Doti khabar

Doti khabar स्वागत छ तपाईँलाई डोटी खबर काे page मा 🙏🏻🌹


https://www.facebook.com/DKKHABAR1991

दुखद खबर भारतको तमिलनाडु चेन्नईको अडियार मा घटेको घटना बिहार के एक प्रवासी मजदूर, उनकी पत्नी और 2 साल के बच्चे की बेरहमी...
29/01/2026

दुखद खबर भारतको तमिलनाडु चेन्नईको अडियार मा घटेको घटना

बिहार के एक प्रवासी मजदूर, उनकी पत्नी और 2 साल के बच्चे की बेरहमी से हत्या कर दी गई। गौरव कुमार का शव अड्यार के इंदिरा नगर में एक बोरी में मिला, जबकि बच्चे का शव बकिंघम नहर से मिला। इस मामले में पुलिस ने बिहार के ही 5 लोगों को गिरफ्तार किया है।
https://share.google/SMDeZCYiYcnmfsMDc

दुखद खबर 😭 भारतको ब्याङ्गलोर मा एकजना नेपालीले  आफ्नो श्रीमतीलाई कुटपिट गरी हत्या गरेको खबर प्राप्त भएको छ। यो कस्तो खाल...
11/11/2025

दुखद खबर 😭

भारतको ब्याङ्गलोर मा एकजना नेपालीले आफ्नो श्रीमतीलाई कुटपिट गरी हत्या गरेको खबर प्राप्त भएको छ।
यो कस्तो खालको सम्बन्ध हो जुन चाहिँ ज्यानै लिनुपर्ने
यो संसारमा हरेक घरमा हरेक श्रीमान श्रीमतीको झगडा हुन्छ तर यस्तो गर्नु अपराध हो दोषीलाई कडा भन्दा कडा कारबाही हुन अनुरोध छ। बेङ्गलोरमा रहेको नेपाली समाज भारत सदस्य अध्यक्ष
सम्पूर्णलाई यो अनुरोध छ दोषीलाई कडाभन्दा कडा कारबाही हुन पर्छ 🥹🥹🙏🙏🙏 #डोटीखबर

दुखद खबर दीपायल सिलगढी नगरपालिका वडा नम्बर  १ तिखाकी १६ वर्षीय सरस्वती खड्काको बस दुर्घटना भई मृत्यु भएको छ। उनी जापानका...
04/10/2025

दुखद खबर दीपायल सिलगढी नगरपालिका वडा नम्बर १ तिखाकी १६ वर्षीय सरस्वती खड्काको बस दुर्घटना भई मृत्यु भएको छ।

उनी जापानका लागि डोटीबाट काठमाडौँको यात्रा गर्दै गरेको बस दुर्घटना भई ज्यान गुमाउनु भएको समाचार प्राप्त भएको छ
नेपालमा यस्ता घटनाहरू धेरै खटिन्छन्। जुन सुन्दा पनि धेरै धेरै मन दुख्छ र धेरै रिस पनि उठ्छ हाम्रो नेपालमा सडक दुर्घटना धेरै भएको छ यसको मुख्य कारण के होला अबको नयाँ सरकारले यो बारेमा पनि राम्रोसँग छानबिन गरोस् भन्न चाहन्छु

हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु 😭🙏

04/10/2025

दुखद खबर 😭
शिखर नगरपालिका वडा नम्बर ८ गोपघाट का निवासी शंकर बलायर को मृतक अवस्थामा लास भेटिएको जिल्ला पुलिस प्रशासनले बताएको छ। पुलिसका अनुसार व्यक्तिको मृत्यु शुक्रबार राति १२ बजे भएको बताइएको छ। रोडमा लास भेटिएको र कसरी के भएको भन्ने अहिले पत्ता लागेको छैन यसबारेमा पुलिसले छानबिन गर्दैछ।

यो केस को छानबिन जिल्ला कार्यालय पुलिसले एकदम छिटोभन्दा छिटो गरेर अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने अनुरोध छ।

सायल गाउँपालिका वडा नम्बर ४ कि सृजना र रविना बिकलाइ सहयोग रकम हस्तान्तरण गरिएको छ।भारतीय बजारमा मजदुरी गरिरहेका नेपाली द...
30/09/2025

