Status Nepal

Status Nepal मन छुने नेपाली लेखहरू

19/10/2025

टोल टोलमा मन्दिर भएर के काम,
पाइला पाइलामा मान्छेहरू पापी भएपछि।❤️‍🩹

17/10/2025

जिवनको कुनै कुनै पलमा तिमी भैदिएको भए हुन्थ्यौ जस्तो लाग्छ ,
भविष्यकी मेरि प्रिया ।❤️

14/10/2025

अरु भन्छन् : प्रेम एउटा खेल हो । किनकी उनिहरुलाई क्षणिक जित्नु छ ।
मत भन्छु : प्रेम गंगा हो र म यसमा पौडिन र डुब्न चाहान्छु ।

14/10/2025

मेहनत गर्दै जानुपर्छ,सफलता प्राप्त गर्दा मानिसहरु आलोचना गर्छन् नै तर आलोचनालाई धेरै गहिरो लिनुपर्दैन ।

13/10/2025

जिवनको यात्री तिमी आफै हौ,सहयात्री धेरै भेट्छौ तर उनिहरु आवश्यकता अनुसार भेटिन्छ र छुट्टिदै जान्छन् ।

12/10/2025
12/10/2025

कति माया गर्छु भन्ने नसोध न,कसैले तिम्रो बारेमा नराम्रो भन्दा मेरो मन दुखेर छटपट्टिने गर्छु ।

12/10/2025

सफलता प्राप्त गर्नुनै छ भने पाईला अगाडी चाल्नै पर्छ,होईन भने सफलता सोचमै सिमित रहन्छ ।

11/10/2025

असल मानिस ईज्जतकोलागि झुक्न तयार हुन्छ ।

11/10/2025

दुखकष्ट त जिवनमा आईरहन्छन् ।
यिनीहरुलाई स्विकार्दै चलिरहनु पर्छ ।

11/10/2025

Dolpa

05/10/2025

You're not afraid to fall in love .
You are just afraid of falling for the wrong person.

Address

Dang
Tulsipur
22409

Telephone

+919815910175

Website

Alerts

Be the first to know and let us send you an email when Status Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share