Dainik Khabar Nepal

Dainik Khabar Nepal Daily News & Entertainment Videos. Digital online newspaper
(2)

12/12/2025

जय श्रम संस्कृति

एनपीएल फाइनलका अनलाइन टिकट केही मिनेटमै SOLD OUT भएको छ ! 😮🔥
11/12/2025

एनपीएल फाइनलका अनलाइन टिकट केही मिनेटमै SOLD OUT भएको छ ! 😮🔥

?
07/12/2025

?

जेनजी अगुवा सुदन गुरुङ भन्छन् - "ओली र लेखकलाई पक्राउ गर्ने तयारीमा अख्तियार !
अब हामी गृहमन्त्रीमा हिम्मत छ कि छैन भनेर हेर्ने प्रतीक्षामा छौँ। जसरी उनले सधैँ भनेका छन् “छानबिन आयोगका लागि पर्खनुहोस्” अब त्यसको समय आएको छ।

30/11/2025

Bidesi Paryatak Ko Ghuicho

30/11/2025
म सत्यको यात्री हुँ , गन्तब्य मृत्यु भएपनि फर्किन ।
26/11/2025

म सत्यको यात्री हुँ , गन्तब्य मृत्यु भएपनि फर्किन ।

21/11/2025

Video Rabi Kiran Hamal GenZ Leader

Breaking News - ललितपुरको चापागाउँमा शनिवार ‘बृहत आम सभा’ हुँदैललितपुरको चापागाउँमा शनिवार ‘बृहत  आम सभा’ हुँदैललितपुर —...
21/11/2025

Breaking News - ललितपुरको चापागाउँमा शनिवार ‘बृहत आम सभा’ हुँदै

ललितपुरको चापागाउँमा शनिवार ‘बृहत आम सभा’ हुँदै

ललितपुर — देशमा उत्पन्न राजनीतिक, संवैधानिक र शासन व्यवस्थासम्बन्धी बहसलाई जनस्तरमा पुर्‍याउने उद्देश्यले भोलि ललितपुरको चापागाउँमा बृहत आमसभा आयोजना हुने भएको छ। सभामा विभिन्न क्षेत्रका नागरिक, युवा, स्थानीयवासी तथा सरोकारवालाको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि रूपमा ज्ञानेन्द्र शाही सहभागिता जनाउनेछन्। उनका साथसाथै हालका राजनीतिक घटना, परिवर्तनका बहस तथा नागरिक चेतनाबारे सक्रिय भूमिका खेलिरहेको युवा पुस्ताको प्रतिनिधित्व गर्दै जेन्जी आन्दोलनका अगुवा रवि किरण हमालले पनि सम्बोधन गर्ने तय गरिएको छ।

सभामा देशमा देखिएको संवैधानिक र राजनीतिक अन्योल, शासन प्रणालीप्रति उठाइरहेका प्रश्न, र युवा पुस्ताले अघि सारेको परिवर्तनको दिशाबारे विस्तृत प्रस्तुति तथा छलफल हुने आयोजकहरूले जानकारी दिएका छन्।

कार्यक्रमले जनतालाई प्रत्यक्ष रूपमा सुन्ने, सुझाव–सल्लाह संकलन गर्ने तथा राजनीतिक विमर्शलाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्य राखेको बताइएको छ। नागरिकले राख्ने प्रश्न र प्रतिक्रियालाई आगामी कार्यक्रम तथा नीतिगत रूपरेखामा समेटिने पनि जनाइएको छ।

यस सभाबाट राष्ट्रिय राजनीतिबारे चलिरहेको बहसमा नयाँ ऊर्जा थपिने, नागरिक सहभागिता बढ्ने तथा देशको आगामी दिशा–दिशानिर्देशनबारे स्पष्ट जनमत विकास हुने अपेक्षा गरिएको छ।

बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’ (भिडियो सहित)
13/11/2025

बक्स अफिसमा ‘परान’को सुनामी, ‘जेरी अन टप’को रेकर्ड खतरामा, पूर्वमा आक्रामक ‘जारी २’ (भिडियो सहित)

पुरा पढ्नुहोस

बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ (भिडियो सहित)
13/11/2025

बालेन,कुलमान र रबि संगै साथ नहुनुको कारण मेयर हर्क साम्पाङ्को यस्तो भनाइ (भिडियो सहित)

पुरा पढ्नुहोस

05/11/2025

हर्क साम्पाङ आएपछि लाहुरे हरु 👌

05/11/2025

Address

Ramat Gan
5200101

Alerts

Be the first to know and let us send you an email when Dainik Khabar Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share