Balijuri TIMES

Balijuri TIMES News media . Breaking News Special

21/09/2026

बालिजुरी अन्तर्गत कैलाशपुरमा हिजो कैलाशपुर लक्ष्मी महिला कीर्तन संघको आयोजनामा हरितालिका तीज समारोह भव्य, दिव्य एवं सभ्य वातावरणमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको थियो।

19/09/2026

আজি অসমৰ মহান গায়ক তথা জনপ্ৰিয় শিল্পী জুবিন গাৰ্গৰ প্ৰথম মৃত্যু বাৰ্ষিকী উপলক্ষে তেওঁৰ অমূল্য অৱদান আৰু অবিস্মৰণীয় সংগীতময় যাত্ৰাক স্মৰণ কৰি বালিজুৰি শনিবৰিয়াত এক ভব্য বাৰ্ষিক অনুষ্ঠানৰ আয়োজন কৰা হৈছে।
Jai Zubeen Da 🙏

Remembering Zubeen Da on his 1st Death Anniversary
19/09/2026

Remembering Zubeen Da on his 1st Death Anniversary

बालिजुरी अन्तर्गत मिसिङ गाउँमा आयोजित Local Volley Ball Tournament.     तस्वीरमा हेर्नुहोस्....खेल मैदानमा उत्तर बालिजुर...
18/09/2026

बालिजुरी अन्तर्गत मिसिङ गाउँमा आयोजित Local Volley Ball Tournament.
तस्वीरमा हेर्नुहोस्....खेल मैदानमा उत्तर बालिजुरी(तिनाली) v/s मिसिङ् गाउँ

15/09/2026

उत्तर बालिजुरी तिनालीमा धार्मिक तथा सांस्कृतिक वातावरणमा श्री गणेश चतुर्थीको पावन अवसरमा श्री श्री गणेश पूजन भव्यताको साथ सुसम्पन्न।

14/09/2026

उत्तर बालिजुरी तिनालीमा आयोजित श्री श्री गणेश चतुर्थीको पावन पूजाको संध्याकालीन दिव्य आरती दर्शन 🙏

आज श्री गणेश चतुर्थीको पावन अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्तर बालिजुरी तिनालीमा ऋद्धि-सिद्धिसहित विराजमान श्री ग...
14/09/2026

आज श्री गणेश चतुर्थीको पावन अवसरमा प्रत्येक वर्षझैँ यस वर्ष पनि उत्तर बालिजुरी तिनालीमा ऋद्धि-सिद्धिसहित विराजमान श्री गजानन स्वामीको दिव्य पूजन तथा आराधना श्रद्धा-भक्तिपूर्वक सम्पन्न हुँदैछ।🙏
विघ्नहर्ता, मंगलकर्ता भगवान् श्री गणेशको कृपाले सम्पूर्ण भक्तजनको जीवनमा सुख,शान्ति, समृद्धि र सफलता प्राप्त होस् भन्ने मंगलमय कामना गर्दछौँ।
श्री गणेशाय नमः।

श्री श्री गणेश चतुर्थीको सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना रह्यो।
14/09/2026

श्री श्री गणेश चतुर्थीको सम्पुर्णमा हार्दिक मङ्गलमय शुभकामना रह्यो।

06/09/2026

मुनाई शिवपुरीमा श्रद्धा,भक्ति र सांस्कृतिक उल्लासका साथ श्री राधेश्याम कीर्तन संघको उद्योगमा छैटौं वार्षिक शिशु नित्य कार्यक्रम सुसम्पन्न

Address

Balijuri, Vishwanath(Assam)
Biswanath Chariali
784182

Alerts

Be the first to know and let us send you an email when Balijuri TIMES posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share