26/08/2026
#दुःखद_खबर
नेपाल-तिब्बत सीमा क्षेत्रमा आकस्मिक बाढी र पहिरोले गाउँहरू बगायो साथै ३१ जनाको मृत्यु भएको छ भनें करिब ४०० निखोज बनेको छ।
नेपाल-तिब्बत सीमामा आएको आकस्मिक बाढी र पहिरोले धेरै गाउँहरू बगाउनुका साथै सडक र पूर्वाधारमा क्षति पुर्याएको जानकारी प्राप्त भएको छ।