Indra chhetri

Indra chhetri Reaction video maker✅

09/07/2025

कैलालीमा भारी वर्षा सचेत रहनुहोला 🌧️


#इन्द्रक्षेत्री

कैलाली तिर अत्यधिक बर्षाका कारण जनजीवन अस्तव्यस्त 🌧️    #इन्द्रक्षेत्री
30/06/2025

कैलाली तिर अत्यधिक बर्षाका कारण जनजीवन अस्तव्यस्त 🌧️


#इन्द्रक्षेत्री

यो धर्तीमा रहुन्जेल हजुरको अभाव सदैव रहिनै रहनेछ बाबा🥲💔 यो दुनिया धेरै स्वार्थी रहेछ हजुर न*हुँदा बल्ल थाहाँ पाए बाबा🥲💔 ...
21/06/2025

यो धर्तीमा रहुन्जेल हजुरको अभाव सदैव रहिनै रहनेछ बाबा🥲💔 यो दुनिया धेरै स्वार्थी रहेछ हजुर न*हुँदा बल्ल थाहाँ पाए बाबा🥲💔 दुःख पर्दा आफन्त दाजु भाइ दिदि बहिनि इष्टमित्र कोही पनि न*हुँदो रहेछ बाबा🥲💔 आज आएर बल्ल थाहाँ पाए बाबा 🥲💔 आज साहेद हजुर यो दुनियामा भैदिएको भए म यसरी भौंतारिदै रुन पर्ने थिएन होला बाबा 🥲💔
हजुर जहाँ जस्तो अवस्थामा भएपनी हाँसीखुसी रहनु होला मेरो बाबा🥲💔
हार्दिक श्रद्धासुमन 🙏😭💔

Address

Chennai Port Trust

Website

Alerts

Be the first to know and let us send you an email when Indra chhetri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indra chhetri:

Share

Category