LokEndra Thapa

LokEndra Thapa my life so empty without you �

भन्दा गफ दिए झै होला तर GenZ आन्दो’ लन मा Harka Sampang ले भन्दा  धेरैको मन जिते यि गोरा दाइ ले 😁
17/09/2025

भन्दा गफ दिए झै होला तर GenZ आन्दो’ लन मा Harka Sampang ले भन्दा धेरैको मन जिते यि गोरा दाइ ले 😁

16/09/2025

भाले होस या पोथी यो राईहरुलाई चोखो माया नपच्ने रहेछ।

१ किलो फलामको सामान्य मूल्य बजारमा करिब १०५ रुपैयाँ मात्रै हुन्छ।तर जब त्यसलाई विभिन्न वस्तुमा रूपान्तरण गरिन्छ, यसको मू...
16/09/2025

१ किलो फलामको सामान्य मूल्य बजारमा करिब १०५ रुपैयाँ मात्रै हुन्छ।
तर जब त्यसलाई विभिन्न वस्तुमा रूपान्तरण गरिन्छ, यसको मूल्य असाधारण रूपमा बढ्दै जान्छ—

घोडाको नाल बनाएर बेच्दा करिब ८०० रुपैयाँ हुन्छ।

सिलाइ मिसिनको सुई बनाएर बेच्दा झण्डै ६५ हजार रुपैयाँ पुग्छ।

घडीका स्प्रिङ र गियर बनाएर बेच्दा यसको मूल्य ६५ लाख रुपैयाँसम्म बढ्छ।

र यदि लेजर पार्ट्स बनेर प्रयोग भयो भने यसको मूल्य १.५ करोड रुपैयाँसम्म पुग्छ।

यसबाट के सिकिन्छ?
तपाईंको वास्तविक मूल्य तपाईं केबाट बनेको हो भन्नेमा मात्र निर्भर हुँदैन।
बरु, तपाईं आफैंलाई कति स्तरमा निखार्न सक्नुहुन्छ भन्नेमा निर्भर हुन्छ।

एउटा साधारण फलाम निरन्तर परिश्रम, सीप र कलाले निखारिँदा करोडौं मूल्यको हुन्छ।
ठीक त्यसरी नै—

तपाईंको ज्ञानलाई अभ्यासले निखार्नुहोस्।

तपाईंको सीपलाई मेहनतले परिष्कृत गर्नुहोस्।

तपाईंको सोचलाई निरन्तर सिकाइले उचाल्नुहोस्।

त्यसपछि तपाईं पनि साधारण “फलाम” बाट करोडौं मूल्यको “रत्न” बन्न सक्नुहुन्छ।

सायद अब बन्छ्🇳🇵
13/09/2025

सायद अब बन्छ्🇳🇵

stunt गरेर देश चल्छ भन्ने दिदी कहाँ हुनुहुन्छ होला कुन्नि🤦🤔
12/09/2025

stunt गरेर देश चल्छ भन्ने
दिदी कहाँ हुनुहुन्छ होला कुन्नि🤦🤔

जे भएनी यो मान्छेले संसद विघटनको अडान नगरेको भए आज यो सम्भव हुने थिएन। ❤️🇳🇵Hats of b***n
12/09/2025

जे भएनी यो मान्छेले संसद विघटनको अडान नगरेको भए आज यो सम्भव हुने थिएन। ❤️🇳🇵
Hats of b***n

