08/05/2026
गोरुबथान ब्लक अन्तर्गत माङ्गजिङमा ब्लड डोनेसन क्याम्प आयोजना गरिने
पोख्रेबुङ मल्टीपर्पोज वुमन्स प्राइमरी कोअपरेटिभ सोसाइटी लिमिटेड द्वारा सिलिगुडी मा हाल ब्लडको कमि लाई मध्य नजर राख्दै भोलि अर्थात दिनाङ्ग ९ मइ २०२६ शनिबारको दिन माङजिङ सार्वजनिक हलमा बिहान १०.३० बजे देखि दिउँसो १.३० बजे सम्म ब्लड डोनेसन क्याम्प आयोजना गरिने छ ।
वरि परिका सचेत युवाहरु उक्त क्याम्पम आएर ब्लड डोनेट गरि दिने आग्रह गर्दछौं ।
सुरेन प्रधान
अध्यक्ष
हिमालयन वेल्फेयर अर्गनाइजेसन