31/08/2025
आज म धेरै दुखी छु आफनै जेठान बेमारिले यस्तो देखदा हामी आफन्ती मिलेर केही दिन पहिला सयोग गरि काठमाडौ कोहलपुर चितौन सम्म पुगाय काथियो फेरि पनि उहाँ को स्वाथ माकेही सुदार नहुदा आज पैसा को कमिले गर्दा यस्तो उहाँ को उपचार लागि यो भिडियो हजुर हरु को माझ लियका छौ दाङ तुलसीपुरका मनबहादुरलाई यति ठूलो रोग लाग्यो, पैसा नहुँदा तीन महिनादेखि ओछ्यानमै थला, मलाई केहि भयो भने मेरो सन्तानलाई के होला । Prem Thapa Chhetri Kaji
#बास्तबिकखबर