Jagat Babu Adhikari -जगत बाबू अधिकारी

  • Home
  • India
  • Delhi
  • Jagat Babu Adhikari -जगत बाबू अधिकारी

Jagat Babu Adhikari -जगत बाबू अधिकारी यस पेजबाट जुनसुकै बिषय बस्तुसंग सम्बन्धित भिडियो तथा जानकारी पाउन सकिन्छ जानकारी सुचना र मनोरञ्जन

17/10/2025

जनकपुरको युवाहरूले नेपाल प्रहरीलाई लखटेका छन । !!
सुन चाँदी पसलमा नेपाल प्रहरीले छापामारी गर्न जाँदा त्यहाँका स्थानीय युवाहरुले प्रहरीलाई लखटेका हुन ।
Full video on YouTube :- 👇 https://youtu.be/6VhXr_mGN7Y?si=ub1IgwZ9wXUES7Y6

रास्वपा निर्बतमान प्रतिनिधि सभा सदस्य बराहताल गाउँ पालिका रास्वपा कमिटी संग भेटघाट गर्दै ।
14/10/2025

रास्वपा निर्बतमान प्रतिनिधि सभा सदस्य बराहताल गाउँ पालिका रास्वपा कमिटी संग भेटघाट गर्दै ।

14/10/2025

Sandeep Lamichhane ❤️ ❤️
Congratulations Team Nepal

13/10/2025

कति फेसबुक हेरेर वाक्क मान्नु कहिले काहीँ रमाईलोको महसुसले फ्रेस हुदो रहेछ ।

कहाँ होला कुन्नी
09/10/2025

कहाँ होला कुन्नी

07/10/2025

कार्यलयमै मसाज गराउँदै सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी !
भिडियो : पत्रकार श्याम यादव
Source - Annapurna Tv

06/10/2025

तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडामा यसरी भएको थियो ग १ज १७८३ नम्बरको विङ्गर माइक्रो दुर्घटना

06/10/2025

प्रहरीलाई आफ्नी आमाको लागि सोच्नुस् भन्ने आन्दोलनकारीले लिए जन्मदिने आमाको ज्या*न

04/10/2025

यसरी जन्ती जान को कस्लाई मन छ हो ।

सुर्खेत तिर मौसम लगभग ठिकै छ ।
04/10/2025

सुर्खेत तिर मौसम लगभग ठिकै छ ।

दैलेखमा SML बस दुर्घटना, केही घाइतेदैलेख जिल्लाको आठबिस नगरपालिका–सात्तला स्थित कोस बजार नजिक सुर्खेतबाट आठबिस तिलेपाटा ...
29/09/2025

दैलेखमा SML बस दुर्घटना, केही घाइते

दैलेख जिल्लाको आठबिस नगरपालिका–सात्तला स्थित कोस बजार नजिक सुर्खेतबाट आठबिस तिलेपाटा जाँदै गरेको ग २ ख २१४९ नम्बरको SMS बस दुर्घटनामा परेको छ।

दुर्घटनामा केही मानिसहरू घाइते भएका छन् भने अहिलेसम्म मृत्यु भएको कुनै समाचार प्राप्त भएको छैन। स्थानीयवासीहरूले घाइतेलाई तत्काल उद्धार गरी नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको जनाइएको छ।
ाबुअधिकारी

Address

Delhi

Alerts

Be the first to know and let us send you an email when Jagat Babu Adhikari -जगत बाबू अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jagat Babu Adhikari -जगत बाबू अधिकारी:

Share