Pabitra Dhami

Pabitra Dhami Hii my name is pabitra dhami
Woceom to tha my Facebook
page
thank you so much
music video

 #यो जोडी लाई देख्दा धेरै मन पोलिन्छ 😭😭💔
17/09/2025

#यो जोडी लाई देख्दा धेरै मन पोलिन्छ 😭😭💔

साँचो माया भनेको त्यो हो जहाँ गल्ती   हुँदा पनि सम्झाइन्छ बुझाइन्छ ,      तर छोडेर, कहिले गइदैन,....!💝            🕊️❤️‍🩹...
17/09/2025

साँचो माया भनेको त्यो हो जहाँ गल्ती
हुँदा पनि सम्झाइन्छ बुझाइन्छ ,
तर छोडेर, कहिले गइदैन,....!💝
🕊️❤️‍🩹

झन् झन् राम्री भइछौ कुन साबुनले मुख धोइछौ 😂😂😂काङ्ग्रेसी भाउजु को हालत 😂
17/09/2025

झन् झन् राम्री भइछौ कुन साबुनले मुख धोइछौ
😂😂😂
काङ्ग्रेसी भाउजु को हालत 😂

बुहारी हुने सौभाग्य त पापी सरकार ले खोसी दियो अब आमा को छोरी बनेर साहारा दिनु है बैनी😭🥺सहने शक्ति प्रदान गरुन् भगवानले.....
16/09/2025

बुहारी हुने सौभाग्य त पापी सरकार ले खोसी दियो अब आमा को छोरी बनेर साहारा दिनु है बैनी😭🥺सहने शक्ति प्रदान गरुन् भगवानले... दुवै जना लाइ..😢😔🥺💕

ल भेटियो।अन्त्यांट!बा पुरानै घरमा फर्कीए!!
15/09/2025

ल भेटियो।
अन्त्यांट!
बा पुरानै घरमा फर्कीए!!

तपाई भित्र मानवता छ भने यि निर्दोष प्रहरिको आत्मा सान्तिको लागि श्र द्धांजलि ब्यक्त गर्नुहोला किनकि गो*लि चलाउन आदेश दिन...
14/09/2025

तपाई भित्र मानवता छ भने यि निर्दोष प्रहरिको आत्मा सान्तिको लागि श्र द्धांजलि ब्यक्त गर्नुहोला
किनकि गो*लि चलाउन आदेश दिने DSP हो भन्दै आ'न्दोलनकारिहरुले उहाँ दार्चुलाका प्रहरी जवान उत्तम थापाको नराम्रो संग कु'टेर मा'रेका छन्।। उहाँ ४ दिन पछी घर जादै हुनुहुन्थ्यो, TikTok मा उहाँले श्रीमती र आफ्नो फोटो राख्दै लेख्नु भएको थियो: "अब घर आउन ४ दिन बाँकी" उक्त भिडियोमा गित थियो "झल्को आउँदा यही फोटो हेरी, जोवन धानी बस है मयाले" गितले भने झै भएको छ अहिले मृ!तक उत्तम कि श्रीमतीको अवस्था। उत्तमको परिवार अहिले ठुलो पिडामा छ, घरका जेठो सन्तान थिए उनि, सात महिना अगाडी मात्रै गाउँमा घाँसदाउरा गर्दा लडेर भाइको नि!धन भएको थियो, फेरि अस्तिको आ'न्दोलनमा DSP भन्दै उनको ह'त्या भयो।। हार्दिक श्र द्धांजलि🙏🙏

झगडा हुदा त मुटु फुट्ला जस्तो हुन्छ झन सधैको लागि छोडेर जादा कस्तो भको होला😥😥😥be strong Geeta sis🫂🫂🫂🫂
14/09/2025

झगडा हुदा त मुटु फुट्ला जस्तो हुन्छ झन सधैको लागि छोडेर जादा कस्तो भको होला😥😥😥be strong Geeta sis🫂🫂🫂🫂

हार्दिक श्रध्दाञ्जलि   तिम्रो आत्माले सान्ति पावस😭😭
13/09/2025

हार्दिक श्रध्दाञ्जलि तिम्रो आत्माले सान्ति पावस😭😭

जन्मदिन को शुभकामना रबि दाई👏🎂🎂एउटा कालो रात‌ पनि अर्को सुन्दर विहानि ल्याउन आउछ दाई।। तपाइ माथि लागेको आ'रोप कानुनि रुप ...
13/09/2025

जन्मदिन को शुभकामना रबि दाई👏🎂🎂
एउटा कालो रात‌ पनि अर्को सुन्दर विहानि ल्याउन आउछ दाई।। तपाइ माथि लागेको आ'रोप कानुनि रुप बाटै मेटिएर जाओस।। अब छिट्टै नै अ'दालतले तपाइलाई किलिन चिट दिएको खबर सुन्न पाइयोस।। ढुंगाको मुटु त पक्कै होइन तपाइको यति धेरै मान्छेको गालि र बै'जतिले मन दुखेको त, छ होला तर धैर्य गर्नुहोस अब समय लामो छैन।। जित्ने सत्यले नै हो, तपाइ सत्य हुनुहुन्छ भने जित तपाइको नै हो।। जन्म दिनको शुभकामना दाइ

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when Pabitra Dhami posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share