Kanchan Media HD

Kanchan Media HD कञ्चन न्युज नेटवर्क प्रा.ली.

(कम्पनी दर्ता नं. ३७१०९४/८२/८३ , सूचना विभाग दर्ता नं. ५१७३/२०८२/२०८३) कृष्णपुर, कञ्चनपुर द्वारा सञ्चालित:
www.kanchanmedia.com
[email protected]
Whatsapp Only : +९७७९८४८७४५०५१
- भरत थापा, सम्पादक

 :📣 अति आकर्षक जग्गा बिक्रीमा! 🌳🏠💎 उत्कृष्ट मौका! तुरुन्तै सम्पर्क गर्नुहोस्: 9806432244 * स्थान: कृष्णपुर ०२ बंक, कञ्चन...
25/12/2025

:

📣 अति आकर्षक जग्गा बिक्रीमा! 🌳🏠
💎 उत्कृष्ट मौका! तुरुन्तै सम्पर्क गर्नुहोस्: 9806432244
* स्थान: कृष्णपुर ०२ बंक, कञ्चनपुर (सुनौलो भविष्यको लागि उत्तम ठाउँ!) ✨
* पहुँच: महेन्द्र राजमार्ग नजिकै (उदय मा.वि. बाट मात्र ४००-५०० मिटरको दूरी) 🛣️
**विशेषता:
* चारैतिर बाटो! नक्सामा देखाइए जस्तै दुवैतिरका शाखा बाटो टच भएको - लगानी र घर बनाउनका लागि सर्वोत्तम! 📐
* क्षेत्रफल: फराकिलो ३ (तीन) कठ्ठा क्षेत्रफलको प्राइम लोकेशन! 🏞️
* सुविधा: स्कूल 🏫, कलेज 🎓, बजार 🛍️, अस्पताल 🏥, होटेल 🏨, इन्टरनेट 🌐 लगायतका सबै अत्यावश्यक सुविधाहरू नजिकै उपलब्ध!
* बिक्री: 🔥 सीमित समयको लागि तुरुन्त बिक्रीमा! 🔥 ( बजार रेटभन्दा सस्तो, राम्रो मूल्यमा आफ्नै सम्पत्ति बनाउने अवसर नगुमाउनुहोस्!) ⏳
📞 तुरुन्तै फोन गर्नुहोस्!
सम्पर्क: ९८०६४३२२४४ 📲
#जग्गा #जमिन

23/12/2025

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्न सफल जे.बी. एकेडेमीको बाजागाजा सहितको र्‍याली 🎬️🎥

23/12/2025

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा प्रथम स्थान प्राप्त गरेपछिको जे.बी. एकेडेमी कृष्णपुर २ बाणीको पत्रकार सम्मेलन

१६ औं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा आफ्नो विद्यालयबाट विजयी विद्यार्थी खेलाडीहरूलाई जे.बी. एकेडेमी ...
23/12/2025

१६ औं नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा आफ्नो विद्यालयबाट विजयी विद्यार्थी खेलाडीहरूलाई जे.बी. एकेडेमी कृष्णपुर २ वाणी ले सम्मान गरेको छ भने, विद्यालयको वार्षिक उत्सवमा पुरस्कृत गर्ने घोषणा गरेको छ। फुलमाला अबिर र बाजागाजा सहित कृष्णपुर वार्ड नं १,२ र ३ मा विद्यालयले विजय र्‍याली निकालेको छ।

23/12/2025

१६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा भनाइराख्दै कृष्णपुर नगरपालिकाका पूर्व मेयर कर्णबहादुर हमाल 🎬️🎥

23/12/2025

सांस्कृतिक झाँकी प्रदर्शनीको रमाइलो भिडियो

23/12/2025

हरेक विद्यार्थी तथा अभिभावकले हेर्नु तथा बुझ्नैपर्ने motivational कुरा सहितको Video 🎬️🎥

23/12/2025

१६ औं राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगितामा भनाइराख्दै पूर्व संविधानसभा सदस्य तथा राष्ट्रिय मा.वि. पहरिया, बि.ब्य.स. अध्यक्ष कमल क्षेत्री 🎬️🎥

23/12/2025

कृष्णपुर नगरपालिका खेलकुद अध्यक्ष र कञ्चन मा.वि. बि.ब्य.स. अध्यक्ष द्वारा धन्यवाद ज्ञापन 🎬️🎥

23/12/2025

आदित्य महता NPL S2 क्रिकेटर, विद्यार्थी खेलाडीहरू माझ आफ्ना अनुभव साट्दै.. कञ्चन मा.वि. बि.ब्य.स. अध्यक्ष धन्यवाद ज्ञापन गर्दै 🎬️🎥

22/12/2025

ओलम्पियन दीपक बिष्ट विद्यार्थी खेलाडीहरू माझ आफ्नो जीवनका अनुभव साट्दै.. 🎬️🎥

कृष्णपुर नगरस्तरीय सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८२ अन्तर्गत आज समापनको दिनका केही तस्बिर झलकहरू 📷️📸 ...
22/12/2025

कृष्णपुर नगरस्तरीय सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता २०८२ अन्तर्गत आज समापनको दिनका केही तस्बिर झलकहरू 📷️📸

Address

Kanchanpur
Bidar
10401

Website

Alerts

Be the first to know and let us send you an email when Kanchan Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share