Abi Nepal

Abi Nepal Abi Nepal

Shout out to my newest followers! Excited to have you onboard! Yashoda Neupane, Bipin RoCo, Shila Limbu, Goma Magarni, S...
05/06/2024

Shout out to my newest followers! Excited to have you onboard! Yashoda Neupane, Bipin RoCo, Shila Limbu, Goma Magarni, Sima Magar, Ñïrmäłā Büdhä Çhëtrī, Kalpana Bista, गीता ढकाल, Mira Poudel, Gyanu Love Singh Tharu, Salini Khaling, Bhuwan Karki, Sangam Magar, Take Joshi, Gita Saud, Arjun Thapa Arjun Thapa, Pawan Shrestha, Devmaya Tamang, Møñø Dæíry, Thakuri Prasant, Bhim Bahadur, Bikash Basnet, Bharat Mahata, Mîstî Queen, Raj Budha Chhetri, Rupa Uchai, Parwati Dhami Bohara, Rambhadhur Sk, Asmita Bhandari, Durga Uprite, Khusum Saud, Pragati Kc, Rekha Ghimire, Asmita Waiba, Roma Adhikari, Nar Bohara, Jamuna Bk, Lok Prasad Dhakal, Fulmaya Praja, Sanish Limbu Sanish, Janaki Dhami, Suja Adhikari, Ishani Lama, Tika Basnet, Shree Krishna Kc, Chet Bahadu, Susila Gurung, Purna Grg, Bishal Tamang, Hom Bahadur Shrestha

Shout out to my newest followers! Excited to have you onboard! Neesha Gole, Sirjana S Tamang, Kamala Dhami, Ninambungcha...
29/05/2024

Shout out to my newest followers! Excited to have you onboard! Neesha Gole, Sirjana S Tamang, Kamala Dhami, Ninambungcha Chamling DK Rai, Krish L-One, Mina Raji, Rajan Rajan, Arajun Tamang, Veena Magar, Padam Rai, Omraj Rana, Himal Lovely Vijay, Bimala Khadka Budhathoki, Maya Gurung, Tsendbayr Sh, अनु राना मगर, Nirjala Chaudhary, Arjun King, Pabitra Hikmat Bista, Kanxi Kali Xettry, Radhika Devi Suresh, Puspa Kumal, Kaushila Bishwokarma, Chandra Damai, Tulshi Bk, Champha Gurung, Chadani Basnet, Maro Mutu, Ruplal Dudha

29/05/2024
कालिकोट मान्मा बजार सदरमुकाम
19/05/2024

कालिकोट मान्मा बजार सदरमुकाम

12/05/2024

इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकले मुद्दा हारेको छ । वर्ल्डलिंकले हालेका ८ वटै रिट सर्वोच्च अदालतले आज खारेज गरेपछि अब उक्त कम्पनिले सरकारलाई २ अर्ब कर तिर्नुपर्ने हुन्छ । यो कम्पनीबाट ठुला मिडियाले बिज्ञापन पाएकै कारण यो समाचार लेखेका थिएनन् तर वर्ल्डलिंकले कर छलि गरेको विषयमा ले खुलासा गर्दै निरन्तर फलोअप गरेको थियो । 🤗

10/05/2024

सुर्खेत देखी पलाता आउदै गरेको जिप पचालझरना गाउपालिका को सिकाबगर मा जिप दुर्घटना परि घाइते हुनुहुने सम्पुर्ण को शिघ्र स्वास्थ्य लाभको कामना 😭😭
१ जनराज बि. क . बर्ष २० पलाता गा. पा ६
२ राजन बि क बर्ष २१ पलाता ६
३ लाल बि क बर्ष ६१ पलाता ६
४धनराम बि क बर्ष ३० पलाता ६
५ लक्ष्मी बि क बर्ष २५ पलाता ६
६ पुष्कर बि क बर्ष ७ पलाता ६
७जयमल कामी बर्ष ७० पलाता २
८ पारस कामी बर्ष १८ पलाता गा पा २
९ लालभक्त बि क बर्ष ३४ पलाता गा पा ६
१० यैमन बि क बर्ष ७० पलाता गा पा ६
११ दिनेश फर्साल बर्ष २२ रास्कोट न ६( गुरु)
१२ रमेश फर्शाल बर्ष १८ रास्कोट ६( सहचालक)

भेलु बाजेको निधन भयको खबर ले दुखित तुल्यायको छ । 😢😢
02/05/2024

भेलु बाजेको निधन भयको खबर ले दुखित तुल्यायको छ । 😢😢

01/05/2024

यो देशका गृहमन्त्री देखि विभिन्न राजनीतिक पार्टीका मान्छेहरु सहकारीको ठगि प्रकरणमा मुछिएका छन् । यसैबीच नवलपुरको छिपछिपे सहकारी ठगी प्रकरणमा राप्रपा सांसद गीता बस्नेतलाई पक्राउ पुर्जी जारी गरिएको छ । यसको निष्पक्ष रुपमा छानबिन गरि दोषी उपर कडा कारबाही हुनुपर्ने हाम्रो माग छ । सहकारीमा जनताको रकम ठगी गर्नेहरु जुनसुकै पार्टीका भए पनि उनीहरु देशका दुस्मन हुन । जनताका दुस्मन हुन । उनीहरुलाई कुनै पनि हालतमा छोड्न हुँदैन । उनीहरु सबै कानुनी दायारामा आउनै पर्छ । कानुनभन्दा माथी राजनीतिक पार्टी र तिनका नेताहरु कदापी हुन सक्दैनन् ।
Gyanendra Shahi-ज्ञानेन्द्र शाही

अत्यन्तै जरुरी सूचना !!नेपाल बाट जापान विद्यार्थी भिसामा जादै गर्दा जापान immigration भित्र Suresh Pariyar को अत्यन्तै म...
26/04/2024

अत्यन्तै जरुरी सूचना !!

नेपाल बाट जापान विद्यार्थी भिसामा जादै गर्दा जापान immigration भित्र Suresh Pariyar को अत्यन्तै महत्त्वपूर्ण पासपोर्ट एकडेमिक & सम्पूर्ण डकुमेन्ट हराएको ले जापानमा रहुनु भएका सम्पुर्ण मा खोजि गरिदिन हुन बिनम्र अनुरोध गर्दछु & पाएमा तलको
Whatsapp & Viber मा सम्पर्क गरि दिन हुन विनम्र आग्रह गर्दछौ !
Contact No:
+977 9851118473 or 9841298636

22/04/2024

नेपालमा राजा आउने भएपछी भोली बिदा : भोलि कतारी राजाको नेपाल भ्रमणमा आउने भएपछी नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । दुई निजी जहाज लिएर राजा अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि भोलि मंगलबार नेपाल आउँदै छन् । पहिलोपल्ट कतारका राजा नेपाल आउन लागेका हुन् । 😮🙏

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when Abi Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share