Naresh chand Thaquree

Naresh chand Thaquree personal blog

कोही दिपेन्द्र ऐरीलाई बाघ भन्छन्, कोही रबिन्द्र ढाँटलाइ बाघ भन्छन्।तर असली बाघ चाहिँ को हो  ? 🤔
05/08/2025

कोही दिपेन्द्र ऐरीलाई बाघ भन्छन्, कोही रबिन्द्र ढाँटलाइ बाघ भन्छन्।

तर असली बाघ चाहिँ को हो ? 🤔

अन्ततः दुर्गा प्रसाईं धरौटीमा रिहा भए।यो केवल कानुनी प्रक्रिया मात्रै होइन, एक राजनीतिक सुनामीको फर्किने संकेत हो।अब पाल...
05/08/2025

अन्ततः दुर्गा प्रसाईं धरौटीमा रिहा भए।
यो केवल कानुनी प्रक्रिया मात्रै होइन, एक राजनीतिक सुनामीको फर्किने संकेत हो।

अब पालो रवि लामिछानेलाई पनि रिहा गर्ने हो।
राज्यले जनआवाजको प्रतिशोध स्वरूप जुन दमन र गिरफ्तारी अभियान चलायो, त्यो असफल हुनैपर्छ।

भ्रष्टाचारका काण्डहरू छानबिन नगर्ने, आफन्त र गुटका भ्रष्ट मन्त्रीहरूलाई जोगाउने, तर दवाव दिने आवाज उठाउनेहरूलाई मात्रै कारबाही गर्ने?
यो न्याय होइन, प्रतिगमन हो।

दुर्गा र रविको गिरफ्तारी भ्रष्टाचारविरुद्ध उठेका स्वरलाई दबाउने प्रयत्न थियो।
तर जनता अब चुप लाग्दैनन्।

प्रतिशोध असफल हुनेछ। परिवर्तनको लहर रोकिन्न।

Miss you beta🥰🥰🥰🥰
05/08/2025

Miss you beta🥰🥰🥰🥰

😘😘😘😘😘
29/07/2025

😘😘😘😘😘

तिमी मेरो ओठको😘 त्यो मुस्कान हो🥰 जसलाई देखेर आजकल घरकाले पनि शङ्का गर्न थालेका छन्🥺।
21/07/2025

तिमी मेरो ओठको😘 त्यो मुस्कान हो🥰 जसलाई देखेर आजकल घरकाले पनि शङ्का गर्न थालेका छन्🥺।

नपाउनेले मरिहत्ते गरेको देख्दा पाउनेले कदर नगर्लान कि भन्ने डरले पिरती देखी टाढै छु🫰🥰🥰🥰🥰
15/07/2025

नपाउनेले मरिहत्ते गरेको देख्दा पाउनेले कदर नगर्लान कि भन्ने डरले पिरती देखी टाढै छु🫰🥰🥰🥰🥰

Address

Bangalore

Telephone

+918277153121

Website

Alerts

Be the first to know and let us send you an email when Naresh chand Thaquree posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Naresh chand Thaquree:

Share