Namaste Khabar Bangalore

Namaste Khabar Bangalore we provide real news

26/07/2024

Bajhang Update/बझाङ अपडेट Namaste Khabar Bangalore

24/07/2024
24/07/2024
07/07/2024
07/07/2024

Bajhang Update/बझाङ अपडेट Namaste Khabar Bangalore

25/06/2024

ओहो ! बेंगलोरमा के हुन्छ यस्तो, बैतडीकी दुर्गा साँउदको गयो ज्यान

25/06/2024
25/06/2024

अत्यन्तै दुखद खबर
बैतडी जिल्ला सिगास गाउँपालिका वडा नं ७ न्वाघर भई हाल रोजगर को सिलसिलामा भारतको ब्याङ्गलोरमा कर्मथलो बनाई बस्दै आएका प्रेम साउदकि श्रीमती दुर्गा साउद को ट्राफिक सिग्नल क्रस गर्ने बेला ट्रकले ठोकेर मृत्यु भएको छ। कुन्दनली गेट मुनेकोला मर्थलली बेङ्गलोर उहाँको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली) हामिले घटना स्थलमा जाँदैछौं

24/06/2024

बझाङको बित्थडचिर गाउँपालिकाले झण्डै ३० लाखको खाजा मात्रै खाएको छ । २३ लाखमात्रै आम्दानी रहेको बित्थडचिरमा एक बर्षमा ३० लाखको खाजा मात्रै खाएको महालेखाले पुष्टि गरेको छ ।

बित्थडचिरमा आर्थिक बर्ष २०७९/०८० मा २३ लाख ५३ हजार १४४ आन्तरिक आम्दानी हुदाँ २४ लाख ९९ हजार ९९१ को खाजा तथा खानामा खर्च गरेको छ । त्यस बाहेक पालिकाको सभा सञ्चालनको नाममा ५ लाख खर्च गरेको छ ।

यसरी मनोमानी ढंगले गरेको खर्चलाई अनियमिता भएको भन्दै खर्च अनुपातमा मितव्ययी हुनुपर्ने ठहर गरेको छ ।

गाउँपालिकाले आन्तरिक आयको १ सय २७ प्रतिशत बढी खाजामा खर्च गरेको हो । महालेखा परिक्षकको प्रतिवेदनमा सो खर्च आन्तरिक आयको भन्दापनि निकै बढी देखिएका कारण खर्च घटाउनुपर्ने उल्लेख गरिएको छ ।

स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम ब्ययको बजेट अनुमान आन्तरिक आयको परिधि भित्र रही औचित्यको आधारमा बिविध खर्च गरिनुपर्ने भएपनि बित्थडचिरले आन्तरिक आम्दानी भन्दा बढी बिविध खर्च गरेको छ ।

Address

Bangalore
560030

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Khabar Bangalore posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share