सायल गाउँपालिका वडा नम्बर ४ कि सृजना र रविना बिकलाइ सहयोग रकम हस्तान्तरण गरिएको छ।
भारतीय बजारमा मजदुरी गरिरहेका नेपाली दाजुभाईले ७४ हजार ७ सय सहयोग रकम संकलन गरि पत्रकार तेज डुम्रेलको खातामा पठाएका थिए।
सामाजिक अभियन्ता एवं सामाजिक सञ्जालमा विभिन्न कला साहित्य सार्वजनिक गरि भाइरल डोटीका प्याउलीको नेतृत्वमा उक्त रकम संकलन गरिएको हो।
आमा बुबा गुमाएका सृजना र रविनाको पठनपाठनमा सहयोग होस् भन्ने पवित्र उदेश्यले राहत रकम संकलन गरि पठाउनु हुने प्रवासी दाजुभाईलाइ सृजना र रविनाले धन्यवाद दिएकि छन्
सृजना र रविनाकि आमा हरुको केही महिना अघि आदर्श गाउँपालिका जिप दुर्घटनामा परी मृत्यु भएको थियो भने बुबा प्रतापको भासु भिर बस दुर्घटनासँगै ज्यान गएको थियो !
२०८२ असोज १४
डोटी

दु खद खबर 😭  हिजो बेङ्गलोरमा भेटिएको एक  घटनाले थोरै नेपालीलाई एकदम चिन्तित राखेको छ। किनभने ६ वर्षको बालिकालाई बलात्कार...
14/01/2025

दु खद खबर 😭 हिजो बेङ्गलोरमा भेटिएको एक घटनाले थोरै नेपालीलाई एकदम चिन्तित राखेको छ। किनभने ६ वर्षको बालिकालाई बलात्कार पछि हत्या गरेको छ एक जना बिहारीले न्युज प्राप्त भएको छ एकदम दुःखद खबर हो। दोषीलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ र त्यो नानीलाई न्याय मिल्नुपर्छ। हार्दिक श्रद्धाञ्जली नानि😭😭💔💔

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
29/12/2024

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

दुखद खबर काठमाडौँ जस्तो सहरमा यो के भइरहेको छ बाढी आएर घरमाथि कसैको सहायताको लागि उभिरहेका यी चारजनाको सरकारले ज्यान बचा...
28/09/2024

दुखद खबर काठमाडौँ जस्तो सहरमा यो के भइरहेको छ बाढी आएर घरमाथि कसैको सहायताको लागि उभिरहेका यी चारजनाको सरकारले ज्यान बचाउन सकेन जुन देशमा जनताको सुरक्षित छैन त्यो देशमा सरकार हुनु नै बेकार हो। 🫵🏻👊🏻🇳🇵🥹

भारतको केरल मा वायानाड भन्ने ठाउँमा अविरल बारिसका कारणले १६६ जना को मृत्यु भएको र धेरै जना लापाता भएका छन्।  भन्ने न्युज...
31/07/2024

भारतको केरल मा वायानाड भन्ने ठाउँमा अविरल बारिसका कारणले १६६ जना को मृत्यु भएको र धेरै जना लापाता भएका छन्। भन्ने न्युज प्राप्त भएको छ। एकदमै दुखद खबर हो। हाम्रा नेपाली दाजुभाई पनि बीचमा हाम्रा नेपाली दाजुभाई पनि यो पहिरोमा ज्यान गुमाएका बताइएका छन्। 😭😭😭

दुखद खबर 😭नारायणघाट मुग्लिन मा शुक्रबार बिहान  ३:३० बजेको घटना  2 वटा बस पहिराको कारणले त्रिशुली नदीमा खसेर ६५ जना यात्र...
12/07/2024

दुखद खबर 😭
नारायणघाट मुग्लिन मा शुक्रबार बिहान ३:३० बजेको घटना 2 वटा बस पहिराको कारणले त्रिशुली नदीमा खसेर ६५ जना यात्रु छन बेपत्ता शुक्रबार एकदमै मनै रुने घटना घटियो। 😭

Address

Chennai
600087

Alerts

Be the first to know and let us send you an email when Doti khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Doti khabar:

Share