सुनखानी / sunkhani

सुनखानी / sunkhani Well-Come to Sunkhani ! Page for your Entertainment,

04/09/2025

आज सरकारले शक्ति देखाउने पालो हेरौ बन्द हुन्छ कि खुली रहन्छ 😜

02/09/2025

अब सबै फेस्बुके बनेर नेपाल बाट बेरोजगार हटाउनु पर्छ 😜🤣

02/09/2025

न्युरोचिकित्सक डाक्टर साहबको बहुबिबाहले पायो चर्चा , र बन्यो चुनौती 🧐🥹

31/08/2025

जापानले भारतलाई दुइ ओटा बुलेट ट्रेन दिने भयो भनेर चर्चा छ ,नेपाल पनि के कम नेपाल लाई पनि ऋण दिएको छ बाबा 🤣😜😀

31/08/2025

पोथी माउले चल्ला चराउन लगेको कि जन्ती गएको नेपालको विदेश भ्रमण 🤣🤣🤣😜

30/08/2025

कती दिन छ अब फेसबुक बन्द हुन साथीहरु 😆

30/08/2025

चाड पर्व सकिए पछी सडक र सदन केन्द्रित आन्दोलन गर्छौ : प्रचण्ड

26/08/2025

इम्बोस्ट नम्बर जडान गर्न बाट सरकार पछाडी हट्यो

23/08/2025

विधा भण्डारी राजनीतिमा फर्किनु भनेको गणतन्त्र खतरामा पर्नु हो : सेतो चामल

23/08/2025

आखिर को रैछन् शेष नाग

21/08/2025

ढिलो चाँडो भारतीय हुने त होला 🧐

21/08/2025

अब लिपुलेक चाइना र इन्डीया ले खाने त होला 🥹🥹🥹

Address

Tulsipur

Website

Alerts

Be the first to know and let us send you an email when सुनखानी / sunkhani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category