DIY

DIY Music video creater

04/04/2026

बिज्ञान भन्छ- जिब्रोमा लागेको चोट सबैभन्दा चाँडो ठिक हुन्छ ।

ज्ञान भन्छ- जिब्रोले दिएको चोट भने कहिल्यै पनि ठिक हुँदैन ।
🌺❤️


02/04/2026

लडके आखिरी उम्मीद तक #
⛓️‍💥💔
more...

16/03/2026

B***n ko jeet maa khusi hudaii budo🕺😂 ***nshah

- केही पाउन केही गुमाउनु पर्छ रे, अब खुत्ता नै गुमाएर जुत्ता पाउनुको के अर्थ रह्यो र..!💔🥀
16/03/2026

- केही पाउन केही गुमाउनु पर्छ रे, अब खुत्ता नै गुमाएर जुत्ता पाउनुको के अर्थ रह्यो र..!💔🥀

16/03/2026

शुभ बिहानी 😊 🌄

Galat galat news halne yasta ta chhan manchhe haru Ramro sanga kura bujher ta post garnu parchh Je man lagyo tehi halya ...
14/03/2026

Galat galat news halne yasta ta chhan manchhe haru
Ramro sanga kura bujher ta post garnu parchh
Je man lagyo tehi halya chh

13/03/2026

बझाङ पडेस केदुबाडा घर भई हाल प्रवास कर्मथलो ब्याङ्गलोरको राजाजी नगर बस्दै आएका गोपाल खड्काकी श्रीमती सुर्मा देवी खड्का अन्य परपुरुषसँग आज बेलुका ६ बजे फरार भएकी छिन् सिटी फुटेज क्यामेरामा भाग्दै गरेको यो दृश्य भिडियो सार्वजनिक भएको छ कसैले कतै भेटायो भने गोपाल खड्कालाई तुरुन्तै contact गर्नुहोला। contact number7624830826 गोपाल खड्का सबैले यो भिडियोलाई सेयर गरेर सक्दो सहयोग गरौं।
धन्यवाद।

28/02/2026

Nayak💔💙💜💜






26/02/2026

Important: फागुन २१ गते हुने चुनावका लागी निर्वाचन आयोगले गरेका निर्णयहरू र नेपाल सरकारलाइ सहजीकरणको लागि गरेको अनुरोध:

- फागुन १८ गते राति १२ बजेपछि निर्वाचन प्रचार–प्रसार गर्न नपाइने।

- मतदानको ७ दिन अगाडि देखि परिणाम सार्वजनिक नहुन्जेलसम्म raski बेच्न र खान रोक लगाउने।

- फागुन २० गते राति १२ बजे देखि फागुन २१ गते साँझसम्म अतिआवश्यक सवारी साधन बाहेक अन्य सबै गाडी सञ्चालनमा रोक लगाउने।

- चुनावको दिन Domestic र International Flights सञ्चालन हुने; विमानस्थल जान आउँदा अनिवार्य रूपमा टिकट साथमा राख्नुपर्ने।

- चुनाव हुनुभन्दा ७२ घण्टा अघिदेखि जिल्लाका अन्तर्राष्ट्रिय सीमाहरू बन्द गर्ने व्यवस्था मिलाइने।

- मतदानको लागि मतदाता नामावलीमा नाम भए परिचय खुल्ने परिचयपत्र जस्तै मतदाता परिचयपत्र/नागरिकता/ राष्ट्रिय परिचयपत्र/ जग्गाधनी लालपुर्जा/ पासपोर्टले पनि भोट दिन मिल्ने।

19/02/2026

Yas pali kasle jitchh hola ta kasko sarkar aauchh?
Tapai lai ke lagchh??

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when DIY posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category