Jhapa Khabar TV

Jhapa Khabar TV नमस्कार !
हरेक किसिम का खबरहरु तथा सम्पुर्ण घटना बारे थाहा पाउन यस पेजलाई Like तथा Follow गर्नुहोला।

19/11/2025

बारामा एमालेका कार्यकर्ता र जेनजीहरुबीच यसरी भयो झडप

19/11/2025

एमाले पार्टीको झण्डा आगो बाल्दै युवाहरु।

झापा कारागारको अवस्था:ढल व्यवस्थापन नभए पछि झापा कारागारको ढलले सडकमै भ्वाङ पारेको छ।
17/11/2025

झापा कारागारको अवस्था:
ढल व्यवस्थापन नभए पछि झापा कारागारको ढलले सडकमै भ्वाङ पारेको छ।

बराहक्षेत्रको सडक किनारमा अनावश्यक नवजात शिशु फेला परेको छ सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सडक किनारमा आज बिहान ए...
17/11/2025

बराहक्षेत्रको सडक किनारमा अनावश्यक नवजात शिशु फेला परेको छ सुनसरीको बराहक्षेत्र नगरपालिका–८ स्थित सडक किनारमा आज बिहान एक नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ । शिशुको पहिचान भने खुलाइएको छैन । नवजात शिशु फेला परेपछि स्थानीयले इलाका प्रहरी कार्यालय चक्रघट्टीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै कार्यालय प्रमुख दिवास कुँवर नेतृत्वको टोली घटनास्थल पुगेको थियो । प्रहरीले नवजात शिशुको उद्धार गरी उपचारका लागि महानगरीय अस्पताल चक्रघट्टी ल्याएको छ । अहिले नवजात शिशुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शिशुलाई कसले छाडेर गएको विषयमा आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

जेन्जी सरकारलाई 'बले' को बिन्ती : 'धुर्मुसलाई जोगाउ, १८ करोडको बोझबाट मुक्त गर प्लिज' !कलाकार सागर लम्साल (बले) ले 'जेनज...
15/11/2025

जेन्जी सरकारलाई 'बले' को बिन्ती : 'धुर्मुसलाई जोगाउ, १८ करोडको बोझबाट मुक्त गर प्लिज' !
कलाकार सागर लम्साल (बले) ले 'जेनजी सरकार'लाई सम्बोधन गर्दै सीताराम कट्टेल 'धुर्मुस'लाई जोगाउन बिन्ती गरेका छन्। उनले "राज्यको सम्पत्ति बनाउँदा ऋण लागेको १८ करोडको बोझबाट मुक्त गर, प्लीज यति गर," भन्दै आग्रह गरेका हुन्।

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ रास्वपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छिन् ।
15/11/2025

पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठ रास्वपा छाडेर नेपाली कांग्रेस प्रवेश गर्ने तयारीमा छिन् ।

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा प्राविधिक समस्याका कारण अवरुद्ध विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली आंशिक रुप...
15/11/2025

यातायात व्यवस्था विभागको डाटा सेन्टरमा प्राविधिक समस्याका कारण अवरुद्ध विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली आंशिक रुपमा सञ्चालनमा आएको छ ।

नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको...
15/11/2025

नेकपा एमाले मकवानपुरले आयोजना गरेको मोटरसाइकल र्यालीका लागि तेल कुपन बाँडेको प्रमाण सामाजिक सञ्जालमा तीव्र गतिमा फैलिएको छ।

बिरगंजको स्पर्श अस्पताल नजिक एक ब्याग फेला परेको छ त्यो ब्यागमा बम हुने सन्खा देखिए पछी प्रहरीले त्यो ब्याग लाई खोलेर दे...
15/11/2025

बिरगंजको स्पर्श अस्पताल नजिक एक ब्याग फेला परेको छ त्यो ब्यागमा बम हुने सन्खा देखिए पछी प्रहरीले त्यो ब्याग लाई खोलेर देखदा त्यो ब्यागमा कपडा लता रहेको पुष्ठि भएको छ , ब्यागमा कुनै किसिमको बम नरहेको पुष्ठि भएको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘जनरल जीका साथीहरू पुरानो पार्टीमा पनि जान सक्छन् । त्यसका लागि पनि सरकारले वातावरण बन...
15/11/2025

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘जनरल जीका साथीहरू पुरानो पार्टीमा पनि जान सक्छन् । त्यसका लागि पनि सरकारले वातावरण बनाउने हो । नयाँ पार्टी खोलेर आए पनि सरकारले सहयोग गर्छ । उनले पुरानो पार्टीमा गएर नेतृत्वलाई सकारात्मक रुपमा बुझाउँदा पुरानो पार्टीमा गएर नेतृत्व लिन सकिन्छ, यो निकै राम्रो कुरा भएको बताए । नयाँ पार्टी खोल्नु स्वागतयोग्य कुरा हो । उनीहरू फेरि राज्यसत्तामा जाँदैछन्, चुनाव मार्फत, त्यो कानुनी माध्यम हो । त्यही भएर हामीले सहजीकरण गरेका छौं । '

धरानका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधिसभा चुनाव सुनसरी–१ बाट लड्ने तयारीमा जुटेका छन्।सुनस...
15/11/2025

धरानका मेयर हर्क साम्पाङले पदबाट राजीनामा दिएर फागुन २१ को प्रतिनिधिसभा चुनाव सुनसरी–१ बाट लड्ने तयारीमा जुटेका छन्।सुनसरी–१ लाई एमालेको पुरानो किल्ला मानिन्छ।

Address

Banarhat

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa Khabar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share