
17/06/2025
सहयोगका लागि अपिल ।।
मिति२०८१ जेठ २९ गते राति १० बजे ललितपुरको लुभुमा टिपरको ठक्करबाट अछामको पञ्चदेवल बिनायक नगरपालिका वडा नम्ब १ निवासी २७ वर्षका नितेशकुमार तिमिल्सैना गम्भीर घाइते भएर ललितपुरको ग्वार्को स्थित बि एण्ड बि अस्पतालमा उपचाररत रहेका छन् । तर, अहिलेसम्म उनको पुर्ण रुपमा होस खुलिसकेको अवस्था छैन ।
करिव ५ लाख रुपैयाँ अहिलेसम्म उपचारमा खर्च भइसकेका अझै लाखौँ रकम उनको उपचारमा लाग्ने अस्पतालले जानकारी गराइसकेको छ । उनको पारिवारिक आर्थिक अवस्था एकदमै कमजोर दयनीय रहेको हुदाँ सहयोगी मनसँगै सबै आफन्तजन, इष्टमित्र, दाजुभाई, दिदी बहिनी, आमा बुवा, साथीसंगी लगायत सबैमा सहयोगका लागि अपिल गर्दछु । आशा छ धेरै भन्दा धेरैले यो पोस्टलाई सेयर गरेर धेरै भन्दा धेरै सहयोगी मनसम्म पुर्यादिनुहुनेछ ।
सहयोगका लागि
सम्पर्क दाई कमलराज तिमिल्सैना सम्पर्क नम्बर ९८६५७४७४९६
उपचाररत नितेशकुमार तिमिल्सैना बैंक खाता नम्बर प्रभु बैंक .1300129199100012 माछापुच्छ्रे बैंक :0730026314400011