ujal Jang xtriee

ujal Jang xtriee well �come may fb pez

बालेन देश डुलेका छन् । जनताहरु संग भेटेका छन् । भौगोलिक, सांस्कृतिक, साम्प्रदायिक र ऐतिहासिक महत्वका ठाऊँहरुलाई नागरिक म...
09/02/2026

बालेन देश डुलेका छन् । जनताहरु संग भेटेका छन् । भौगोलिक, सांस्कृतिक, साम्प्रदायिक र ऐतिहासिक महत्वका ठाऊँहरुलाई नागरिक माझ साक्षरत्कार गराइरहेका छन् । अनावश्यक बोलेका छैनन् ।

रवि लामिछाने मेंनिफेस्टो तयार गरिरहेछन् । बिरामी खुट्टो लिएर पनि निर्वाचन क्षेत्र पुगेका छन् । समाजिक संजालमा झगडा नगरौं, मतपत्रमा परिणाम देखाऊँ भनिरहेका छन् । जनताका मानिस ऊनी, जनतासंग गम्लंग आंगालो हालिरहेका छन् !

स्वर्णिम वाग्ले, डिपी अर्याल, सोबिता गौतम,बिपिन आचार्य, बिराजभक्त श्रेष्ठ, मनिष झा, शिशिर खनाल फिल्डमा छन्, कसैलाई गाली गरेका छैनन् । आफ्ना कुरा मात्र राखेका छन् । क्रिश्चियन भनिए पनि, गाई काट्ने भनिए पनि, विदेशीले ल्याएका मानिस भनिए पनि यिनीहरु वादविवाद र क्रिया प्रतिक्रिया गरेका छैनन् ।

प्रकाश सपूत, रीमा विश्वकर्मा, सागर ढकाल,बिनिता कठायत नयाँ छन्, अपरिपक्क कुरा कहिलेकाहि फुस्काए पनि सम्हालिएका छन्, मुस्कुराएका छन् र जनतामाझ पुगेका छन् । परिपक्क बन्ने बाटोमा छन् ।

केही समर्थक उग्र छन्, आक्रोशित छन्, पक्का हो तर नेतृत्वले सम्झाइरहेको छ, बुझाइरहेको छ, घृणा र गालीको राजनीति नगर्न अपील गरिरहेको छ । बुझ्दैछन्, बुझिरहेका छन्, बुझाइरहेका छन् !

यिनीहरु साँच्चै फरक छन् । कस्तो राम्रो दृश्य छ । अनि भन्न मन लाग्दैन त- All IS WELL !
आल इज वेल !!✌️🤗🔔

- Post From ujjal bohara xtriee

बालेन ट्यापे/र्यापर रे? अरे झोलेहरु बालनले 3बर्स कोकार्यकाल मा के-के गर्यो त्यो पनि हेर्यौ कि ?- 3 अर्ब भन्दा बढीको छात्...
02/02/2026

बालेन ट्यापे/र्यापर रे? अरे झोलेहरु बालनले 3बर्स कोकार्यकाल मा के-के गर्यो त्यो पनि हेर्यौ कि ?
- 3 अर्ब भन्दा बढीको छात्रवृत्ति दियो
- 50 बढी एम्बुलेन्स बितरण गर्यो
- बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा
- फुटपाथ चौडा बनायो
- गन्हाएका सडक सफा गर्यो
- सास्कृतिक सम्पदा सफाइ र जगेर्ना गर्यो
- सरकारी जग्गा मिचेकालाई हटायो
- जथाभावी पार्किङ हटायो
- करको दायरा बढायो
- बस स्टपमा यात्रु प्रतिक्षालय बनायो
- घुम्ती सेवा सुचारु गर्यो
- सडक मर्मत गर्यो
- ढुङ्गेधारा निर्माण गर्यो
- राजधानीका फोहोर का डङ्गुर उठायो
- नक्सा पास नभै बनेका संरचना हटायो
- विभिन्न किसिमका रोगको उपचार प्रबन्ध मिलायो
- डिजिटल गभर्नेन्स प्रणाली लागू गर्यो
- सभ्यता र सस्कृती जगेर्ना गर्यो
- फायर मेसिन जडान गर्यो
- ब्यबस्थित शहर बनायो
- कवाडी लुटेरा भगायो
- सरकार कस्तो हुन्छ भनेर पाठ सिकायो
- हरियाली काठमाडौ बनायो
- टोलभरी पेन्टिङ गरायो
- खाल्डाखुल्डी पुर्यो
- रातभरी उज्यालो झिलिमिली पार्नेगरी बत्ती जडान गर्यो
- अब्यबस्थित तार हटायो
- बाटो मिचेको ठाउँ खाली गरायो
- पार्क निर्माण गरायो
- शिपमुलक तालिम गरायो
- रोजगार मेला चलायो
- फोहोर गर्नेलाइ जरिवाना तिरायो
- सार्वजनिक सौचालय बनायो
- वाटर एटिएम सन्चालन गरायो
- खोलानाला सफाइ गरायो
- बुक फ्री फ्राइडे गरायो
- अखाद्य बस्तु बेचबिखनमा रोक लगायो
- सार्वजनिक स्थलमा धुम्रपान गर्न रोक लगायो
- भ्रष्टहरुलाई तह लगायो
- खेलाडीहरुलाई सम्मान र पुरस्कृत गर्यो
- माफियाहरुलाई भगायो
- ठुला दलहरुलाइ चिलिम बनायो
- नेपाललाई विश्व सामु चिनायो
मेयर पदमा रहेर यति काम गर्न सके भने प्रधानमन्त्री भए भने के मात्र गर्छन होला। जय देश जय बालेन जय घण्टी 👏🔔💙
Rsp म र मेरो जीवनसंगिनी

