Rato News

Rato News दिन प्रतिदिनको घटनाहरूलाई साँचो,निष्पक्ष रिपोर्टिङ र
ताजा समाचारको लागि हामीलाई फलो गर्नुहोस्। www.ratonews.com

19/10/2025

अशोक यादव

रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।
18/10/2025

रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ।

१ कात्तिक । अशोक यादब

दिपावलीको अवसरमा युवा कल्याण समाज समिती द्धारा सतवरियामा सरसफाई सम्पन्न
18/10/2025

दिपावलीको अवसरमा युवा कल्याण समाज समिती द्धारा सतवरियामा सरसफाई सम्पन्न

शैलेश गुप्ता १ कात्र्तिक पोखरिया

18/10/2025

भरतपुर, चितवन। नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा सात वटा सवारीसाधन एक आपसमा ठोक्किएका छन्।
प्रहरीका अनुसार बिहान करिब ७:१५ बजे सवारीसाधनहरू आपसमा ठोक्किँदा सडकमा केही समय आवागमन प्रभावित भएको थियो। घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी छ।
श्रोत - सामजिक सञ्जाल

धनतेरसको हार्दिक शुभकामना। #धनतेरस      #धनतेरसकोशुभकामना                      #रातोन्युज
18/10/2025

धनतेरसको हार्दिक शुभकामना।
#धनतेरस #धनतेरसकोशुभकामना #रातोन्युज

17/10/2025

:
क्यान्सरपीडित युवा सुरज राउतलाई सहयोग गरौं 🙏

पर्सा जिल्ला, कालिकामाई गाउँपालिका–५ बिरञ्जीबर्वाका युवा सुरज राउत क्यान्सर जस्तो जटिल रोगसँग लड्दै छन्।
उनी अहिले उपचाररत छन्, तर आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ।

हामी सबैको सानो सहयोगले सुरजको जीवन बचाउन सकिन्छ।
जो कोही सहयोग गर्न चाहनुहुन्छ, कृपया सम्पर्क गर्नुहोस् 👇
📞 ९७०३८२१७१०

17/10/2025

"६ महिनाभित्र चुनाव हुनुपर्छ, स्टन्ट गरेर देश चल्दैन — प्रदीप यादव"

17/10/2025

वाह! 🇳🇵
च्याम्पियन ट्रफी नेपाललाई बधाई!
टीमको मेहनत, समर्पण र निरन्तर प्रदर्शनले आज यो गौरव हासिल गरेको छ।
नेपाल क्रिकेट टिमले फेरि एकपटक देखायो—जब एकता र आत्मविश्वास हुन्छ, सफलता पक्का हुन्छ। 🏆🔥

प्रचण्डको सम्पत्ति 😜
17/10/2025

प्रचण्डको सम्पत्ति 😜

16/10/2025

थारु भाषामै माफी मागिन रजिना चौधरी।

16/10/2025

📢 “हाम्रो पर्वलाई बेवास्ता किन?”
छठमा बिदा नपाउँदा युनाइटेड कलेजकी छात्राको भावनात्मक भिडियो भाइरल 🎬

#छठपर्व #मधेस #छात्राकोआवाज #छठमा_बिदा #छठ२०

पर्सा जिल्ला, धोबिनी गाउँपालिका–५ स्थित नहरमा एक युवकको शव फेला परेको छ।
16/10/2025

पर्सा जिल्ला, धोबिनी गाउँपालिका–५ स्थित नहरमा एक युवकको शव फेला परेको छ।

एजाज अंसारी

Address

Birganj
Bettiah
44300

Alerts

Be the first to know and let us send you an email when Rato News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share