Bijanbari times

Bijanbari times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bijanbari times, Media/News Company, Bijanbari Bazar.

23/04/2025



06/06/2024

Environment awareness skit by Mount Carmel School

06/06/2024

5th June World environment day.
Celebration by

17/08/2023

पुलबजार देखि रिम्बीक आउने क्रममा बेलुकी को सर्विस पुलबजार देखि रिम्बीक आउने क्रममा बेलुकी को सर्विस गाडी बाटा एउटा पर्स छरेको छ । त्यसमा जरुरी Document रहेको छ । ATM card, ID card , Voter card साथै Driver license पनि रहेको छ । यदि कसैले भेटाउनु भएको छ भने कृपाय दिएको नम्बरमा सम्पर्क गरिदिनु होला।
Name- Peter Prasant Rai
Father name- Padam Kumar Rai
Dilpali Goan .Rimbick
7718270196
9647743414गाडी बाटा एउटा पर्स छरेको छ । त्यसमा जरुरी Document रहेको छ । ATM card, ID card , Voter card साथै Driver license पनि रहेको छ । यदि कसैले भेटाउनु भएको छ भने कृपाय दिएको नम्बरमा सम्पर्क गरिदिनु होला।
Name- Peter Prasant Rai
Father name- Padam Kumar Rai
Dilpali Goan .Rimbick
7718270196
9647743414

30/07/2022

मेरो Wallet सगै महत्वपूर्ण documents पारिजात ग्राम देखि बिजनबारी सागो भित्रमा इस्कुटी बाट झरेको छ।
कसैले पाउनु भए यो नम्बरमा सम्पर्क गरि दिनु भएको आभारी बन्नेछु।
धन्यवाद
Sankar S***a
9593650688

Wallet भित्र महत्वपूर्ण documents
Voter card
Adharcard
ATM card
Pan card
Some money

01/07/2022

१७१ औ पाद्री गंगा प्रसाद प्रधान जन्म जयन्ती।
हिमाली क्रिश्चियन माइरेटी अर्गनाइजेसनले बिजनबारीमा पाद्री गंगा प्रसाद प्रधान जन्म जयन्ती पालन भव्यताको साथमा पालन गर्ने।

हिमाली ख्रीष्टियन माइनोरिटी अर्गनाइजेसन (एच.सि.एम.ओ) केन्द्रीय समितिको सभा सम्पन्नबिजनबारी: आज बिजनबारी ए जी (AG)  चर्चम...
08/06/2022

हिमाली ख्रीष्टियन माइनोरिटी अर्गनाइजेसन (एच.सि.एम.ओ) केन्द्रीय समितिको सभा सम्पन्न

बिजनबारी: आज बिजनबारी ए जी (AG) चर्चमा हिमाली ख्रीष्टियन माइनोरिटी अर्गनाइजेसन (एच.सि.एम.ओ) केन्द्रीय समितिको सभा सम्पन्न भयो।
पास्टर गाब्रीएल थापाको प्रार्थना द्वारा शुरू भएको सभाबीच कार्यकाल पुरा भएको पुरानो कार्यकारी समितिलाई बिघटन गरि नयाँ केन्द्रीय समिति गठन गरियो। जसमा सभापतिमा पास्टर सुरेन सुब्बा (रेलिङ) उपसभापतिमा पास्टर गाब्रीएल थापा (लिजाहिल) महासचिवमा पास्टर अमित सिङ्गोक (बिजनबारी) सह सचिवमा एलडर जोसेफ लेप्चा (रङदु) तथा कोषाध्यक्षमा पास्टर एण्ड्रु सुब्बा (बिजनबारी) लाई सर्व सहमतिले चयन गरियो।अर्कोतिर सगठनको मुख्य उद्देश्य नै एकता, आशा अनि सेवा हो साथमा यो गैर राजनीतिक संगठन (Non political organizations) को रूपमा सङ्गठनले बिगत समयहरूमा झै आगमी दिनहरूमा पनि मण्डलीहरूलाई लिएर सामाजिक, शैक्षिक, अनि आत्मिक कार्यक्रमहरू गर्ने निधो गरियो भने आगामी ४ जुलाई पाद्री गंगा प्रसाद जयन्ती बिजनबारीमा पालन गरिने तथा उक्त कार्यक्रमको निम्ति पास्टर बिशेश सुब्बालाई सयोजक बनाउने निधो गरेको महासचिव अमित सिङोकले बताएका छन।

14/04/2022

नव वर्ष २०७९ को हार्दिक शुभकामना।

Address

Bijanbari Bazar
734201

Telephone

+918918638375

Website

Alerts

Be the first to know and let us send you an email when Bijanbari times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bijanbari times:

Share