LIMBU BEATS

LIMBU BEATS ❝Hᴇʟʟᴏ Bᴇᴀᴜᴛɪғᴜʟ Pᴇᴏᴘʟᴇ, Tʜᴀɴᴋs ғᴏʀ Yᴏᴜʀ Lᴏᴠᴇ & Sᴜᴘᴘᴏʀᴛ. Sᴛᴀʏ Sᴀғᴇ & Kᴇᴇᴘ Sᴜᴘᴘᴏʀᴛɪɴɢ Us!💙❞

21/07/2025

माया धराने बेसार चोर। 🙃🤭🤣
゚viralシviralシfypシ゚viralシalシ ゚viralvideo

20/07/2025

"न्याय देऊ सरकार, हाम्रो ड्राइभर दाइलाई!" 🤭🙃😂
゚viralシviralシfypシ゚viralシalシ ゚viralvideo

18/07/2025

नेपालकै इतिहासमा पहिलो पटक मन्त्रीले मेयरसँग भेट नपाउनु साँच्चै अचम्मको कुरा!
त्यो पनि मेयरले नै मन्त्रीलाई समय नदिएको कारण 😂
दुनियाभरका उदाहरणहरू हेर्दा पनि यस्तो घटना सामान्य मानिँदैन।
VR Dulal Prasanna Bhattarai Meena Singak Harka Sampang A Revolution

18/07/2025

Our culture, our pride 💓🙏





゚viralシviralシfypシ゚viralシalシ ゚viralvideo

17/07/2025

🐐Boka Lovers: Girl vs Boy 😂
゚viralvideo
゚viralシviralシfypシ゚viralシalシ

16/07/2025

🌸🌸 हार्दिक शुभकामना 🌸🌸

आदिवासी Yakthung लिम्बु समुदायको गौरवशाली राष्ट्रिय चाड
सिसेक्पा तङनाम (साउने संक्रान्ति), २०८२ को पावन अवसरमा
संसारभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
LIMBU BEATS परिवारको तर्फबाट
शुभकामना, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🙏❣️

15/07/2025

🗣️ राजनीति बुझेँ कि बुझिनँ, त्यो छुट्टै विषय हो।
तर म यति भन्न चाहन्छु —
देश बन्ने हो भने, त्यो हर्क साम्पाङ्गजस्ता स्पष्ट भिजन भएका नेताबाट मात्र सम्भव छ। 🇳🇵

देशलाई अब शब्द होइन, काम गर्ने इमानदार नेतृत्व चाहिएको छ।
✅ तपाईं इमानदार हुनुहुन्छ भने — ठीक छ।
❗ हुनुहुन्न भने — अब सुधारिनुहोस्।

जय हर्क सर!🙏
Prasanna Bhattarai VR Dulal Meena Singak Harka Sampang A Revolution

Address

Johor Bahru

Website

Alerts

Be the first to know and let us send you an email when LIMBU BEATS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LIMBU BEATS:

Share