12/12/2025
श्री दुर्गा मा वि सिमारका अभिभावक आमा बुवा,दाजुभाइ तथा दिदीबहिनीहरुदाई यहि पुस महिनाको ५ गते हुन गई रहेको दुर्गा मा वि सिमारको व्यवस्थापन समितिका सदस्यहरुको निर्वाचनमा श्री दुर्गा मा वि सिमारको भौतिक परिवर्तन र शैक्षिक सुधारका लागि हाम्रा लाई नभई राम्रा उम्मेदवारहरुको चुनाव चिन्ह hanuman मा आफ्नो अमूल्य मत दिई बिजय गराई दिनु हुन सादर अनुरोध छ