Deele Air

Deele Air मैं डांसिंग और कॉमेडी वीडियो पर काम करता हूं आप लोगों को मैं अपना एक अच्छा परफॉर्मेंस दिखा सकूं आपका साथ सपोर्ट चाहिए धन्यवाद

14/08/2026

I got over 100 reactions on my posts last week! Thanks everyone for your support! 🎉

तिम्रो मुस्कानमा मेरो संसार सजिन्छ,तिम्रो साथ पाएपछि हरेक दुःख पनि हराउँछ।माया त शब्दले बयान गर्न सकिँदैन रहेछ,तिमी नजिक...
12/08/2026

तिम्रो मुस्कानमा मेरो संसार सजिन्छ,
तिम्रो साथ पाएपछि हरेक दुःख पनि हराउँछ।
माया त शब्दले बयान गर्न सकिँदैन रहेछ,
तिमी नजिक हुँदा मन आफैं खुसी भएर रमाउँछ। ❤️

बदलिने बहाना हो। जिन्दगीका बाटाहरू जति नै कठिन किन नहोस्, तिम्रो हात समातेर हिँड्न पाए, कुनै डर लाग्दैन मलाई।
12/08/2026

बदलिने बहाना हो। जिन्दगीका बाटाहरू जति नै कठिन
किन नहोस्, तिम्रो हात समातेर हिँड्न पाए, कुनै डर
लाग्दैन मलाई।

तिमी मेरो खुशी हौ, तिमी नै मेरो मीठो मुस्कान, तिमीबिना अधुरो लाग्छ मेरो हरेक बिहान। जन्मौँ-जन्मसम्म यस्तैमाया रहिरहोस् ह...
12/08/2026

तिमी मेरो खुशी हौ, तिमी नै मेरो मीठो मुस्कान, तिमीबिना अधुरो लाग्छ मेरो हरेक बिहान। जन्मौँ-जन्मसम्म यस्तै
माया रहिरहोस् हाम्रो, तिमी मेरो बनिरह, म सधैँ तिम्रै
बनिरहूँ—यही चाहना हो मेरो। ❤️

11/08/2026

रातीको बर्थडे रमाईलो पल सधै को सम्जना

तेरी यादों की मिठास अब भी दिल में घुल जाती है,     हर खामोशी में तेरी आवाज़ सुनाई देती है,दूर होकर भी तू मेरे सबसे करीब ...
10/08/2026

तेरी यादों की मिठास अब भी दिल में घुल जाती है,
हर खामोशी में तेरी आवाज़ सुनाई देती है,
दूर होकर भी तू मेरे सबसे करीब नज़र आती है।

09/08/2026

Sunday night Bangalore kodigllli birthday party and enjoy all family

Family picture Bangalore kodigilli birthday enjoy all my relative family Sunday night program
09/08/2026

Family picture Bangalore kodigilli birthday enjoy all my relative family Sunday night program

आज भोली आफु जन्मेको गाऊं भन्दा प्रदेश किन प्यारो हुन थालो। बादेत्ता होकी पैशाको भोक हो या सुख खोज्न। हिडीयो कारण अझै। था...
06/08/2026

आज भोली आफु जन्मेको गाऊं भन्दा प्रदेश किन प्यारो हुन थालो। बादेत्ता होकी पैशाको भोक हो या सुख खोज्न। हिडीयो कारण अझै। थाहा भयेन। हो।

05/08/2026

मेरो शरीर मेरो साथी, सधैं साथ निभाउने,
जन्मदिनको शुभकामना, तिमीले मलाई सधैं सम्हाल्ने

Address

Kodi Gali
Bangalore
560045

Website

Alerts

Be the first to know and let us send you an email when Deele Air posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share