Satyam KS

Satyam KS plz follow ❤️

07/03/2026

जि त को प्र माण प त्र लि दै बालेन शाह

बधाई छ!!भावि प्रधानमन्त्री बालेन शाहले पुर्व प्रधानमन्त्री केपी ओलीलाई ६८हजार ३ सय ४८ मत लिएर ५० हजार मतान्तरले पराजित ग...
07/03/2026

बधाई छ!!
भावि प्रधानमन्त्री बालेन शाहले पुर्व प्रधानमन्त्री केपी ओलीलाई ६८हजार ३ सय ४८ मत लिएर ५० हजार मतान्तरले पराजित गरेका छन। यो बिस्वास यो भरोसा माथी कुठाराघात नहोस। सुभकामना🙏❤️🔔

चितवन २ बाट रबि लामिछाने ६० हजार मतले बिजयी, सबैले बधाई दिनुहोला ❤️🙏😍🔔
07/03/2026

चितवन २ बाट रबि लामिछाने ६० हजार मतले बिजयी, सबैले बधाई दिनुहोला ❤️🙏😍🔔

07/03/2026

रवि लामिछाने विजयी।

06/03/2026

के पी ओली हार्दै छन
बा ले न जीत दे छन

06/03/2026

का छ यो 😀😀✌️✌️

बालेन शाह ४ गुणा मतले अगाडी ❤️🙏🔔😍बालेन शाह : १९५७०केपी ओलि ६१०१ 😇
06/03/2026

बालेन शाह ४ गुणा मतले अगाडी ❤️🙏🔔😍
बालेन शाह : १९५७०
केपी ओलि ६१०१ 😇

05/03/2026

मेरो भोटको सहि सदुपयोग होस्।
५ बर्ष देशले स्थायि सरकार पाओस्।
जय देश 🙏

03/03/2026

भोजराज थापा का छोराछोरीको होली

UAE मा २ जना नेपालीले गुमाए ज्यान 😭नेपाली युवाहरू आफ्नो परिवारको सपना बोकेर परदेश पुगेका थिए । घरको अभाव टार्न, बाबुआमाक...
03/03/2026

UAE मा २ जना नेपालीले गुमाए ज्यान 😭
नेपाली युवाहरू आफ्नो परिवारको सपना बोकेर परदेश पुगेका थिए । घरको अभाव टार्न, बाबुआमाको अनुहारमा खुशी ल्याउन, छोराछोरीको भविष्य बनाउन भनेर UAE पुगेका ती दुई नेपाली आज त्यही परदेशको माटोमा सधैंका लागि बिलाए ।
एक्कासि भएको आ'क्र'मणमा उनीहरूले ज्या'न गुमाउनुपर्‍यो भन्ने खबरले सिंगो नेपाली समुदाय स्तब्ध छ । परदेशको पी'डा, एक्लोपन र संघर्ष सहँदै गरेका ती हातहरू अब कहिल्यै घर फर्केर ढोका ढकढक्याउने छैनन् । आमाको काख रित्तियो, श्रीमतीको सिन्दूर ओइलायो, बाबुको आँखा आशुले भरिए ।
रोजगारीका लागि हजारौं नेपाली विदेशिन्छन् । तर, आफ्नो पसिना र रगतले कमाएको धनभन्दा ठूलो त जीवन नै हो । आज हामीले फेरि सम्झनुपरेको छ—परदेशमा कमाएको पैसा घर बनाउला, तर गुमेको मान्छे कहिल्यै फर्कँदैन ।
ती दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दछु । शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।
भगवानले परिवारलाई यो असह्य पीडा सहने शक्ति प्रदान गरून् ।
हार्दिक श्रद्धाञ्जली। ❤️🙏😭😭

12/01/2026

हार्दिक श्रद्धांजली 😭😭

03/01/2026

केशरी सिरियल का दुई मुख्य पात्रहरू 💗
#केशरी

Address

Bangalore
560003

Website

Alerts

Be the first to know and let us send you an email when Satyam KS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share