AAP Likhit Tayari - नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना

  • Home
  • India
  • Bangalore
  • AAP Likhit Tayari - नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना

AAP Likhit Tayari - नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from AAP Likhit Tayari - नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना, Video Creator, Bangalore.

नेपाल प्रहरी सशस्त्र प्रहरी र सेना सैन्य लिखित परीक्षा तयारी� Playstore:- AAP Likhit (app)
App link:- https://play.google.com/store/apps/details?id=com.sasa.aaplikhit&hl=en All things about AAP Likhit Android Mobile Application.

# AAP Likhit Tayari Application भनेको के हो ?
- AAP को पूरा रुप Army, Apf र Police हो । यो नेपाली सेना सैन्य, सशस्त्र प्रहरी जवान र नेपाल प्रहरी जवानको लोकसेवा आयोगले ल

िने लिखित परीक्षा तयारीको पेज हो। साथै नि:शुल्क लिखित तयारी गर्नका लागी playsore मा AAP LIKHIT free android mobile Application पनि रहेको छ। जसलाई मोबाईलमा डाउनलोड गरेर पनि पढ्न मिल्ने गरि निर्माण गरिएको छ।

# AAP Application क-कसले प्रयोग गर्न मिल्छ ?
यो Application नेपाल प्रहरी जवान, सशस्त्र प्रहरी जवान र नेपाली सेना सैन्यको तयारि गरिरहेका सबै परीक्षार्थीहरुले प्रयोग गर्न मिल्छ ।

# AAP App भित्र के-के कुराहरु रहेका छन् ?
- यो एप्लिकेशन भित्र नेपाल प्रहरी जवान, सशस्त्र प्रहरी जवान र नेपाली सेना सैन्यको परीक्षामा आउने नेपाली, अंग्रेजी, गणित, सामान्य ज्ञान, सेवा सम्बन्धी, बौद्धिक परीक्षण (IQ), पुराना प्रश्नपत्र, नमुना प्रश्नपत्र, भिडियो सामग्री, समसामयिक विषयवस्तु, विज्ञापन, लिखित परीक्षा र लिखित परिक्षा नतिजा नतिजा लगाएतका अन्य कुराहरु रहेका छन् ।

# AAP App कसरी प्राप्त र प्रयोग गर्ने ?
- Play Store मा “AAP Likhit ” लेखेर Search गरी Download गर्नुहोस। App Download पश्चात Open गरी login गरि Application भित्र रहेका कुराहरु निःशुल्क पढ्न सक्नु हुनेछ।

# App मा रहेका कुराहरु पढ्न र Download गर्न कुनै शुल्क तिर्नुपर्छ कि पर्दैन ?
यो Application पूर्ण रुपमा नि:शुल्क छ । यसमा रहेका बिषयवस्तु पढ्न र Download गर्नका लागि कुनै शुल्क तिर्नु पर्दैन ।

# यो Application कसले तयार पारेको हो ?
- AAP Likhit App “Learn with Rupesh ” Youtube channel को सहकार्यमा रुपेश वि.क द्वारातयार पारिएको र Fusions web solutions (p) Ltd , Kathmandu द्वारा developed गरिएको नेपालको पहिलो लिखित परिक्षा तयारि Android mobile application हो ।

# यो Application तयार पार्नुको मुख्य उदेश्य के हो ?
- वर्षेनी हजारौं युवाहरुले राष्ट्रको सेवा गर्ने उद्देश्यले नेपाल प्रहरी सशस्त्र प्रहरी र नेपाली सेनाको तयारी गरिरहेका हुन्छन् त्यस्ता राष्ट्रसेवा गर्ने भावना बोकेका युवाहरुका लागि लोकसेवा आयोगले लिने लिखित परीक्षाको मोबाइलद्वारा सफल तयारी गर्न निःशुल्क रुपमा सहायता पुर्याउनु यो एप्लिकेशनको मुख्य उद्देश्य हो ।

AAP Likhit (Quiz app) https://play.google.com/store/apps/details?id=com.sasa.aaplikhit&hl=en

AAP{ Likhit Tayari (Subjest study) https://play.google.com/store/apps/details?id=com.fusionsapp.apfapp

25/10/2025

Best book for Nepal Army Sainya APF & Police Jawan written (loksewa) exam preparation 2082
#प्रहरी #आर्मी #आर्मी_lover #सेना #सिपाही
R.c. Khatry

23/10/2025

🔥 सशस्त्र प्रहरी जवान (APF Jawan) परीक्षाको तयारीमा हुनुहुन्छ? 🔥

तपाईंको सफलताको लागि उत्कृष्ट तयारी नोटहरूमा पाउनुहोस् ५०% को भव्य छुट!

