Dalmore Times

Dalmore Times For Any News Or Advertisement
Reach Us On WhatsApp – +918016304578

✉️Email - [email protected]

Dalaki Lama Appointed as New BDO of Madarihat–BirparaDalaki Lama (WBCS (Exe.) लाई अलिपुरद्वार जिल्लाको मदारीहाट–बीरपाडा ...
04/08/2026

Dalaki Lama Appointed as New BDO of Madarihat–Birpara

Dalaki Lama (WBCS (Exe.) लाई अलिपुरद्वार जिल्लाको मदारीहाट–बीरपाडा विकास खण्डको नयाँ Block Development Officer (BDO) का रूपमा नियुक्त गरिएको छ।

भारत सरकारले जनगणना २०२७ का लागि आधिकारिक स्व-गणना (Self-Enumeration) पोर्टल सञ्चालनमा ल्याएको छ, जसमार्फत नागरिकहरूले घ...
03/08/2026

भारत सरकारले जनगणना २०२७ का लागि आधिकारिक स्व-गणना (Self-Enumeration) पोर्टल सञ्चालनमा ल्याएको छ, जसमार्फत नागरिकहरूले घरदैलोमा गणनाकर्मीको प्रतीक्षा नगरी अनलाइनमार्फत आफ्ना जनगणना विवरण आफैं भर्न सक्नेछन्।

आधिकारिक सूचनाअनुसार, अनलाइन स्व-गणना गर्ने अन्तिम मिति १५ अगस्ट २०२६ तोकिएको छ। सरकारले सबै नागरिकलाई निर्धारित समयभित्र आधिकारिक सरकारी पोर्टल मार्फत स्व-गणना प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

Self-Enumeration (SE) https://share.google/QXjMumQRMb1PnPwYh

दलमोर गारोबस्ती 1 नम्बर निवासी स्वर्गीय जनक लाल प्रधान ज्यूको (31 जुलाई 2026), शुक्रबारका दिन दुःखद निधन भएको समाचार सम्...
02/08/2026

दलमोर गारोबस्ती 1 नम्बर निवासी स्वर्गीय जनक लाल प्रधान ज्यूको (31 जुलाई 2026), शुक्रबारका दिन दुःखद निधन भएको समाचार सम्पूर्णमा जानकारी गराइन्छ।

उहाँको दिवंगत आत्माको चिरशान्तिको कामना तथा बैकुण्ठवासको प्रार्थना स्वरूप अन्त्येष्टि तथा श्रद्धाञ्जली कार्यक्रम (11अगस्ट 2026), मंगलबार, उहाँकै निजी निवासस्थानमा सम्पन्न गरिने व्यवस्था गरिएको छ।

यस दुःखद घडीमा मलामी, सहयोग, सहानुभूति तथा साथ दिनुहुने टाढा नजिकका सम्पूर्ण इष्टमित्र, आफन्तजन, छिमेकी तथा शुभेच्छुकहरूमा प्रधान परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछ। साथै, उक्त अन्त्येष्टि कार्यक्रममा उपस्थित भई स्वर्गीय आत्माप्रति श्रद्धाञ्जली अर्पण गरिदिनुहुन विनम्र अनुरोध गर्दछौं।

विनीत: सम्पूर्ण शोकाकुल प्रधान परिवार।

Legends never die. Their courage, spirit, and legacy live on forever. 🏔️🕊️Our deepest condolences to his family, friends...
01/08/2026

Legends never die. Their courage, spirit, and legacy live on forever. 🏔️🕊️

Our deepest condolences to his family, friends and the global mountaineering community.

|| Legend - Nimsdai ||

World-renowned mountaineer Nirmal Purja "Nims Dai" among 10 international climbers reported missing after a massive aval...
31/07/2026

World-renowned mountaineer Nirmal Purja "Nims Dai" among 10 international climbers reported missing after a massive avalanche struck Broad Peak (8,047 m) in Pakistan's Karakoram Range. 🏔️

We hope for a safe outcome for Nims Dai and the entire expedition team.

