Banking Tyari

Banking Tyari Banking tyari लोकसेवा आयोग तयारी
(1)

 #विज्ञापन___प्रकाशन                         Banking Tyari
14/08/2026

#विज्ञापन___प्रकाशन
Banking Tyari

💔कस्तो हाम्रो देश हो । भ्रष्टाचारीलाई पनि यति स्वागतम् गरिरहेछ। सबै कुरा थाहा भएपनि 35 वर्ष सम्म इनीहरी हरु ले देश लुटेक...
13/08/2026

💔कस्तो हाम्रो देश हो । भ्रष्टाचारीलाई पनि यति स्वागतम् गरिरहेछ। सबै कुरा थाहा भएपनि 35 वर्ष सम्म इनीहरी हरु ले देश लुटेको छ । भ्रष्टाचारी को कारण यिनीहरू देश भागेका छन् । तर फेरि देशद्रोही देश मा आउँदा यति धेरै माया किन ?

कस्तो हाम्रो देश हो ? देशद्रोही लाई पनि माया गर्छ। 😡🤬

Q) नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो?A) खुम्बु हिमनदीB) हिनकु हिमनदीC) लाङटाङ हिमनदीD) नगुनपा हिमनदी                  ...
12/08/2026

Q) नेपालको सबैभन्दा ठूलो हिमनदी कुन हो?

A) खुम्बु हिमनदी
B) हिनकु हिमनदी
C) लाङटाङ हिमनदी
D) नगुनपा हिमनदी

Q) कोशी ब्यारेजमा कतिवटा ढोकाहरू राखिएको छन् ?A) ५५ ओटाB) ५६ ओटाC) ५७ ओटाD) ५८ ओटा
12/08/2026

Q) कोशी ब्यारेजमा कतिवटा ढोकाहरू राखिएको छन् ?

A) ५५ ओटा
B) ५६ ओटा
C) ५७ ओटा
D) ५८ ओटा

गोरखापत्र प्रकाशित प्रत्यक दिन बुधबार २०८३ साउन २७ गते बुधबार
12/08/2026

गोरखापत्र प्रकाशित प्रत्यक दिन बुधबार
२०८३ साउन २७ गते बुधबार

Q) नेपालको कुल क्षेत्रफलको कति भु -भागमा नदीनालाले ओगटेको छ ?A) ३.० प्रतिशतB) ३.६ प्रतिशतC) ३.९ प्रतिशतD) ३.१२ प्रतिशत  ...
11/08/2026

Q) नेपालको कुल क्षेत्रफलको कति भु -भागमा नदीनालाले ओगटेको छ ?

A) ३.० प्रतिशत
B) ३.६ प्रतिशत
C) ३.९ प्रतिशत
D) ३.१२ प्रतिशत

08/08/2026

सर्वप्रथम सगरमाथा आरोहण गर्ने महिला पासाङ ल्हामु शेर्पा हो भने सर्वप्रथम हिमाल आरोहन गर्ने महिला को हुन् ?

Q) आरोहणका लागि खुल्ला गरिएका नेपालका कति ओटा हिमाल छन् ?A)४०९ ओटाB) ४१९ ओटाC)४२९ ओटाD)४३९ ओटा
08/08/2026

Q) आरोहणका लागि खुल्ला गरिएका नेपालका कति ओटा हिमाल छन् ?

A)४०९ ओटा
B) ४१९ ओटा
C)४२९ ओटा
D)४३९ ओटा

Q) नेपालको सबैभन्दा कम पानी पर्ने स्थान कहाँ हो?A) कास्की, लुम्लेB) गोदावरी, काठमाडौंC) लहोमन्थाङ, मुस्ताङD) चांमे, मनाङ...
08/08/2026

Q) नेपालको सबैभन्दा कम पानी पर्ने स्थान कहाँ हो?

A) कास्की, लुम्ले
B) गोदावरी, काठमाडौं
C) लहोमन्थाङ, मुस्ताङ
D) चांमे, मनाङ

06/08/2026



Address

Chennai
44600

Website

Alerts

Be the first to know and let us send you an email when Banking Tyari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Banking Tyari:

Shortcuts

Share