Nischal Entertainment

Nischal Entertainment We share all truth facts video news. we share all truth facts.

06/12/2025

हिसाबकिताब नमिल्दा हल्का🤣🤣

मामा हरु झाडी फाड्दै🤗सिन्धुली प्रहरीले हरिहरपुरगढीका स्थानीय किसानले ३ हेक्टरमा लगाएको अवैध गाँजा खेती यसरी गरे नष्ट । त...
04/12/2025

मामा हरु झाडी फाड्दै🤗
सिन्धुली प्रहरीले हरिहरपुरगढीका स्थानीय किसानले ३ हेक्टरमा लगाएको अवैध गाँजा खेती यसरी गरे नष्ट । तस्वीर : जिल्ला प्रहरी कार्यालय/सिन्धुली

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालयलाई आफ्नो मातापिताको नामम...
04/12/2025

नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले मोरङको रतुवामाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालयलाई आफ्नो मातापिताको नाममा २ करोड रुपैयाँ सहयोग गरेका छन्। यससँगै विद्यालयको नाम अब डा. सुनिल शर्माको मातापिताको नाम जोडी श्री जनता लोकनाथ होमादेवी माध्यमिक विद्यालय हुने भएको छ।

03/12/2025

मामाजीलाई सल्युट 🤣

भविष्यमा विद्युत निःशुल्क प्रयोग गर्न मिल्ने अवस्थामा पुग्छौंः कुलमान घिसिङ
01/12/2025

भविष्यमा विद्युत निःशुल्क प्रयोग गर्न मिल्ने अवस्थामा पुग्छौंः कुलमान घिसिङ

01/12/2025

यी ब्यक्तिले मन्त्री महाबिर पुनलाइ थुके😱

फोटो सार्वजनिक गर्ने पेज सक्कली कि नक्कली?मन्त्री कुलमान घिसिङको फेसबुक पेजबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग...
30/11/2025

फोटो सार्वजनिक गर्ने पेज सक्कली कि नक्कली?

मन्त्री कुलमान घिसिङको फेसबुक पेजबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँगको फोटो सार्वजनिक भएपछि सामाजिक सञ्जाल एकाएक गर्माएको छ । कतिपयले फोटो सार्वजनिक गर्ने पेजको आधिकारिकता माथि आशंका र प्रश्न समेत उठाइरहेका छन् । तर, टेकपानाले मन्त्री घिसिङको सचिवालयसँग बुझ्दा यो पेज आधिकारिक नै रहेको पाइएको छ । उज्यालो नेपाल पार्टी घोषणा गर्नुभन्दा ठिक अगाडि सार्वजनिक यो तस्विरलाई निकै अर्थपूर्ण रूपमा लिइएको छ ।
टेकपाना बाट साभार्🤗

एमालेको कुटाकुटको मात्रै समाचार आउँछ त ?🤣
30/11/2025

एमालेको कुटाकुटको मात्रै समाचार आउँछ त ?🤣

30/11/2025

बालेन लाई पर्यो आपत 🤣

 fans  Meena Singak ✍️मेयर Harka Sampang  को विभिन्न अभियानमा प्राप्त भएका सहयोग रकमहरु भोलि हस्तान्तरण गर्ने तयारी गर्द...
29/11/2025

fans Meena Singak ✍️
मेयर Harka Sampang को विभिन्न अभियानमा प्राप्त भएका सहयोग रकमहरु भोलि हस्तान्तरण गर्ने तयारी गर्दै...!

यो "हा हा हु हु" को सरकार तत्कालिन प्रधानमन्त्री KP Oli कै सिफारिसमा राष्ट्रपतिले गरेका हुन्, लिखित प्रमाण नै छ 👇
29/11/2025

यो "हा हा हु हु" को सरकार तत्कालिन प्रधानमन्त्री KP Oli कै सिफारिसमा राष्ट्रपतिले गरेका हुन्, लिखित प्रमाण नै छ 👇

29/11/2025

Harka Sampang for Change

Address

Bialik
Tel Aviv
5200100

Website

Alerts

Be the first to know and let us send you an email when Nischal Entertainment posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nischal Entertainment:

Share