मा एक विशेष कार्यक्रमबिच उनीहरू सम्मानित हुनेछन् भने यिनै २० जना टप क्रिएटरमध्येबाट तीन जनाले ग्रान्ड अवार्ड जित्नेछन्।

यसमध्येको गैँडा साहेब (Gaida Sahib) शीर्षकमा क्रिएटरले पशुपन्छीको हेरचाह, पशु तथा वन्यजन्तुसम्बन्धी दुर्लभ भिडिओ समेटिएका आफ्नो कन्टेन्ट १५ नोभेम्बर २०२६ भित्र पठाउन सक्नेछन्। जसको लागि आवेदन तथा मनोनयन दर्ता खुलिसकेको छ। आवेदन दिने लिंक हो— https://shorturl.at/Md2OY

२० विधा । २० क्रिएटर । ३ विशेष अवार्ड
तपाईंको नाम पनि टप २० मा पर्न सक्छ!

साउदीका दुई विमानस्थलमा हुथीको हमला, ३ जनाको मृत्यु, ३६ घाइतेविस्तृत समाचार कमेन्टमा
08/10/2026

साउदीका दुई विमानस्थलमा हुथीको हमला, ३ जनाको मृत्यु, ३६ घाइते

विस्तृत समाचार कमेन्टमा

एक महान् अभिनेताको निधनले अत्यन्त दुःखी बनाएको छ : मनीषा कोइरालासमाचार कमेन्टमा
08/10/2026

एक महान् अभिनेताको निधनले अत्यन्त दुःखी बनाएको छ : मनीषा कोइराला

समाचार कमेन्टमा

08/10/2026

साउदी अरबको मानवीय सहयोग सामग्री काठमाडौं आइपुग्यो

एक अल्पसंख्यक सहमहामन्त्रीका लागि ४ उम्मेदवार, प्रमुख प्रतिस्पर्धी शेर्पा र गौचनसमाचार कमेन्टमा
08/10/2026

एक अल्पसंख्यक सहमहामन्त्रीका लागि ४ उम्मेदवार, प्रमुख प्रतिस्पर्धी शेर्पा र गौचन

समाचार कमेन्टमा

08/10/2026

आईपीयू महासभाः जलवायु विपद्विरुद्ध नेपालको प्रश्ताव दुई–तिहाई बहुमतले पारित

08/10/2026

निधिले भने– नयाँ घर बनाउने बेला आयो

08/10/2026

रहेनन् अभिनेता नाना पाटेकर

Address

Shop 9, Ground Floor, Keybond Commercial Building, No. 38 Ferry Street, Kowloon
Yau Ma Tei
852

Alerts

Be the first to know and let us send you an email when Nepalkhabar HongKong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepalkhabar HongKong:

Shortcuts

Share