HK Nepali

HK Nepali HK Nepali is a social content creator page. HK Nepali is a social video page for people living around the world.

लिम्वु चलचित्र “सेमिफुङ” हङकङमा प्रदर्शन हुने      बिकास चाम्लिङ राई,याक्थुङ फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्र “...
10/01/2026

लिम्वु चलचित्र “सेमिफुङ” हङकङमा प्रदर्शन हुने

बिकास चाम्लिङ राई,
याक्थुङ फिल्म्सको व्यानरमा निर्माण गरिएको चलचित्र “सेमिफुङ” याक्थुङ मुन्चइत चौक सराङ हङकङको आयोजनामा हङकङमा प्रदर्शन हुने भएको छ ।
निर्देशक रणविर लिम्वु शेर्मा द्धारा निर्देशित लिम्वु समुदायहरुको मौलिक संस्कार संस्कृतिमा आधारीत चलचित्र सेमिफुङमा निर्माता समेत रहेका वविन आङदाम्वे, चन्दा थेगिम, सतिका सुव्वा, सिडि वेघा, निर्मला देवान, संगिता लावति, त्रिभुवन लुङफुङा लगायतको मुख्य अभिनय रहेको छ । हङकङ स्थित याउ मा तेइ कम्युनिटि हलमा फेव्रुअरी १ तारीखमा चलचित्र प्रदर्शन हुन लागेको हो । चलचित्रमा लिम्वु समुदायको संस्कार, संस्कृति र रितिरिवाजमा आधुनिकतावाद र विभेदले पारेको असर वारे देखाइएको सेमिफुङका कलाकार संगिता लावतिले वताइन ।
नेपाली खस र लिम्वु भाषा दुवैमा रहेको चलचित्र “सेमिफुङ”को अर्थ उज्यालो फूल रहेको वताइन । लिम्वु समुदायको संस्कार संस्कृतिको पर्वद्धनका लागि विदेशको विभिन्न शहरहरुमा प्रदर्शन गरिने उनले वताइन । हङकङमा यो पहिलो प्रदर्शन हुन लागेको हो । हङकङ पछि युके, दक्षिण कोरिया लगायत देशहरुमा प्रर्दशनको तयारी रहेको लावतिले वताउछिन ।
वविन आङदेम्वे र शेरवहादुर पतङवाको निर्माणमा वनेको चलचित्र सेमिफुङमा पटकथा र संवाद राज थापा काउचाको रहेको छ । विक्रम डिसि, भोगेन्द्र याम्फु, सन्देश मोथे र सुमन तामाङको छायांकन रहेको “सेमिफुङ” इलाम जिल्लाको माङसेवुङमा छायांकन गरिएको छ । चलचित्रमा गायक डिल्लि फोम्वुो र अशोक लोहोरुङो संगित रहेको छ । चलचित्रको लगानि करिव ५५
लाख रुपैया रहेको निर्माण पक्षले जनाएको छ ।

तपाइ जानु भयो ? हामी त गइसक्यौ है �हङ्कङको नर्थ पोइन्टमा रहेको छोटो, मीठो र आकर्षक शिसाको स्काइ वेभ गजबको रहेको छ । भर्ख...
08/01/2026

तपाइ जानु भयो ? हामी त गइसक्यौ है �
हङ्कङको नर्थ पोइन्टमा रहेको छोटो, मीठो र आकर्षक शिसाको स्काइ वेभ गजबको रहेको छ ।
भर्खरै मात्र निर्माण सम्पन्न भएर सर्वसाधारणका लागि खुलेको स्काइ वेभ समुद्री किनारामा समुद्र माथी छोटो दुरिको शिशाको स्काइ वल्क रहेको छ ।
विशेष गरेर रमाइलो गर्दै समुद्रमाथि हिडेको अनुभव गर्न बालबालिकहरुका लागि आकर्षक गन्तव्य हुन सक्छ ।

08/01/2026

तपाइ जानु भयो ? हामी त गइसक्यौ है 😃
हङ्कङको नर्थ पोइन्टमा रहेको छोटो, मीठो र आकर्षक शिसाको स्काइ वेभ गजबको रहेको छ ।
भर्खरै मात्र निर्माण सम्पन्न भएर सर्वसाधारणका लागि खुलेको स्काइ वेभ समुद्री किनारामा समुद्र माथी छोटो दुरिको शिशाको स्काइ वल्क रहेको छ ।
विशेष गरेर रमाइलो गर्दै समुद्रमाथि हिडेको अनुभव गर्न बालबालिकहरुका लागि आकर्षक गन्तव्य हुन सक्छ ।

05/01/2026

हङकङको जोर्डनमा जमेको डेनिसको जक्सन...
धरान १९ निवासी डेनिस गुरुङ, अहिले हङकङ्मलाई कर्मभुमी बनाएर व्यवसाय गरि रहेको छ ।
गुरुङले तीन वर्ष देखि जोर्डन स्थित टेम्पल स्ट्रीटमा जक्सन बार सन्चालन गर्दै आइरहेको छ ।
स्वदेशी र बिदेशी पाहुनाहरुको घुइचो लाग्ने बारमा हतेक शुक्रवार, शनिवार र आइतबार लाइम्भ म्युजिक हुने गरेको छ ।
हङकङमा भएको म्युजिक ब्याण्डहरुलाइ प्रोत्साहन गर्न उनले आफ्नो बारमा लाइभ म्युजिकका लागि नेपाली ब्याण्डहरुलाइ विषेश अवसर प्रदान गर्ने गरेको छ ।
बिकास चाम्लिङ राई