12/09/2025

देउवा’पर्चन्न खड्के र घण्टे,भाईका झोले हरु लाई
८:४५ बाट जुठो पर्ने देखियो 🙄😥

12/09/2025

🚨 होसियार नेपाली जनता !
यदि अहिले नै संसद भङ्ग गरिएन भने, आजको आन्दोलनको राप–ताप सेलाउनासाथ, आगामी एक महिनाभित्र यो संसदले तीनवटा खतरनाक निर्णय गर्नेछः
१️⃣ पहिलो निर्णय:
संसदको पहिलो बैठकमै नेताहरूको जलेका महलहरूको क्षतिपूर्ति राज्यकोषबाट दिनेछ।
👉 ३ करोडको घर जलेको भए, ३० करोड क्षतिपूर्ति पास हुनेछ।
२️⃣ दोस्रो निर्णय:
शुशिला कार्कीलाई हटाइ, पुनः के.पी. ओलीलाई प्रधानमन्त्री बनाइनेछ।
३️⃣ तेस्रो निर्णय:
भ्रष्ट नेताको घरमा आगो लगाएका Gen Z युवाहरूलाई, CCTV फुटेज हेरिहेरी पक्राउ गरिनेछ।
👉 भ्रष्ट नेताविरुद्ध उठेका युवाहरू नै उल्टो कारबाहीको भागीदार बनाइनेछ।
त्यसैले —
👉 संविधानले नभने पनि, व्यवहारिक हिसाबले संसद भङ्ग नगरी अन्तरिम प्रधानमन्त्री नियुक्त गर्न सकिँदैन।
👉 नयाँ प्रधानमन्त्री चुनिनु भन्दा पहिला संसद भङ्ग गर्नु अनिवार्य छ।
📢 राष्ट्रपतिले तुरुन्त संसद भङ्ग गर्ने निर्णय लिनैपर्छ।
✊ यो सन्देश हरेक नेपालीले पढ्नुपर्नेछ।
👉 कृपया सबैले Share गर्नुहोस्।

11/09/2025

रातीको ठीक १२ बज्यो।
निद्रा लाग्ने कुनै छाटकाट छैन।😪
PM कुर्दा AM भैगो
एउटाले अनिष्टको संकेत भनेर गयो ।
अर्को आयो फेरि तयारी अवस्थामा रहनुहोस् यहाँ जे पनि हुन सक्छ भनेर गयो ।
अर्कोले गस्ती गरिरहेका सेनाकै भिडियो पोस्ट गरेर काठमाण्डौमा सुरक्षा एकदमै कडा पारिएको छ भन्छ।
अर्कोले ११ बजेको अल्टिमेट भन्यो।
फेरी अर्को आऊछ र बख्तर को video हाल्छ।
अर्कोले हर्कको मोबाईल फुटिगो भन्छ।
केही बुझ्नै सकिएन रे🙆‍♂️
एक घण्टादेखि मोबाइल घोप्टो परेर रिफ्रेस हानेको हानेछु।
कस्तो बेजोक हो यो ।😐🙄🤣🙆‍♂️

11/09/2025

PM कुर्दा AM
भैगो त

11/09/2025

बाफ्रे !! यत्तिको चासो र छट्पटी त Ex ले रुममा जाम भन्दा नि भाको थिएन यार 😆

10/09/2025

“एमाले-काङ्ग्रेस-माओबादी अब किताबमामात्र पढ्ने हो देख्न नपरोस”
यो विषम परिस्थितिमा दिमाकले काम लिनुपर्नेछ, परिवर्तनकारी शक्ति एक हुनै पर्ने छ, होस गरौं~हिजोका दिनमा [ वोलि~देउवा र प्रचण्ड ] पनि निकै लोकप्रिय थिए, जब सत्तामा पुगे अनि घमण्ड र अहंकारले मातेर मान्छे चिन्न छोडेका थिए !! प्रधानमन्त्री अहिलै कसैलाइ बनाउने काम नगरौं संयोजक मात्र बनाएर चुनाबी सरकार बनाउँ !! जसले महत्वपूर्ण कानुन सुधार्ने, प्रदेश सभा खारेज गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारि प्रधानमन्त्री र अदालतका सबै न्यायाधीशको राजिनामा गराएर स्वतन्त्र न्युक्ति होस !! यी महत्वोपुर्ण संशोधन गरिसकेपछि चुनावमा जाने, जसले जित्यो सिधै प्रधानमन्त्री ! अब जनधनको क्षेती गर्ने र गराउने काम बन्द गरौ, कसैले गर्छ भने कानुनको जिम्मा लगाउँ !!!
#जयनेपाल
#विचारभन्दामाथिदेश 🇳🇵

Address

Singsandra A Block
Bangalore
560068

Telephone

+917338108744

Website

Alerts

Be the first to know and let us send you an email when LokEndra Thapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to LokEndra Thapa:

Share