हाम्रो मकवानपुर प्यारो फापरबारी

  • Home
  • India
  • Chennai
  • हाम्रो मकवानपुर प्यारो फापरबारी

हाम्रो मकवानपुर प्यारो फापरबारी I love my mother land in nepal phaparabari makawanapur

प्रधानमन्त्री के पी शर्मा ओली को निर्देशनमा परिक्षा  कक्षा १२ को परिक्षा  बैशाख २१ गते बाट हुने भएको छ।
22/04/2025

प्रधानमन्त्री के पी शर्मा ओली को निर्देशनमा परिक्षा कक्षा १२ को परिक्षा बैशाख २१ गते बाट हुने भएको छ।

31/03/2025

अन्त त रविले मौनता तोड्यो हामी कहाँ आगो बल्छ र तापौँला भन्दै आएका होइनौः रवि लामिछाने

यहि चैत्र २३ गते देखि २५ गते सम्म फापरबारी राम नवमी अर्थात चैते दसैं मेलामा हुँदै।
30/03/2025

यहि चैत्र २३ गते देखि २५ गते सम्म फापरबारी राम नवमी अर्थात चैते दसैं मेलामा हुँदै।

25/03/2025

हिजो बिधुत प्रधिकरणका निर्देशक कुलमान घिसिङ लाई हटाइएको बिषयलाई लिएर आज साझ सरकारको निर्णय विरुद्ध हेटौंडामा राके जुलुस निकालिएको छ।

27/02/2025

Breaking : हेटौंडा मा भुकम्पको झड्का 😅😅

13/11/2024

#रवि मय भो भैरहवा 😘

21/10/2024

चितवनका जनता रवि को रिहाई को माग सहित सरकार विरुद्ध चितवनका जनता सडकमा

कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोकाहरू खोल्नुपर्ने अवस्था...
27/09/2024

कुलेखानी ड्याम केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोकाहरू खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएकोले तल्लो तटीय बासिन्दाहरू सुरक्षित र सतर्क रहनुहोला।

हिजो राती हाम्रा पण्डित खनाल परिवारमा ठुलो ब्रज पर्यो । जेठा गुरुवाले हामीलाई छाडेर जानु भयो गुरुको आत्म बैकुण्ठ बास काम...
17/09/2024

हिजो राती हाम्रा पण्डित खनाल परिवारमा ठुलो ब्रज पर्यो । जेठा गुरुवाले हामीलाई छाडेर जानु भयो गुरुको आत्म बैकुण्ठ बास कामना गर्दछौं, शोक सन्तप्त परिवारलाई यो पिडा सहन गर्न भगवान श्री पशुपति नाथले शक्ति प्रदान गरुन ।हाम्रो मकवानपुर प्यारो फापरबारी, परिवार।

आज विश्वकर्मा बाबा पुजाको सम्पुर्णमा शुभकामना जय बिश्वकर्मा बाबा
17/09/2024

आज विश्वकर्मा बाबा पुजाको सम्पुर्णमा शुभकामना जय बिश्वकर्मा बाबा

राष्ट्र निर्माण हिड्नु भएको महान बैज्ञानिक नेपाल राष्ट्रिय आविष्कार केन्द्र बैज्ञानिक डाक्टर महावीर पुन को जिवनीमा आधारि...
28/08/2024

राष्ट्र निर्माण हिड्नु भएको महान बैज्ञानिक नेपाल राष्ट्रिय आविष्कार केन्द्र बैज्ञानिक डाक्टर महावीर पुन को जिवनीमा आधारित आत्मा कथा किताब बेच्दै पुर्वी मकवानपुरको फापरबारी हुँदै हातिसुडे, तल्लो भिर्कोट, छतिवनमा आज साझ सम्म बेच्ने कार्यक्रम हुँदै छ। यदि उहाँ आत्मा कथा किताब किन्न चहानु हुन्छ भने चाडैं सम्पर्क गर्नु होला। डाक्टर महावीर पुन मोबाइल नम्बर 9841592361

Address

Chennai

Telephone

+60172190270

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो मकवानपुर प्यारो फापरबारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो मकवानपुर प्यारो फापरबारी:

Share