Fun Nepal Swadesh Nepal

Fun Nepal Swadesh Nepal The OFFICIAL page of SWADESHNEPAL.COM

आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत
20/07/2025

आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृत

काठमाण्डाै । निर्वाचन आयोगले आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर–३ मा हुने उपचुनावको कार्यक्रम स्वीकृ...

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता
20/07/2025

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाण्डाै – नेकपा (एमाले) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबी.....

21/06/2025

-भारतले इरानबाट नेपालीलाई उद्धार गर्न मद्दत गर्ने ।
-तेहेरानस्थित भारतीय दूतावासमा सम्पर्क गर्न अनुराेध
-टेलिग्राम च्यानल र आपतकालीन जारी नम्बरहरु +९८९०१०१४४५५७,+ ९८९१२८१०९११५ +९८९१२८१०९१०९

इरान र इजरायलका नेपालीलाई सरकारको पाँचबुँदे आह्वान, जान चाहनेलाई के भनियो ? (पूर्ण पाठ)इजरायल र इरानबीचको पछिल्लो द्वन्द...
18/06/2025

इरान र इजरायलका नेपालीलाई सरकारको पाँचबुँदे आह्वान, जान चाहनेलाई के भनियो ? (पूर्ण पाठ)

इजरायल र इरानबीचको पछिल्लो द्वन्द्वलाई मध्यनजर गर्दै सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै इजरायल र इरानमा रहेका नेपालीका लागि पाँचबुँदे र ती दुई देश जान लागेका नेपालीका लागि दुईबुँदे आह्वान गरेको हो ।

हाल कतिपय मुलुकहरूले आफ्ना नागरिकलाई इजरायल र इरान छोड्न अनुरोध गरेका छन् । सुरक्षाका दृष्टिकोणले अधिकतम सतर्कता अपनाउनुपर्ने अवस्था रहेको भन्दै परराष्ट्र मन्त्रालयले तोकेको समय र स्थानमा बाहेक घर वा बंकर/ सेल्टरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । यसका साथै त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थान सम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तर रूपमा लिन र पालना गर्न आग्रह गरिएको छ । नेपाली समुदाय र राजदूतावाससँग नियमित रूपमा सम्पर्कमा रहन पनि मन्त्रालयले आग्रह गरेको छ ।

संकट आइपरेमा उद्दार तथा सहायता र ट्रेकिङ गर्न सहजताका लागि परराष्ट्र मन्त्रालय, कन्सुलर सेवा विभाग र नेपाली राजदूतावास, तेल अभिभको वेवसाइटमा राखिएको अनलाइन लिंक रजिस्ट्रर गरी आफ्नो विवरण फाराम यथाशीघ्र भर्न पनि मन्त्रालयले आग्रह गरेको छ । साथै सरकारले अहिलेको अवस्थामा नेपालबाट इजरायल र इरानको भ्रमण नगर्न पनि आग्रह गरेको छ ।

स्वेच्छाले नेपाल फर्कन चाहने नेपाली नागरिकका लागि हाल इजरायल र इरानको हवाइमार्ग बन्द रहेका कारण तेश्रो मुलुकहुँदै नेपाल फर्कनु परेमा तेश्रो मुलुकको ट्रान्जिट भिसा लिनुपर्ने अवस्था आउन सक्ने भएकोले यसका लागि सहजीकरण गर्न आवश्यक पहल गरिने पनि मन्त्रालयले जनाएको छ । परराष्ट्रले इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपाली हालसम्म सुरक्षित रहेको जानकारी समेत दिएको छ । साभार शिलापत्रडटकम

हेर्नुहोस् सूचना :

12/06/2025

नेपाललाई कसैले टुक्र्याउन सक्दैन तर चुरेवारी र चुरेपारीको रुपमा कसैले ....
https://fb.watch/Aa3ve73Ova/

10/06/2025
रबि लामिछानेलाई थुनामै राख्न  सर्वोच्चको आदेश ।
23/05/2025

रबि लामिछानेलाई थुनामै राख्न सर्वोच्चको आदेश ।

इजरायलमा बुद्ध जयन्ती भव्यरुपले मनाइने !कार्यक्रममा उपस्थितिको लागि इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषिहरुलाइ आ...
06/05/2025

इजरायलमा बुद्ध जयन्ती भव्यरुपले मनाइने !

कार्यक्रममा उपस्थितिको लागि इजरायलमा रहेका सम्पूर्ण नेपाली र नेपाली भाषिहरुलाइ आमन्त्रण गरिएको छ ।

मे १२ तारिक सोमबार हुन गईरहेको २५६९औं बुद्ध जयन्ती कार्यक्रममा उपस्थितिको लागि इच्छुक महानुभावहरुले ९ तारिख शुक्रबार राती १२ बजे सम्ममा आफ्नो नाम टिपाउनु हुन् अपिल समेत गरिएको छ।

सम्पर्क व्यक्ति -१ श्रीकृष्ण भण्डारी – अध्यक्ष एनआरएनए इजरायल
-फोन नं: 0586871258
२ मनु श्रेष्ठ – अध्यक्ष नेफिन इजरायल
-फोन नं: 0549015616
३ अलि महम्मद मियाँ महासचिव –एनआरएनए
– फोन नं: 0509249393 इजरायल
४ खुसि क्ल्हे तमुस्यो महासचिव – नेफिन इजरायल
-फोन नं: 058-738-1863

तेल अविव -इजरायलमा २५६९ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बैशाख पूर्णिमा दिवस (International Day of Vesak) भव्य रुपमा मनाईने भएक...

मुक्कुमलुङमा केवलकार निर्माणको बिरोध गर्दै नेफिन इजरायलले बुझायो ज्ञापन-पत्र !
26/03/2025

मुक्कुमलुङमा केवलकार निर्माणको बिरोध गर्दै नेफिन इजरायलले बुझायो ज्ञापन-पत्र !

तेल अविव- मुन्धुमी सभ्यताको ऐतिहासिकभूमि मुक्कुमलुङ (पाथिभरा माता) क्षेत्रको महत्त्वलाई सम्मान गर्दै उक्त क्षे.....

इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०८२ भव्यरुपले मनाइने तयारी !ख्यातिप्राप्त कलाकार समिक्षा अधिकारी, पुष्पन प्रधान, हिमाल...
25/03/2025

इजरायलमा नयाँ बर्ष सांगितिक साँझ २०८२ भव्यरुपले मनाइने तयारी !
ख्यातिप्राप्त कलाकार समिक्षा अधिकारी, पुष्पन प्रधान, हिमाल राना, सुमित रसाइली र पारस तामाङको सहभागिता रहने ।

तेल अविव – नेपाली नयाँ बर्ष २०८२ सालको सुखद आगमनको उपलक्ष्यमा इजरायलमा भव्य सांगितिक कार्यक्रम हुने भएको छ । झाप.....

Address

Rahat

Alerts

Be the first to know and let us send you an email when Fun Nepal Swadesh Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Fun Nepal Swadesh Nepal:

Share