Third Eye

Third Eye A social platform for awareness about the moral value of humanism and equalism. Live and lets live.

31/08/2026

सन्दर्भ आगामी डिसेम्बरमा सम्पन्न हुइगइरहेको गोर्खा सम्मेलनको अधिवेशन :

वर्तमान असममा गोर्खाका नाममा सञ्चालित धेरै संस्था–संगठनहरू विस्तारै राजनीतिक दलको शैलीमा रूपान्तरण हुँदै गएको देखिन्छ। गोर्खा सँस्थाको अधिवेशनको स्वागतकारिणी समितिको सभापति जस्तो गरिमय जातीय पदमा कुनै राजनीति दलका अगोर्खा मुखीया व्यक्तिलाई राख्नु - अधिवेशनमा सभापति वा महासचिव बन्न २०–२५ लाखसम्म लगानी गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैंमा गम्भीर प्रश्न हो। यति ठूलो लगानीपछि त्यो रकम कहाँबाट उठाउने? यो प्रश्न आम गोर्खा जनताले सोच्नु आवश्यक छ।
आर्थिक लगानी गर्न नसक्नेहरू पनि विभिन्न कूटनीति, खस र समन्वयका नाममा राजनीतिक दाउपेच खेलिरहेको देखिन्छ। विगतमा पनि हामीले यस्ता प्रवृत्ति देखिसकेका छौँ। विगतको समयमा पनि वर्तमानका केहि पदवीहरु खसको कुटनीति र राजनीति खेलेर सत्तामा आएका हुन् - त्यस बेलाका सोशियल मीडियाका कथनहरुलाई अवलोकन गर्दा यो कुरा स्पस्ट बुझ्न सकिन्छ । अब फेरि त्यहि नेतृत्वले सत्तामा आउँनको निम्ति हाम्रा सँस्थाहरुबीच समन्वयनको कुटनीतिको खेल खेलि रहेका छन् । जति पनि हाम्रा गोर्खा सँस्था-संगठनहरु छन् - गोर्खा जातिको अस्तित्व् र अस्मिताप्रति ईमान्दार छैनन् र ! वास्तवमा यो आफु सत्तामा आउँने एउटा चक्रव्यु मात्र हो । साहित्य सभा, आग्सु र भारतीय गोर्खा परिसँघ सबैले आ-आफ्नो तरिकाले गोर्खा जातिको हितमा कार्य गरिरहेका छन् । यो कुरा जनतालाई स्पस्ट थाहा छ । आज गोर्खा सम्मेलनको अधिवेशनको मुहुर्तमा चाँहि कहाँबाट समन्वयको कुरा आयो ? के यत्तिका वर्षसम्म चाँहि गोर्खा सम्मेलन बाहेक अन्य गोर्खा सँस्थाहरुले गोर्खा बिरोधी कार्य गरेका थिए र ! कुरोको चुरो यहि लुकेको छ । असमका सम्पुर्ण गोर्खाको निम्ति यो सोच्नुपर्ने विषय हो । अब प्रश्न उठ्छ—के गोर्खा सम्मेलनजस्ता संस्थाहरू सधैं सीमित व्यक्ति र एउटै पुस्ताको नियन्त्रणमा मात्र रहने? नयाँ पुस्ताले कहिले अवसर पाउने?
हामीले वर्षौँदेखि उहाँहरूको नेतृत्व हेर्यौँ। अब पुरानो शैलीको निरन्तरताभन्दा नयाँ सोच, नयाँ नेतृत्व र नयाँ ऊर्जालाई अवसर दिने समय आएको छ।
यो कुनै व्यक्तिविरुद्धको अभियान होइन, गलत प्रवृत्तिविरुद्धको आवाज हो।
संस्था कसैको निजी सम्पत्ति होइन—यो सम्पूर्ण गोर्खा समाजको साझा सम्पत्ति हो।
समयले परिवर्तन मागिरहेको छ।
अब नयाँ पुस्तालाई अवसर दिऔँ।
अब परिवर्तन आवश्यक छ। 🙏

उदालगुडीका असम गोर्खा सम्मेलनका केहि पदवीले छद्मवेशि राजनीति गर्दै - निष्पक्ष जातीय सँस्थामाथी लगायो कालो दाग । असममा वस...
04/08/2026

उदालगुडीका असम गोर्खा सम्मेलनका केहि पदवीले छद्मवेशि राजनीति गर्दै - निष्पक्ष जातीय सँस्थामाथी लगायो कालो दाग । असममा वसोवास गर्ने प्राय 25 लाख गोर्खा माथि प्रश्न चिन्ह !

09/05/2026

देख लो....और सुन लो ...

03/05/2026

बंगाल में हिंदू वोटरों को खुलेआम धमकी दी जा रही है — TMC के गुंडों, प्रत्याशियों या कार्यकर्ताओं द्वारा। क्या यही लोकतंत्र है? इस पर जल्द व्यवस्था होना बहुत जरूरी है, नहीं तो हमारे देश भारत में लोकतंत्र का कोई महत्व नहीं रहेगा। इस बात को सभी को समझना चाहिए।

Address

Hirimba Road
Bongaigaon
783380

Website

Alerts

Be the first to know and let us send you an email when Third Eye posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share