🌹 In Honor of Capt. (Retired) Nam Sing Thapa: A Life of Valor and Service 🌹Today, we mourn the loss of an extraordinary ...
03/01/2026

🌹 In Honor of Capt. (Retired) Nam Sing Thapa: A Life of Valor and Service 🌹

Today, we mourn the loss of an extraordinary individual, Capt. (Retired) Nam Sing Thapa, who passed away, leaving behind a legacy that will forever inspire us.

Born in February 1946, Nam was not only a remarkable soldier in the Gurkha Army but also a trailblazing Olympian. As one of the first Nepalis to represent our country at the 1964 Tokyo Olympics, he made us proud in the boxing ring. His accolades were not just trophies, but testimonies of his unwavering spirit and dedication. 🥊

Beyond his athletic achievements, Capt. Thapa distinguished himself through a life devoted to humanitarian aid. After 27 years of service, he returned to Hong Kong as a civilian, where he tirelessly worked to support communities during natural disasters, helping those in need with compassion and courage.

Nam’s tales of bravery—planting trees in barren lands, rescuing villagers from floods, and providing essential resources—serve as reminders of the impact one person can have in times of crisis. He lived his life as a protector and nurturer, always prioritizing the welfare of others above his own.

As we remember Capt. Thapa, let us celebrate his incredible contributions to our communities, his relentless spirit, and the inspiration he instilled in us all. His legacy will continue to thrive through the lives he touched and the courage he inspired in future generations.

Thank you, Capt. Nam Sing Thapa, for your service, your sacrifices, and your indomitable spirit. You will be greatly missed, but never forgotten. 🇳🇵

Rest in peace.

31/12/2025

के देख्नु भो ?
मैले त स्वाभिमान, मेहेनत, कला र श्रम देखे ।
महसुस गर्न सके भाषा नचाहिदो रहेछ ।
अस्टिन स्टेसन, हङकङ

27/12/2025

आउनुहोस हेरौ एकैछिन हङकङको जोर्डनमा रहेको टेम्पल स्ट्रीट नाइट मार्केट ....
टेम्पल स्ट्रीट नाइट मार्केट स्वदेशी र बिदेशी पर्यटकहरुमाझ चर्चित छ्न । हङकङ घुम्न आउने आफ्नो पाहुनाहरुलाइ घुमाउने चर्चित गन्तव्यको रुपमा रहेको छ, टेम्पल स्ट्रीट नाइट मार्केट ।
यहाँ ठेलामा सजाइएको विभिन्न परिकारहरुको स्वाद लिन सकिन्छ । स्वाद सङ्गै झिलिमिली सजाइएको बत्तिले पनि घुम्न आउनेहरुलाइ आकर्षण गरेको छ । युवायुवती देखि वृद्धबृद्धा साम्म स्ट्रीटको परिकार र झिलिमिली माहौलमा रमाइरहेको देख्न सकिन्छ ।
जोर्डन धेरै नेपालिहरु बस्ने स्थलको रुपमा पनि परिचित छ । बिशेष गरि धरानेहरुलाइ स्ट्रीटको फुड ठेला देख्दा धरान भानुचोकको एगरोल पक्कै पनि याद आउछ ।
ठेलाको फुडमा रमाएको देख्दा, स्ट्रीट लाइटमा रमाएर हिडिरहेको देख्दा जहाको भएपनी, देशको भए पनि हामी सबैको पारा र मन त एउटै त रहेछ नि ! पहिले त हामी... मानवै त हो नि !
बिकाश चाम्लिङ राई

The "Khud Race" in Hong Kong was a famous, extremely challenging hill race historically organized by the Gurkha Brigade ...
27/12/2025

The "Khud Race" in Hong Kong was a famous, extremely challenging hill race historically organized by the Gurkha Brigade starting in 1960,, testing soldiers' endurance on steep New Territories hills Nameless Hill (Kai Kung Leung), popular with soldiers and locals until around the late 1990s. It's now revived as the modern Gurkha Trailblazer endurance event for public honoring its legacy with scenic, tough trail runs.
Regular entries are now open for 31 January 2026, and spots are filling quickly!
👉 Register Now:https://www.racematix.com/site/a/REGISTER-GTB

सबैको अस्थित्व स्वीकार नगरे नेपाल बन्दैन ।
27/12/2025

सबैको अस्थित्व स्वीकार नगरे नेपाल बन्दैन ।

01/10/2025
Bhgaya Neupane Bhai GOLD Kaha chha ?
13/09/2025

Bhgaya Neupane Bhai GOLD Kaha chha ?

Address

Yau Ma Tei

Alerts

Be the first to know and let us send you an email when HK Nepali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to HK Nepali:

Share

Category