Status Nepal

Status Nepal मन छुने नेपाली लेखहरू

Dang ,Dangisharan
19/02/2025

Dang ,Dangisharan

Thanks for watching my videos, You can enjoy Science,Technology,Music,Dramas,animation and Many more videos. Please subscribe my Channel and press the Bell i...

18/02/2025

बालेन,बेलुन र बेलन परिवर्तनका तत्व हुन् ।

17/02/2025

Finally नेपालका दुई ठूला डिजिटल वालेट IME Pay र Khalti गाभिने भएका छन् भने नयाँ नाम 'IME Khalti' राखिने भएको छ। 😳

15/02/2025

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

14/02/2025

अब शेयर पर्न र भर्न बिदेश नै जानुपर्ने स्थिति आयो ।

14/02/2025

न त प्रेम लेख्नै सकिन्छ न त प्रेमलाई देख्न सकिन्छ
न त प्रेम जोख्नै सकिन्छ। न प्रेमलाई पर्दशनै गरिन्छ
प्रेम त बस बिना उदेश्य बगिरहेको एक नदि जस्तै हो
बग्छ त बगिरहन्छ!!!

14/02/2025

त्यो प्रेमको के अर्थ ❤️
जुन प्रेम "प्रेम दिवस" को लागि मात्रै सिमित हुन्छ भने😊😊

14/02/2025

मुखले प्रेमलाई अस्विकार गरिन्छ ।
तर
यो मनले अस्विकार गर्न मान्दैन ।

14/02/2025

त्यो पहिलो प्रेम,
स्कूलमा लुकाएर दिएको लभलेटर, घण्टौँ घोरीएर सोचेर शब्द रोजीरोजी पठाएका मेसेजहरु, राती राती लुकेर गरेका च्याटहरु,रिप्लाई कुर्दै अनिदो बसेका रातहरु,पहिलो भेट,पहिलोपल्ट जुधेका आँखाहरु अनि सँगै भएको बेला निस्किएका थुप्रै नि:शब्द प्रेमआभाषहरु,मनपरेको केटा या केटीसँगै हुँदा , बोल्दा महसूस हुने काउकुती र भावनाको रमाईलो संसारतर्फ लाने त्यो पल ।

प्रणय दिवसको शुभकामना ।😀😀

14/02/2025

कोहि आफ्नो प्रेम प्रमाणित गर्न हजारौँ शब्द हत्या गर्छन् त कोहि आफैलाई हत्या गरिदिन्छन् । सायद यो प्रेममापनि कुनै नशा छ । जुन मश्तिस्कमा चढिसकेपछि छुटाउन त्यति सजिलोपनि छैन जति हामी सोच्छौँ ।

13/02/2025

यि आँखाले हजारौँ देख्छन् ,
मनमा उनिमात्र किन ?

13/02/2025

तिमीले त मारिसकेको थियौ
धन्न यो हावा छ र आज सम्म जिउँदै छु ।😀😀

13/02/2025

सबैको आफ्नै रोजाई हुन्छ ।
कोहि One Side लभ गरेर रमाउन् त कोहि Both Side . कसैलाई एकोहोरो मायाले रुवाउँछ , कसैलाई दोहोरोले रुवाउँछ ।

12/02/2025

Status Nepal को status पर्खेर बस्नेहरु पनि धेरै छन् होलान्, पोष्टमा like, comment पनि गरिदिनु होला 🥰🥰

12/02/2025

प्रस्ताव राखेर प्रेम गर्नु नै भुल हो ।
प्रेम दुबै मनको आवश्यकता हुनुपर्छ अनि गज्जब टिक्छ ।

12/02/2025

Albert Einstein never worship the goddess Saraswoti but he's the intelligent !!

12/02/2025

प्रेम र दुर्घटना एउटै हो ,
कहाँ,किन,कसरी,के,कहिले हुन्छ भन्न सकिदैँन ।

11/02/2025

जहाँ माया हुन्छ त्यहाँ झगडा पनि हुन्छ ।

Address

Chandigarh
160036

Telephone

+919815910175

Website

Alerts

Be the first to know and let us send you an email when Status Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category