LIMBU BEATS

LIMBU BEATS ❝Hᴇʟʟᴏ Bᴇᴀᴜᴛɪғᴜʟ Pᴇᴏᴘʟᴇ, Tʜᴀɴᴋs ғᴏʀ Yᴏᴜʀ Lᴏᴠᴇ & Sᴜᴘᴘᴏʀᴛ. Sᴛᴀʏ Sᴀғᴇ & Kᴇᴇᴘ Sᴜᴘᴘᴏʀᴛɪɴɢ Us!💙❞

29/07/2025

Mᴇɴᴄʜʜʏᴀʏᴇᴍ Kᴇʟᴀɴɢ Sᴀᴍᴜʜᴀ Uᴘᴀᴛʏᴀᴋᴀ
Vɪᴅᴇᴏ ʙʏ Sᴏɴɪʏᴀ Rᴀɪ 🙏🌻💜
















29/07/2025

च्याब्रुङ उत्पत्तिको कथा लिएर उत्कृष्ट ८ मा प्रवेश गर्न सफल हुनुभएकी ईच्छिङ्सा लिम्बुलाई हार्दिक बधाई! 🎉🙏
उहाँलाई अझ अगाडि बढाउन तपाईंहरूको अमूल्य साथ र सहयोग आवश्यक छ। कृपया मतदान गरी साथ दिनुहोस्।

🗳️ Voting is Now Open!
मतदान गर्ने तरिका:

1️⃣ MyIntra Foundation App बाट
📲 एप डाउनलोड गरी खोल्नुहोस्
➡️ Mero Dance Universe मा जानुहोस्
➡️ Ichhingsa Limbu को प्रोफाइल छान्नुहोस्
➡️ आफुलाई मन परेको मत संख्या चयन गरी Submit गर्नुहोस्

2️⃣ SMS बाट (नेपालमै मात्र)
📩 टाइप गर्नुहोस्: MDU03
र पठाउनुहोस्: 37000

आउनुहोस्, हाम्रो सांस्कृतिक पहिचान बोकेर अघि बढिरहेकी ईच्छिङ्सालाई जिततर्फ डोर्याऔं! 🙌💖

28/07/2025

🌻

28/07/2025

पूर्वेली लोकभाकाको मजा नै छुट्टै! 🎶🖤

28/07/2025

Good morning! 🌄
🏡🌾👩‍🌾🧑‍🌾🐄🌻🌷🌹🌳🐔⛅

27/07/2025

केरेक याक्थुङहरूको लागि नै खुशीको क्षण हो! सम्पूर्ण टिमलाई यरिक्क यरिक्क नोगेन, साथै यसरी नै कार्यान्वयन पक्ष पनि छिटो होस्! फेरि पनि बधाई छ। 🎊📚💜

27/07/2025

याक्थुङ्गहरूको मौलिकता ख्याली आदिम युगमा मुजिना खेयोङनामाले आफ्नै थाङ्बेनहरू खोजी हिँडेका समयको ख्याली रहँदाखेरि यो शब्दहरू। 🌻💜📜

27/07/2025

One of the most difficult way to go school — f**k the broken Nepal government system!

26/07/2025

मुकुम्लुङ माङे सेवारो! 🙏
याक्थुङ सांस्कृतिक लाङ (नृत्य) 😍💖
विद्या वर्दन इङ्ग्लिस बोर्डिङ स्कुल, फिदिम–१, पाँचथर (Panchthar)

゚viralシviralシfypシ゚viralシalシ

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when LIMBU BEATS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LIMBU BEATS:

Share