Hit tv Nepal

Hit tv Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hit tv Nepal, Media/News Company, Darjeeling.

कमपनि दर्ता नम्बर :- ३२४३९२,
सुचना तथा प्रसारण बिभाग दर्ता नम्बर : ४७१८.
प्रेस काउनसिल सुचिकृत नम्बर :-४७४०
बिज्ञापनकाे लागि :- बिरु लिम्बु,९८४२७१६०३४
हिट.टि.भी.नेपाल प्रा.लि.बाटसनचालित
हाम्राे याेघरमा112k भका छाै,
"हामी आकासमा पनि फिलिमहरु हेर्न सकछाै"

06/05/2026

सुकुमबासि बस्तिमा बालेन सरकारकाे
डाेजर आताङकले,बालेनकाे सरकार धरापमा

30/04/2026

७० बर्षे बुढाले हराकाे श्रीमति बाेलाउदै ।

हराकि श्रीमतिलाइ ७० बर्षे बुढाले बाेलाउदै ।

भिडियाे मन परेमा सेयर गरि दिनुस ।

Hit tv nepal युटुबमा भिडियाे बजि रहेकाे छ ।

30/04/2026

हराकि श्रीमतिलाइ ७० बर्षे बुढाले बाेलाउदै ।

भिडियाे मन परेमा सेयर गरि दिनुस ।

Hit tv nepal युटुबमा भिडियाे बजि रहेकाे छ ।

30/04/2026

बिरु लिम्बु सुतेर पुल तर्दै ।

फुल भिडियाे Hit tv nepal युटुबमा हेर्नू हाेला ।

https://youtu.be/CrVAO3MP7PM

29/04/2026

रगतकाे सिदुर हालेर बिहे गरे इलाममा ।

कान्छि श्रीमती छाेरा सहित उफ्रि उफ्रि रुदै आए घर छाेडेर गएकाे श्रीमान बाेलाउदै मिडियामा ।

राेल्पालि लछुमन राेका मगरले धाेका दियाे । १० बर्ष इलाम कान्छि श्रीमतिसगै बसेर छाेरा जनमाउनु लगायाे तर अहिले जेठि श्रीमतिसङ्ग भागेर गएर हालत बनाए पछि परिबारहरु रुदै ।

Hit tv nepal युटुबमा फुल भिडियाे बजि रहेछ । युटुब सर्च गरेर हेरि दिनु हाेला ।

https://youtu.be/CrVAO3MP7PM?si=GrgAjeK8IZJKNcmg

27/04/2026

हराकि सृष्टिकि आमा भेटियाे ।

सृष्टि राइले रुदै आमा बाेलाउदै ।

पूरा भिडियाे Hit tv nepal मा बजि रहेकाे छ ।

सृष्टि राइलाइ सहयाेग गर्न चाहानु हुन्छ भने तल रहेकाे भिडियाेमा रहेकाे QR मा सकेकाे सहयाेग गर्न सकनु हुनेछ ।

फुल भिडियाे बिरु लिमबुकाे अनलाइन मिडिया Hit tv nepal युटुब च्यानलमा बजि रहेकाे छ ।

तल रहेकाे भिडियाेकाे लिङक किलिक गरेर हेर्नू हाेला ।

https://youtu.be/44ILYISk9aQ

पचास बर्ष पछि भाेजपुर पाउलिकि दिदी इलाममा भेटियाे ।माइति भेटन बिरु लिम्बुले भाेजपुर लादै ।भिडियाे हेर्नकाे लागि युटुबमा ...
22/04/2026

पचास बर्ष पछि भाेजपुर पाउलिकि दिदी इलाममा भेटियाे ।

माइति भेटन बिरु लिम्बुले भाेजपुर लादै ।

भिडियाे हेर्नकाे लागि युटुबमा Hit tv nepal युटुब च्यानल सर्च गरेर अथवा तल रहेकाे भिडियाेकाे लिङक किलिक गरेर हेरि दिनु हाेला ।

10 likes, 1 comment. "50 बर्ष हराकि भाेजपुरकि राइनि दिदी भेटियाे/आफन्त भेटन बिरुले भाेजपुर लादै/"

22/04/2026

Exclusive News.

गृह मन्त्रि सुदन गुरुङ्गले पदबाट
राजिनामा दिएका छन ।

22/04/2026

गृह मन्त्रि सुदन गुरुङ्गले पदबाट राजिनामा दिएका छन,

22/04/2026

50 बर्ष हराकि कुमारि राइ इलाममा भेटियाे ।

भाेजपुर उहाकाे भाइ र बहिनिसङ्ग भेटघाट गराकाे भिडियाे सामाग्रि Biru Limbu युटुब च्यानल र Hit tv nepal युटुब च्यालबाट आज साज २०८३/१/९ गते ठिक ६:१५ बजेबाट प्रसारण हुदे छ । युटुबमा युटुब सर्च गरेर हेरि दिनु हाेला ।

22/04/2026

किडनि बिरामिलाइ यति धेरै पैसा सहयाेग आयाे ।

किडनि बिरामिलाई सानू लामाबाट रकम सहयाेग पठाउनु भयाे ।इलामकाे माइ नगर पालिका वडा नम्बर १० निबासि हाल कुबेतमा कमर्यरत सानू...
21/04/2026

किडनि बिरामिलाई सानू लामाबाट रकम सहयाेग पठाउनु भयाे ।

इलामकाे माइ नगर पालिका वडा नम्बर १० निबासि हाल कुबेतमा कमर्यरत सानू लामाबाट मा न पा १० कि किडनि बिरामि हान्त माया खातिालइ कुबेतबाट रु.२१ हजार आठ सय पच्चिस रुपैया रुपैया मात्रा रकम सहयाेग गर्नु भएकाे ।

सहयाेग रकम सानू लामाकाे बुवाकाे हातबाट हस्तान्तरण गरियाे ।

अब सहयाेग गर्नु पालाे तपाइकाे ।

भिडियाे Hit tv nepal फेसबुक पेजमा बजि रहेकाे छ ।

Address

Darjeeling
734123

Telephone

+9779842716034

Website

Alerts

Be the first to know and let us send you an email when Hit tv Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hit tv Nepal:

Share