Kumal Digital solution

Kumal Digital solution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kumal Digital solution, Digital creator, Badlapur.

29/06/2024

जिन्दगीमा आउने हरेक चुनौती
मेरा लागी अवसर बन्ने छन...
अह...
कदापि हार खादिन 🙏
#सन्तोष

26/11/2023

मायाँ उमेर संग हाेईन कसैकाे मन संग बस्छ
विश्वास मान्छे संग हाेईन उस्काे ईमान्दारीता संग हुन्छ !!
साथि जस्तोसुकै हाेस् मायाँ साथि संग हाेईन
उस्काे भराेसा संग हुन्छ।

बाउको पैसामा रमाउनु र आफैले दुःख गरेर कमाएको पैसामा रमाउनु धेरै फरक छनि साथी।
26/11/2023

बाउको पैसामा रमाउनु र आफैले दुःख गरेर कमाएको पैसामा रमाउनु धेरै फरक छनि साथी।

25/11/2023

दुःखले जीउन सिकाउछ ।।
रिन ले कमाउन सिकाउछ
अनि रिस गर्नेहरुले अगाडि बढ्न🙏🙏❤️

IME परिवार सम्पूर्णमा काग तिहारको शुभकामना व्यक्त गर्दछ ।
11/11/2023

IME परिवार सम्पूर्णमा काग तिहारको शुभकामना व्यक्त गर्दछ ।

24/10/2023

िन्दगी
✍️चारै तिर बास्ना छर्ने, फूल भए पछि
तिमी मेरो जिन्दगीको भुल भए पछि
किन दोष दिन्छौ र आउने जाने लाई
तिमी आफैं तिर्खा मेट्न मूल भए पछि!
_____________________

14/10/2023

मन त छाति भित्र पुरिएको हुन्छ, सायद त्यही भएर होला ! मान्छेहरुअनुहारमा मरिहत्ते गर्छन !!

12/10/2023

कथा वेग्लै छ मेरो कहानी वेग्लै छ अरुको भन्दा पनि जिन्दगी वेग्लै छ देख्दै मा खुसी छ नसोच्नुस् हजुर पिडा लुकाएर हास्ने मेरो बानि नै वेग्लै छ

12/10/2023

आफ्नो घरको परिस्थितिको अगाडि यो दशै तिहार केही छैन रहेछ जस्तो लाग्छ

01/10/2023

मेरो पुरानो साथिहरु पनि बढो अचम्मको छन्। म उन्लाई आँखा फुटेन्जेल सम्म हेर्छु ऊनीहरु भने मलाई फुटेका आँखाले पनि हेर्दैनन्

29/09/2023

चुडिएको चप्पलमा बारम्बार आलझिनु भन्दा त
चप्पल नै छोडेर खाली खुट्टा आफ्नो गन्तब्य सम्म
पुग्नु भनेकै जिन्दगी रहेछ

Address

Badlapur

Website

Alerts

Be the first to know and let us send you an email when Kumal Digital solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share