Jagat Babu Adhikari -जगत बाबू अधिकारी

  • Home
  • India
  • Delhi
  • Jagat Babu Adhikari -जगत बाबू अधिकारी

Jagat Babu Adhikari -जगत बाबू अधिकारी यस पेजबाट जुनसुकै बिषय बस्तुसंग सम्बन्धित भिडियो तथा जानकारी पाउन सकिन्छ जानकारी सुचना र मनोरञ्जन

14/12/2025

छमछमी नाच्दै प्रचण्ड सुर्खेतमा

13/12/2025

नेकपा एमालेको भक्तपुर स्थित सल्लाघारीमा उद्घाटन सत्र आज सम्पन्न भएको छ ।

सुशीला आमाका ३ छोरा जेठो,माइलो र कान्छो
13/12/2025

सुशीला आमाका ३ छोरा जेठो,माइलो र कान्छो

13/12/2025

चर्चित गायिका समिक्षा अधिकारी सुर्खेतमा ।
दुस्मन हेरेको हेर्यै ।

Good News: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले करार सेवाका कर्मचारीहरुलाई महंगी भत्ता उपलब्ध गराउने सर्वोच्च अद...
09/12/2025

Good News:
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले करार सेवाका कर्मचारीहरुलाई महंगी भत्ता उपलब्ध गराउने सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्न आदेश दिएको छ। कार्यालयका कानुन अधिकृत रमेश नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आदेश दिँदै करार सेवाका कर्मचारीहरुलाई स्थायी कर्मचारी सरह महंगी भत्ता उपलब्ध गराउन निर्देशन दिएका छन्।

ब्याडमिन्टन ग्राउन्डका लागी रातिमा पनि खेल खेल्न मिल्ने २ वटा फ्लड लाईट देउती नागरिक द्वारा सहयोग ।
09/12/2025

ब्याडमिन्टन ग्राउन्डका लागी रातिमा पनि खेल खेल्न मिल्ने २ वटा फ्लड लाईट देउती नागरिक द्वारा सहयोग ।

🎉 I earned the emerging talent badge this week, recognising me for creating engaging content that sparks an interest amo...
08/12/2025

🎉 I earned the emerging talent badge this week, recognising me for creating engaging content that sparks an interest among my fans!

08/12/2025

देउती नागरिक यातायात प्रालीका अध्यक्ष जुनि खडका र सचिब रमेश खड्काको आर्थिक सहयोगमा जडान भएको बडिचौर ब्याडमिन्टन ग्राउन्डमा फ्लड लाईटजोडे पछि रातको समयमा प्रतिस्पर्धात्मक खेल खेल्दै खेलाडी । र साथै हार्दिक धन्यवाद अध्यक्ष जुनि खडका दाजु र सचिब रमेश खड्का साथै देउती नागरिक यातायात प्राली सुर्खेतलाई ।

08/12/2025

‘तिला कर्णाली’ पानी उद्योग सिल ।

सुर्खेतमा ‘तिला कर्णाली’ प्रशोधित पिउने पानीको बोतलमा किरा भेटिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले बिरेन्द्रनगर-२ स्थित उद्योग शील गरेको छ। उक्त पानीमा पटकपटक किरा लगायतका अखाद्य बस्तुहरु भेटिएका थिए ।

आजको दुई खबर
07/12/2025

आजको दुई खबर

07/12/2025

जनार्दन शर्मामाथि उनकै गृह जिल्ला रुकुम पश्चिममा कालाे झण्डा ।

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when Jagat Babu Adhikari -जगत बाबू अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagat Babu Adhikari -जगत बाबू अधिकारी:

Share