26/01/2026
सेकेन्डको सेकेन्ड करोडौँमा बिक्री भयो खोसियो एउटा दलितको टिकट😏त्यही भएर दलितको मसिहा Rabi lamichane नै हुन् त्यही भएर बझ...
21/01/2026

सेकेन्डको सेकेन्ड करोडौँमा बिक्री भयो खोसियो एउटा दलितको टिकट😏
त्यही भएर दलितको मसिहा Rabi lamichane नै हुन् त्यही भएर बझाङको हकमा मिनबहादुर कुँवर नै हुन्
✊✊
दलितको छोरो बझाङ्गीहरूका बीच “केही गर्छु” भन्ने हिम्मतका साथ अघि बढ्छ। जीवनभरको संघर्ष र मेहनतले फल पाउने आशा पलाउँछ। तर फेरि त्यही दलितको छोरो पछाडि पारिन्छ।

अहिलेको बझाङको राजनीतिक घटनाक्रम हेर्दा एमालेको टिकट वितरणमा साँच्चिकै भेदभाव देखिएको छ। कि त अफिलाल ओखेडाले स्वस्फूर्त रूपमा, मनदेखि नै उक्त टिकट ऐन महरलाई सुम्पिएका हुन् ?

यहाँ ऐन महरले टिकट पाएकोमा आपत्ति भने होइन। जनमानसको प्रश्न यति मात्र हो-अफिलाल ओखेडालाई दिइएको टिकट फेरि महरलाई किन र कसरी दिइयो ? यही अन्योल र दोहोरो निर्णयप्रति जनताको चासो र असन्तुष्टि प्रकट भएको हो। Jay ghanti jay des

07/01/2026
07/01/2026

Gopi hamal is best politician

‘रविलामिछानेजीले ०७९ को असार ७ मा ठुलो आँट र जोखिम मोलेर पार्टी खोल्नुभयो। उहाँले खुम्चिँदै गरेको अहिलेका पार्टीबाट पनि ...
07/01/2026

‘रविलामिछानेजीले ०७९ को असार ७ मा ठुलो आँट र जोखिम मोलेर पार्टी खोल्नुभयो। उहाँले खुम्चिँदै गरेको अहिलेका पार्टीबाट पनि भविष्य खोज्न सक्नुहुन्थ्यो तर त्यो बाटो रोज्नु भएन। उहाँले नयाँ शिराबाट आँट गर्नुभयो। २१ सीट मात्र हुँदा आफूहरूलाई न्याँ'केर भित्तामै पुर्‍याएको भन्दै च्याँखे थाप्ने र म्याजिक नम्बर इदर उदर गर्ने पार्टीमा हामी रमाउन चाहेनौँ। हामी १५१ सीट ल्याएर देशको निर्णायक शक्ति बन्छौँ।’😲:-उपसभापति स्वणिम वाग्ले
Jay Nepal
Jay ghanti

ल बधाई छ अब रास्वपा आउने चुनावमा पहिलो पार्टी बन्ने पक्का भयो । बहुमत नै ल्याउने हो भने कुलमान घिसिङ हर्क साम्पाङ ज्ञाने...
28/12/2025

ल बधाई छ अब रास्वपा आउने चुनावमा पहिलो पार्टी बन्ने पक्का भयो । बहुमत नै ल्याउने हो भने कुलमान घिसिङ हर्क साम्पाङ ज्ञानेन्द्र शाही गोपि हमाल जस्ता पात्रहरुलाई पनि सामेल गराउनु जरुरी छ । रबि लामिछानेले एकपटक फेरि मन जित्यो, बालेन शाहले त जिति नै रहेका थिए ।
jay ghanti jay Nepal ❤️❤️❤️❤️

दैलेखको नारायण नगरपालिका–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटी गठन गरिएको छ।  NepalJay ghanti
27/12/2025

दैलेखको नारायण नगरपालिका–४ मा राष्ट्रिय स्वतन्त्र पार्टी वडा कमिटी गठन गरिएको छ। Nepal
Jay ghanti

Address

Bangalore
Bangalore
560054

Website

Alerts

Be the first to know and let us send you an email when ujal Jang xtriee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share