Karan Singh Pal

Karan Singh Pal म पुरै किताब पढ्दा नबुझेको
तिमि शीर्षक पढेरै बुझेको नाटक गर्छौ !! परिपक्व हुनु भनेको ठुलो-ठुलो कुरा
गर्नु हाेईन, सानो-सानो कुरा बुझ्नु हाे ।

20/08/2025

राजा अनि जनता एक हौ राष्ट्र र राष्ट्रियता बचाउने जिमेबारी हाम्रो हो ll🙏

20/08/2025

काठमाडौँ महानगरपालिका का मेयर बालेन शाह पोखराको फेवा तालमा रमाइलो गर्दै

20/08/2025

पहिलो कुरा त नेपालमा राउटे जाति बाहेक कुनै पनि नेपाली सुकुमवासी छैनन्।यि सुकुमवासीको नाममा हुकुमवासी बनेर रहेका यस्ता अप*राधिहरूको घर मात्रै डोजरले फ्यांकेर हुंदैन्।यस्ता अप*राधि प्रवृत्तिका व्यक्तिहरूलाई पाता कसेर लडाउने कानुन समेत बनाउनु पर्छ।

20/08/2025

धन्न, महेन्द्र राजाले आफ्नै समयमा देशका अधिकांश जंगल र सिमसार क्षेत्रलाई निकुञ्ज घोषणा गरेर सेनाको जिम्मा दिनुभयो,त्यसको परिणाम स्वरूप,ती क्षेत्रहरूको संरक्षण भएको छ।

मिनी महोत्सव २०८२ लाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण नगरवासी, दाजुभाइ तथा दिदीबहिनीहरू, पत्रकार...
15/08/2025

मिनी महोत्सव २०८२ लाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण नगरवासी, दाजुभाइ तथा दिदीबहिनीहरू, पत्रकार साथीहरू, सुरक्षा निकायका सदस्यहरू तथा सबै सहयोगी मित्रहरूलाई हृदयदेखि धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु।

13/08/2025

श्रावण 28 महेन्द्रनगर कञ्चनपुर ।

13/08/2025

महेन्द्रनगरमै पहिलोपटक र्यापर

03/08/2025

कसैले आलोचना नगरुन् भन्ने लाग्छ भने;
केही नगरौ, केही नबोलौं !
घरमै सुतेर सबैको प्यारो बनौं !
शुभप्रभात !!

Address

Banbasa

Alerts

Be the first to know and let us send you an email when Karan Singh Pal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Karan Singh Pal:

Share