Surendra Singh

Surendra Singh म आफैसंग मेटिन चाहाँन्छु! लोभ,मोह, त्यागेर सृष्टिको प्रिय शिवपार्वतिमा समेटिन चाहाँन्छु! कृष्ण राधेराधे। #🙏जय श्री राम:🙏❤️

जब नेताहरूले पदलाई सेवा होइन,शक्ति ठान्छँन्, तब भ्रष्टाचार जन्मँन्छ..!!Highlights
23/10/2025

जब नेताहरूले पदलाई सेवा होइन,शक्ति ठान्छँन्, तब भ्रष्टाचार जन्मँन्छ..!!Highlights

TOB को पुरा रुप यसरी हेर्न सकिन्छ् t-shirts मा नै छ त!,(TIBETAN ORIGINAL BLOOD) तिब्बती मुल रगत।
12/10/2025

TOB को पुरा रुप यसरी हेर्न सकिन्छ् t-shirts मा नै छ त!,(TIBETAN ORIGINAL BLOOD) तिब्बती मुल रगत।

06/10/2025

दुःखद खबर…
देशभरका बाढी–पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाउनुभएको छ।
स्व. सबै आत्माहरूलाई हार्दिक श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना😭😭!!

आज सांझ सम्म बालेन शाहा प्रधानमंत्री बन्ने पक्का।🙏 जय नेपाल🇳🇵
09/09/2025

आज सांझ सम्म बालेन शाहा प्रधानमंत्री बन्ने पक्का।🙏 जय नेपाल🇳🇵

त्रिभुवन विमान स्थल सिल गरियोस्😡
09/09/2025

त्रिभुवन विमान स्थल सिल गरियोस्😡

08/09/2025

मेरो देश नेपालको अबस्था🥲
मैले पहिले नै भनेको थिए!,भष्ट्राचारीले सुशासनको कुरा वेश्या,छाडा आईमाइहरुले भाषा,सँस्कृर्तिको कुरा गर्छन्।मूर्खहरूले ज्ञानको यो देख्दा र सुन्दा बडो अचँम्म लाग्छ!!

Sher vs B***n 🥹
07/09/2025

Sher vs B***n 🥹

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश।
27/08/2025

रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने उच्च अदालतको आदेश।

Address

Bangalore

Alerts

Be the first to know and let us send you an email when Surendra Singh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share