Bikrant Acharya

Bikrant Acharya I am Bikrant Acharya Youtuber

09/07/2025

प्र.म केपी शर्मा ओलीले स्पेनमा जादा केही ब्यक्तीउतै छोडेको आरोप

07/07/2025

आलमले सफाइ पाएपछि शरीरका खत बोकेर आएका गौरीशंकर भन्छन्, “वि स्फोटमा म ज ले को छु, म नै जि उँदो प्रमाण हुँ”

06/07/2025

"सभापतिको थुनामा जनताको फैसला अन्तिम : सांसद सोविता गौतमको कडा चेतावनी"

05/07/2025

नयाँ चकट के हो ?
सांसद हरि ढकाललाई विमानस्थलमै प्रश्न

28/06/2025

रवि पत्नीलाई देखेपछि रविलाई सम्झिएर रोए आमाहरु , रवि पत्नी निकिता पौडेललाई चितवनमा भव्य स्वागत l

21/06/2025

नेपाली कांग्रेसको असन्तुष्ट नेता तथा भरतपुरका स्वतन्त्र मेयर उम्मेदवार जगन्नाथ पौडेल रास्वपामा प्रवेश तयारीमा छन्। उनी स्थापना दिवसको कार्यक्रममा सहभागी भए

14/06/2025

गीत सुपरहिट गीत गाउने गायिका
नाम नसुनेकी, तर हिट गीतहरूमा आवाज भरेकी एक अद्भुत गायिका — निर्मला देवी बस्नेत

14/06/2025

तिमीलाई पच्छौरी किन्दिउँला नयाँ नयाँ बाट यदाएकी निर्मलागीत सुपरहिट गीत गाउने गायिका गुमनाममा - Shree Khabar TV नमस्ते साथ....

हेर्दा डेन्जर देखिने अनि कुरा गर्दा गर्दै भयो लफडा मनी राई -हुक्का काका
12/06/2025

हेर्दा डेन्जर देखिने अनि कुरा गर्दा गर्दै भयो लफडा मनी राई -हुक्का काका

हेर्दा डेन्जर देखिने अनि कुरा गर्दा गर्दै भयो लफडा मनी राई -हुक्का काका ⁨⁩ - Shree Khabar TV नमस्ते साथीहरु, यस Channel मार्.....

रुकुम पश्चिमको बेलटापुमा जारी महोत्सवमा प्रस्तुती दिन गएकी गायिका रचना रिमाल अचानक बिरामी परेपछि उनलाई सेनाको हेलिकप्टरब...
10/06/2025

रुकुम पश्चिमको बेलटापुमा जारी महोत्सवमा प्रस्तुती दिन गएकी गायिका रचना रिमाल अचानक बिरामी परेपछि उनलाई सेनाको हेलिकप्टरबाट नेपालगन्ज ल्याइएको थियो भने अहिले काठमाडौं लगेर अस्पताल भर्ना गरिएको छ ।
Rachana Rimal

भक्तपुरबाट एक महिला बेपत्ता भएकी छिन् ।मकवानपुर हाँडिखोला ४ स्थायी ठेगाना भएकी हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्ने...
08/06/2025

भक्तपुरबाट एक महिला बेपत्ता भएकी छिन् ।

मकवानपुर हाँडिखोला ४ स्थायी ठेगाना भएकी हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ बस्नेत टोल बस्दै आएकी २४ वर्षको श्रेया लामा जेठ १८ गतेदेखी वेपत्ता भएको उनको पारिवारीक स्रोतले बताएको छ । लामा जेठ १८ गते सूर्यविनायक चोकबाट बौद्ध जाने भन्दै विहान ११ बजे हिडेकी थिइन् । दिउँसो दुई बजे फोन सम्पर्क गर्दा मोवाईल अफ भई बेपत्ता भएको परिवारले जनाएको छ ।

स्वास्थ्य उपचारको लागि उनी जेठ १३ गते कुवेतबाट एक महिनाको लागि नेपाल आएकी थिइन् । उनीमा मानसिक समस्या रहेको परिवारले जनाएको छ । १८ गतेदेखी हराईरहेको भन्दै परिवारले जिल्ला प्रहरी परिसर भक्तपुरमा सोही दिन खोजीको लागि लिखित जानकारी गराएको थियो । तर पनि उनी हालसम्म सम्पर्कमा आउन नसकेको बताइएको छ । कहि कतै फेला पर्नुहुने महानुभवलाई नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनुहुन परिवारले अनुरोध गरेको छ ।

08/05/2024

Address

Dahod

Alerts

Be the first to know and let us send you an email when Bikrant Acharya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category