30/07/2026

Panic broke out at Dakshineswar Railway Station after an 11,000-volt overhead wire reportedly snapped and fell onto a local train, caused sparks and fireballs on the roof.

Fortunately, no casualties were reported, according to railway officials.

दालमोर बाँसबारी निवासी किस्मत प्रधान र श्रीमती रोशा प्रधानका सुपुत्र कृषि प्रधानले पहिलो प्रयासमै पश्चिम बंगालको सबैभन्द...
30/07/2026

दालमोर बाँसबारी निवासी किस्मत प्रधान र श्रीमती रोशा प्रधानका सुपुत्र कृषि प्रधानले पहिलो प्रयासमै पश्चिम बंगालको सबैभन्दा कठिन प्रवेश परीक्षामध्ये एक मानिने WBJEE (West Bengal Joint Entrance Examination) उत्तीर्ण गर्दै Computer Science and Engineering (CSE) अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्।

यो उत्कृष्ट सफलता केवल कृषि प्रधानको व्यक्तिगत उपलब्धि मात्र नभई दालमोर क्षेत्रकै लागि गर्व र प्रेरणाको विषय हो। कठिन परिश्रम, लगनशीलता र निरन्तर प्रयासले सफलता हासिल गर्न सकिन्छ भन्ने उदाहरण उनले प्रस्तुत गरेका छन्।

कृषि प्रधान भाइलाई आगामी शैक्षिक यात्राको सफलताको शुभकामना दिँदै Dalmore Times को तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना!

Translate English

गुरु पूर्णिमा २०२६ 🌕🙏आज गुरु पूर्णिमाको पावन अवसरमा ज्ञान, संस्कार र जीवनको सही बाटो देखाउने सम्पूर्ण गुरु, शिक्षक, मार्...
29/07/2026

गुरु पूर्णिमा २०२६ 🌕🙏

आज गुरु पूर्णिमाको पावन अवसरमा ज्ञान, संस्कार र जीवनको सही बाटो देखाउने सम्पूर्ण गुरु, शिक्षक, मार्गदर्शक तथा अभिभावकहरूप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गरौँ।

गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइनन्, उहाँहरूले हाम्रो जीवनलाई सही दिशा दिने प्रेरणाका स्रोत पनि हुन्। उहाँहरूको शिक्षा, मार्गदर्शन र आशीर्वादले हाम्रो भविष्यलाई उज्यालो बनाउँछ।

यस पवित्र दिनमा आफ्ना गुरुहरूप्रति कृतज्ञता व्यक्त गरौँ र उहाँहरूको योगदानलाई सधैँ सम्मान गरौँ।

🙏 सबै गुरुजनमा हार्दिक नमन।
🌸 शुभ गुरु पूर्णिमा २०२६! 🌸

#गुरुपूर्णिमा

Translate in english

🐅🔥 THE ROAR OF THE WILD MUST NEVER FALL SILENT. 🌿Our National Animal is not just a symbol of India—it is a symbol of the...
29/07/2026

🐅🔥 THE ROAR OF THE WILD MUST NEVER FALL SILENT. 🌿

Our National Animal is not just a symbol of India—it is a symbol of the strength, beauty, and spirit of the wild. 🇮🇳

This Global Tiger Day, let’s protect the forests they call home and ensure that future generations can still hear the mighty roar of the tiger. 🐅🌍

Save the Tiger. Save the Wild. Save Our Future. 🌿💚

🌿 World Nature Conservation Day 🌍Today, let us remember that protecting nature means protecting our own future. Let’s co...
28/07/2026

🌿 World Nature Conservation Day 🌍

Today, let us remember that protecting nature means protecting our own future. Let’s conserve forests, wildlife, water, and natural resources for generations to come.

Save Nature. Protect Life. 🌱

Address

DALMORE
Birpara
735204

Telephone

+18016304578

Website

Alerts

Be the first to know and let us send you an email when Dalmore Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category