Kanchan Media HD

Kanchan Media HD सूचना, जानकारी, मनोरञ्जनात्मक सामाग्री तथा समसामयिक घटनाहरू...

कञ्चनपुरको उग्रतारा विद्यालयकी कक्षा १० की छात्रा स्वर्णिमालाई भव्य बिदाइ: न्युयोर्कको संयुक्त राष्ट्र संघ महासभामा हुने...
17/09/2026

कञ्चनपुरको उग्रतारा विद्यालयकी कक्षा १० की छात्रा स्वर्णिमालाई भव्य बिदाइ: न्युयोर्कको संयुक्त राष्ट्र संघ महासभामा हुनेछिन् सहभागी.. हेर्नुस् विस्तृत समाचार कमेन्टमा 👇👇

📌 के हो सुदूरपश्चिममा मनाइने ‘बन्ढुनी’ अथवा ‘बुढी पोल्ने’ पर्व यस्तो छ  कथा तथा सांस्कृतिक महत्व हेर्नुहोस् कमेन्टमा 👇👇
17/09/2026

📌 के हो सुदूरपश्चिममा मनाइने ‘बन्ढुनी’ अथवा ‘बुढी पोल्ने’ पर्व यस्तो छ कथा तथा सांस्कृतिक महत्व हेर्नुहोस् कमेन्टमा 👇👇

📌 कञ्चनपुरमा बालापनको रक्षा, भविष्यको सुरक्षा' भन्ने नाराका साथ हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न, रिज एकेडेमी प्रथम,  वि...
17/09/2026

📌 कञ्चनपुरमा बालापनको रक्षा, भविष्यको सुरक्षा' भन्ने नाराका साथ हाजिरीजवाफ प्रतियोगितामा सम्पन्न, रिज एकेडेमी प्रथम, विस्तृत समाचार कमेन्टमा👇👇

📌आजकै दिन किन मनाइन्छ विश्वकर्मा पूजा? विस्तृतमा कमेन्टमा हेर्नुहोस् यस्तो छ धार्मिक महत्व 👇👇
17/09/2026

📌आजकै दिन किन मनाइन्छ विश्वकर्मा पूजा? विस्तृतमा कमेन्टमा हेर्नुहोस् यस्तो छ धार्मिक महत्व 👇👇

15/09/2026

तीज कार्यक्रमको समापन, तीजका नृत्यसँगै देउडा नखेल्दासम्म धित नम"र्ने.. सुदूरपश्चिममा देउडाको आफ्नै महत्व..

कृष्णपुर १ को राधाकृष्ण मन्दिरमा भएको तीज कार्यक्रम बाट रु. ३१,५०५  र ग्वालावारी सा. व. को आयोजनामा कृष्णपुर २ मा भएको क...
15/09/2026

कृष्णपुर १ को राधाकृष्ण मन्दिरमा भएको तीज कार्यक्रम बाट रु. ३१,५०५ र ग्वालावारी सा. व. को आयोजनामा कृष्णपुर २ मा भएको कार्यक्रमबाट रु. २६,६५३ रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ। विस्तृत समाचार हेर्नुहोस् कमेन्टमा 👇👇👇

सामुदायिक वनले हरेक वर्षजसो निरन्तर तीज कार्यक्रम आयोजना गर्दै...विस्तृत समाचार कमेन्टमा 👇👇
13/09/2026

सामुदायिक वनले हरेक वर्षजसो निरन्तर तीज कार्यक्रम आयोजना गर्दै...
विस्तृत समाचार कमेन्टमा 👇👇

तीजको अवसर पारी गरिने साङ्गीतिक कार्यक्रममा रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग संकलन गरिने। विस्तृत ...
13/09/2026

तीजको अवसर पारी गरिने साङ्गीतिक कार्यक्रममा रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री राहत कोषमा सहयोग संकलन गरिने। विस्तृत समाचार कमेन्टमा 👇👇

13/09/2026

तीजको लागि रिहर्सल गर्दै महिलाहरू..

12/09/2026

मा"र्यो नि मायाले....नेपाली नृत्य...

Address

Kanchanpur
Kanchanpur
10401

Website

Alerts

Be the first to know and let us send you an email when Kanchan Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share