The Times Dooars - News

The Times Dooars - News Live Updating

10/08/2026

सान्यासी डाँडादेखि चुइखिमसम्मको सडक निर्माण कार्य सम्पन्न भएको छ। 🚧👏
गुणस्तरीय कामका लागि स्थानीयवासीद्वारा निर्माण एजेन्सी टिकाराम शर्मालाई धन्यवाद तथा प्रशंसा व्यक्त गरिएको छ। स्थानीयवासीको भनाइ—यस्तै निष्ठा र इमानदारीका साथ विकासका काम भए पहाड अवश्य विकासको बाटोमा अघि बढ्नेछ।

For any kinds of news and advertisement kindly contact me Anil chhetri 7001740440.

09/08/2026

गोर्खाल्याण्ड सङ्कल्प यात्रा दार्जिलिङ जीटीए खारिज गर,

09/08/2026

Elephant🐘🐘 rescued a stranded person stuck in the Kharso river.
For any kinds of news and advertisement kindly contact me Anil chhetri 7001740440

09/08/2026

नगरकट्टाको वामनडाँग बाट असम बाढ पिडितको निम्ति प्रभावित नेपाली खुट्टी क्षेत्रमा राहत सामग्री वितरण।

मिथुन चक्रवर्तीलाई अस्पतालमै पुगेर मुख्यमन्त्री सुवेन्दु अधिकारीले भेटेविशिष्ट चलचित्र अभिनेता तथा भारतीय जनता पार्टी (भ...
07/08/2026

मिथुन चक्रवर्तीलाई अस्पतालमै पुगेर मुख्यमन्त्री सुवेन्दु अधिकारीले भेटे

विशिष्ट चलचित्र अभिनेता तथा भारतीय जनता पार्टी (भाजपा) केन्द्रीय समितिका सदस्य सम्माननीय श्री मिथुन चक्रवर्ती शारीरिक अस्वस्थताका कारण कोलकाताको एक निजी अस्पतालमा उपचाररत छन्।

मुख्यमन्त्री सुवेन्दु अधिकारी आज अस्पताल पुगेर अभिनेता मिथुन चक्रवर्तीलाई भेट गरेका छन्। उनले चक्रवर्तीसँग कुराकानी गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।

मुख्यमन्त्री अधिकारीले करुणामय ईश्वरसँग उहाँको शीघ्र स्वास्थ्यलाभको प्रार्थना गरेका छन्।

🚔 अवैध चुलाइ मदिराविरुद्ध पुलिसको अभियानअलिपुरद्वार जिल्ला पुलिसले बनियागाउँ क्षेत्रमा छापा मारेर करिब २५० लिटर अवैध चोल...
06/08/2026

🚔 अवैध चुलाइ मदिराविरुद्ध पुलिसको अभियान

अलिपुरद्वार जिल्ला पुलिसले बनियागाउँ क्षेत्रमा छापा मारेर करिब २५० लिटर अवैध चोलाइ मदिरा, फर्मेन्ट गरिएको चामल तथा मदिरा बनाउने सामग्री नष्ट गरेको छ। अवैध गतिविधि विरुद्ध पुलिसको अभियान जारी छ।

06/08/2026

HUMANITY : खाकीको कर्तव्यसँगै मानवता पनि ❤️ वीरपाडामा असहाय युवाको सहारा बन्यो पुलिस। कपाल–दाह्री काटेर, नुहाइदिएर नयाँ कपडा र खाना उपलब्ध गराउँदै पुलिसले देखायो मानवीयताको उत्कृष्ट उदाहरण। 🙏

फालाकाटामा धानखेतबाट हात्तीको शव बरामदफालाकाटा ब्लकअन्तर्गत जलदापाडा वन क्षेत्रसँगै रहेको तालुकेरटारी हरिमन्दिर क्षेत्रम...
06/08/2026

फालाकाटामा धानखेतबाट हात्तीको शव बरामद
फालाकाटा ब्लकअन्तर्गत जलदापाडा वन क्षेत्रसँगै रहेको तालुकेरटारी हरिमन्दिर क्षेत्रमा धानखेतबाट एउटा हात्तीको शव बरामद भएको छ। घटनालाई लिएर क्षेत्रमा चहलपहल बढेको छ।
स्थानीय बासिन्दाले धानखेतमा हात्ती मृत अवस्थामा देखेपछि वन विभागलाई खबर गरेका थिए। सूचना पाएलगत्तै वन विभागका कर्मचारी घटनास्थलमा पुगेर हात्तीको शव बरामद गरेका छन्।
हात्तीको मृत्यु कसरी भयो भन्नेबारे वन विभागले अनुसन्धान गरिरहेको छ। पोस्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण स्पष्ट हुने वन विभागका स्रोतले जनाएको छ।

05/08/2026

मानवीय सहयोगको हात अघि बढाउँदै Helping Hands Team र Father’s House Trust। असम बाढीपीडितका लागि राहत सामग्री संकलन अभियान। ❤️

05/08/2026

आसामका मुख्यमन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण

Address

Birpara
735220

Telephone

+918116309977

Website

Alerts

Be the first to know and let us send you an email when The Times Dooars - News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share