Mobile Khabar TV

Mobile Khabar TV तपाईसंग पनि यी र यस्तै सामग्री छन् भने हामीलाई सम्पर्क गर्नुहोस

यहाँ नयाँ ताजा समाचारहरु राजनैतिक नेत्रत्वसंग समसामयिक बिषयमा गरीएको कुराकानी, कलाकारहरुसंगको कुराकानी र अन्य तपाईले धेरै मन पराउने सामाजिक ब्याक्तित्वसंगको कुराकानी समेत राख्नेछौ l
तपाईहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षा गरिरहेका छौ l तपाईसंग पनि यी र यस्तै सामग्री छन् भने हामीलाई सम्पर्क गर्नुहोस

09/03/2025
07/03/2025

DR. TOSIMA KARKI

04/03/2025

नेपाल आइडलका विजेता रवि ओडले रेखालाई भने यस्तो

मेयर ज्यु को अन्तिम को शब्दले मन छोयो  सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड...
03/03/2025

मेयर ज्यु को अन्तिम को शब्दले मन छोयो
सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु 🙏

02/03/2025

एउटा दुःखी परिवारको घर बनाए मैले के बिगारे भोजराज थापा

02/03/2025

पदम तामाङ्ग रिग्रेट होला भन्दै मिडियामा, साथी चिनाउदै दंग परे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले हुलाकी राजमार्गको बाँकी काम पुरा गराउनका लागि दवाव दिन तथा मधेशक...
02/03/2025

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले हुलाकी राजमार्गको बाँकी काम पुरा गराउनका लागि दवाव दिन तथा मधेशको माग पुरा गराउन पार्टी दृढता पूर्वक अगाडी बढेको बताएका छन् ।

Tanka Dahal लेख्छन् मेरो एक सुत्रिय एजेन्डा "भ्रस्टाचार र बेथितिको भण्डाफोर" हो। त्यो बाहेक न मलाई राजनीति गर्नु छ, न ला...
02/03/2025

Tanka Dahal लेख्छन्
मेरो एक सुत्रिय एजेन्डा "भ्रस्टाचार र बेथितिको भण्डाफोर" हो। त्यो बाहेक न मलाई राजनीति गर्नु छ, न लाभको पद लिनु छ। भ्रस्टाचारमा मुछिएकाहरु, तिनका मतियारहरु र त्यो देखि डराएकाहरु अहिले मेरो बिरुद्ध लागिपरेका छन्। जस जसले मलाई "अमेरिकामा बसेर किन बोल्छस" भन्दैछन, तिनलाई पार्टीको मुखपत्र पढ्ने समय देशको संबिधान र नागरिकता कानुन पढ्न सुझाव दिन्छु।

नेपालको कुन कानुनले- हिजो देशको नागरिक रहेको, अहिले पनि गैरआवासीय नागरिक रहेको, जसको सारा परिवार र जरा नेपाल मै छ, उसलाई आफ्नो देशमा भएको खराब कामको बिरोध गर्न रोकेको छ? मुख बन्द गराउने अरु कुनै तथ्य नभेटेको कुण्ठा किन होइन यो?

म foolproof होइन, बाट पनि गल्ति भएका छन्। सच्याउदै-सिक्दै अघि बढ्ने हो। यसले मलाई झनै बलियो बनाउछ ! 🙏🏻

बैज्ञानिक महावीर पुन लेख्छन्, सुनको गहना उपहार – आज भेडेटारबाट धरान झर्दै गर्दा, बजारभन्दा अलि बाहिर एउटा टोलमा किताब बे...
02/03/2025

बैज्ञानिक महावीर पुन लेख्छन्, सुनको गहना उपहार – आज भेडेटारबाट धरान झर्दै गर्दा, बजारभन्दा अलि बाहिर एउटा टोलमा किताब बेच्दै जाँदा एक जना बहिनी दौडदै मेरो सामु आइपुगिन् र तलको फोटोमा देखाइएको सुनको गहना दिईन्। मैले लिन चाहिन, तर उनले भनिन्, "यो बीरगञ्जको कृषि औजार कारखानामा सहयोग हो दाजु, र यो मेरो आफ्नै गहना हो," त्यसपछि मैले गहना लिने निर्णय गरे।

मैले उनको घर हेरें, जुन टिनले छाएको र इट्टाको गारो भएको सानो घर थियो। उनले फोटो खिच्न चाहिनन् र नाम पनि उल्लेख नगर्न भने। उनी ३५ वर्षका जति देखिन्थिन् र थर राई थियो।

धरान बजारमा आएर मैले गहना सुन पसलमा जोख्न लगाएँ। त्यो गहना ६ आनाको थियो र यसको मूल्य लगभग ६२ हजार रुपैयाँ पर्छ। ती बहिनीले बीरगञ्ज कृषि औजार कारखानाका थुप्रै भिडियो युट्युबमा हेरेको बताइन्।

11/02/2025

रवि लामिछाने के भन्छन्, यो सुनौ।🙏🙏

28/01/2025

Rajatpat Online TV

22/11/2024

Presenting Ibsal Sanjyal's First Morden Song Vayo Galti Merai "भयो गल्ति मेरै"Ibsal Sanjyal •Pramod Dg ...

09/02/2023

तलिक सिहं पेलाको गित गुनगुनाउदै सांगीतीक
क्षेत्रमा प्रवेस गरेका चर्चित गायक प्रमोद डीजी संगको कुराकानी
Pramod DG

Address

Dahod
389151

Website

Alerts

Be the first to know and let us send you an email when Mobile Khabar TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Love

बाँच्नलाई साहस र हाँस्नलाई सन्तोष चाहिन्छ!

शत्रु नभएको त मान्छे नै हुदैन यो दुनियामा !!