Kharo Karnali News

Kharo Karnali News झन्डै १२ हजार श्रोता दर्शक तथा पाठक भएको खरो कर्णाली न्युज आधिकारिक फेसबुक पेजमा हजुर हरु लाई स्वागत छ🙏

मा. प. से लगायत अन्य ट्राफिक चेकिङ फेरि सुरु भएको छ । ट्राफिक नियमहरू पालना गर्नुहोला । चाडपर्व मजाले घरमा मनाउनुहोला! 🙏...
19/10/2025

मा. प. से लगायत अन्य ट्राफिक चेकिङ फेरि सुरु भएको छ । ट्राफिक नियमहरू पालना गर्नुहोला । चाडपर्व मजाले घरमा मनाउनुहोला! 🙏🙏❤️

Pics. NPL

19/10/2025

इजरायलमा बिपिन जोशिको अन्तिम बिदाई भएको छ । 💔😢

इजरायलमा बिपिन जोशिको अन्तिम बिदाई भएको छ । 💔😢
19/10/2025

इजरायलमा बिपिन जोशिको अन्तिम बिदाई भएको छ । 💔😢

कागतिहारको शुभकामना 💐आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार क...
19/10/2025

कागतिहारको शुभकामना 💐

आज कागतिहार यमराजका दूत मानिने कागलाई पूजा गरी मीठो-मीठो परिकार खुवाइन्छ । धार्मिक विश्वास अनुसार कागले यमराजलाई लोकका खबर पुर्‍याउँछ, त्यसैले उसले शुभ सन्देश लगोस् भन्ने कामना गर्दै कागलाई खुसी पारिन्छ ।

चर्चित क्रिकेटर सोमपाल कामीले तेस्रो टी-२० विश्वकपका लागि नेपालको छनोटपछि भावुक प्रतिक्रिया दिएका छन्। उनले भने, “तीन-ती...
19/10/2025

चर्चित क्रिकेटर सोमपाल कामीले तेस्रो टी-२० विश्वकपका लागि नेपालको छनोटपछि भावुक प्रतिक्रिया दिएका छन्। उनले भने, “तीन-तीन वटा विश्वकप…! अझै पनि यो कुरा भन्न अविश्वसनीय लाग्छ। यो यात्रा गुरु र भगवानको आशीर्वाद, परिवार, साथी, प्रशिक्षक र सहखेलाडीको साथमा बनेको हो।”

उनले समर्थकहरूप्रति आभार व्यक्त गर्दै भने, “तपाईंहरूको समर्थन र शुभकामना बिना यो सम्भव हुने थिएन। हरेकपटक यो जर्सी लगाउँदा देशलाई गर्व दिलाउने चाहना मभित्र ब'ल्छ ।” ❤️

Respect: ओमनमा नेपालको विश्वकप क्वालिफायरको खेल सकिएर फर्कनुअघि सरसफाइ गर्दै नेपाली समर्थकहरु ।❤️🇳🇵Pic. Sonu Khadka Basn...
19/10/2025

Respect: ओमनमा नेपालको विश्वकप क्वालिफायरको खेल सकिएर फर्कनुअघि सरसफाइ गर्दै नेपाली समर्थकहरु ।❤️🇳🇵

Pic. Sonu Khadka Basnet

आईसिसि मेन्स क्रिकेट विश्व कप लिग दुईको लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। टी-ट्वान्टी राष्ट्र...
18/10/2025

आईसिसि मेन्स क्रिकेट विश्व कप लिग दुईको लागि १५ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ। टी-ट्वान्टी राष्ट्रिय टिमका १२ खेलाडीले ओडिआई टिममा निरन्तरता पाउँदा तीन खेलाडीले स्थान बनाउन सकेनन्। ओमानमा विश्व कप छनोट खेलेका लोकेश बम, सन्दीप जोरा र आदिल आलामको स्थानमा भीम सार्की, अनिल साह र साहब आलमलाई प्रशिक्षक स्टुवार्ट लले स्थान दिएका छन्। साहब रिजर्भ खेलाडीको रूपमा ओमान पुगेका थिए। सिरिजमा नेपालले अमेरिक र युएईसँग खेल्नेछ। नेपाली टोली ओमानको छनोट सकाएर युएई पुगिसकेको छ।

मुग्लिङ-नारायणगढ सडक खण्डकाे गाईघाटमा ७ वटा गाडी एकैपटक ठाेक्किए । थप विवरण आउन बाकी तस्बिर: सामाजिक संजाल l
18/10/2025

मुग्लिङ-नारायणगढ सडक खण्डकाे गाईघाटमा ७ वटा गाडी एकैपटक ठाेक्किए । थप विवरण आउन बाकी
तस्बिर: सामाजिक संजाल l

आइसीसी विश्वकप छनोटको उत्कृष्ट ११ घोषणा । नेपालका ४ खेलाडी!!कुशल भुर्तेल (नेपाल)जुबेर अली (कतार)अलिशान सराफु (यूएई)एसाम ...
17/10/2025

आइसीसी विश्वकप छनोटको उत्कृष्ट ११ घोषणा । नेपालका ४ खेलाडी!!

कुशल भुर्तेल (नेपाल)
जुबेर अली (कतार)
अलिशान सराफु (यूएई)
एसाम रहमान (जापान)
दीपेन्द्र सिंह ऐरी (नेपाल)
गुलशन झा (नेपाल)
विनायक शुक्ला (ओमान)
नदीम खान (ओमान)
मिर्जा बेग (कतार) (कप्तान)
जितेनकुमार रमानन्दी (ओमान)
सन्दीप लामिछाने (नेपाल)

१२औं खेलाडी : सामु फातु टिआई (सामोआ)

बधाई छ आसिफ 🏆🇳🇵🥉सामोआसँग ६९ रन बनाएका आसिफ शेख बने  ‘प्लेयर अफ द म्याच’ 🇳🇵🔥🏅
17/10/2025

बधाई छ आसिफ 🏆🇳🇵🥉

सामोआसँग ६९ रन बनाएका आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’ 🇳🇵🔥🏅

बधाई छ नेपाल 🎉👏🏏🇳🇵अपराजित रहँदै नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि 🏆🇳🇵🔥
17/10/2025

बधाई छ नेपाल 🎉👏🏏🇳🇵

अपराजित रहँदै नेपालले जित्यो आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको उपाधि 🏆🇳🇵🔥

17/10/2025

Address

Bangalore

Website

Alerts

Be the first to know and let us send you an email when Kharo Karnali News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kharo Karnali News:

Share