सेवा सम्बन्धी,नेपाली, अंग्रेजी, गणित र विभिन्न परीक्षा समाधान सम्पूर्ण विषयवस्तु समेटिएको नोटहरूका साथ आफ्नो लिखित परीक्षाको तयारीलाई बलियो बनाउनुहोस्।

🚀 सिमित समयको लागि मात्र! आजै आफ्नो नोट सुरक्षित गर्नुहोस् र सशस्त्र प्रहरी बलमा आफ्नो स्थान सुनिश्चित गर्नुहोस्।

🔗 अहिले नै किन्नुहोस् / थप जानकारीको लागि:
Visit:-
[https://rupeshbk.com.np/]
#सशस्त्रप्रहरीजवान #सशस्त्रप्रहरी_तयारी ्रतिशत_छुट

21/10/2025

नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको पावन अवसरमा फोर्स एक्स नेपाल प्रा.ली र AAP Likhit (app) परिवारको तर्फबाट सम्पुर्णमा सुख, शान्ती समृद्धि दीर्घायु एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।

Wish you all Happy Tihar 2082
Force X Nepal Pvt.Ltd & AAP LIKHIT (app) Family

सशस्त्र प्रहरी जवान पदको विशेष स्वास्थ्य परीक्षण परीक्षा सम्बन्धी सूचना
20/10/2025

सशस्त्र प्रहरी जवान पदको विशेष स्वास्थ्य परीक्षण परीक्षा सम्बन्धी सूचना

सशस्त्र प्रहरी जवान लिखित नतिजा प्रकाशित लोकसेवा आयोगले मिति:-२०८२/०२/३१ गते लिएको (विज्ञापन नं. ०३/०८१-८२) स.प्र. जवानक...
19/10/2025

सशस्त्र प्रहरी जवान लिखित नतिजा प्रकाशित
लोकसेवा आयोगले मिति:-२०८२/०२/३१ गते लिएको (विज्ञापन नं. ०३/०८१-८२) स.प्र. जवानको लिखित परीक्षाको नतिजा २०८२/०७/०२ गते प्रकाशित गरेको छ।
लिखित परीक्षामा सम्बन्धित सङ्ख्या:- २५८९
लिखित परीक्षामा उत्तीर्ण सङ्ख्या:- १६९८

#सशस्त्र #प्रहरी #लोकसेवा

18/10/2025

Enjoy the videos and music you love, upload original content, and share it all with friends, family, and the world on YouTube.

14/10/2025

APF (Armed police force,Nepal) Rank & Insignia
सशस्त्र प्रहरी बल,नेपालमा रहेका समूह, श्रेणी, पद र दर्ज्यानी चिन्ह सम्बन्धी
#सशस्त्र

13/10/2025

APF (Armed police force,Nepal) Rank
सशस्त्र प्रहरी बल,नेपालमा रहेका समूह, श्रेणी, पद र दर्ज्यानी चिन्ह
#सशस्त्र

APF Nepal All Rank & Insignia सशस्त्र प्रहरी बल,नेपालका रहेका सेवा, समूह, श्रेणी र पदहरूको बारेमा बुझ्नका तलको भिडियो लि...
13/10/2025

APF Nepal All Rank & Insignia
सशस्त्र प्रहरी बल,नेपालका रहेका सेवा, समूह, श्रेणी र पदहरूको बारेमा बुझ्नका तलको भिडियो लिंकमा क्लिक गरेर हेर्नुहोला।

नेपाल सशस्त्र प्रहरी बल (Armed Police Force, Nepal) मा समावेश हुन चाहने वा यसको बारेमा जान्न उत्सुक सबैका लागि यो भिडियो अत्यन्तै .....

For APF Constable Written Exam prep.2082 सशस्त्र प्रहरी बल, नेपालमा रहेका समूह,श्रेणी, पद र दर्ज्यानी चिन्ह सम्बन्धी पूर...
13/10/2025

For APF Constable Written Exam prep.2082
सशस्त्र प्रहरी बल, नेपालमा रहेका समूह,श्रेणी, पद र दर्ज्यानी चिन्ह सम्बन्धी पूरा भिडियो आउँदै छ। हजुरहरुले कुन कुन कुरा बुझ्न चाहनु हुन्छ । कमेन्ट गर्नुहोला। धन्यबाद
#प्रहरी

12/10/2025

🎯 Get ready for the APF Jawan Exam 2082!
Smart study, daily practice & the right guide will lead you to success.
📚 Use the best book, AAP LIKHIT Quiz App, and follow our page for daily preparation tips!

Address

Bangalore
10400

Telephone

+9779805744146

Website

https://www.facebook.com/rupesh.bk.52?mibextid=Z

Alerts

Be the first to know and let us send you an email when AAP Likhit Tayari - नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AAP Likhit Tayari - नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना:

Share

Category