Hamro Darjeeling

Hamro Darjeeling Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Darjeeling, Darjeeling.

Gorkhaland is the name of purposed state in India that the Nepali-speaking Gorkha ethnic group in the district of Darjeeling,Kalimpong and the Dooars in northern region of West Bengal have expressed a desire to create

20/01/2022

सकदो सेयर गर्नु होला। 🙏

Happy sankrati 🙏🙏
15/01/2022

Happy sankrati 🙏🙏

Darjeeling District Reports 231 New Cases TodayPlease be SafeMaintain Social DistancingWear MasksAvoid Crowd
13/01/2022

Darjeeling District Reports 231 New Cases Today

Please be Safe
Maintain Social Distancing
Wear Masks
Avoid Crowd

Sikkim boy made his full debut to Mumbai City FC.Match played between SC East Bengal and MC scored after full time 0-0Pr...
12/01/2022

Sikkim boy made his full debut to Mumbai City FC.
Match played between SC East Bengal and MC scored after full time 0-0

Proud moment for Sikkim 🤘

Phurba Lachenpa who hail from Lachen North Sikkim made his debut yesterday for Mumbai City after his 1st session, congratulations Phurba Lachenpa

Mirik The Best
12/01/2022

Mirik The Best

हाम्रो पार्टीले भारतीय निर्वाचन आयोग (ECI) मा आवेदन फाइल गर्‍यो।आगामी चुनावका लागि पार्टीले तिब्र गतिमा तयारी गर्दैछ; हा...
12/01/2022

हाम्रो पार्टीले भारतीय निर्वाचन आयोग (ECI) मा आवेदन फाइल गर्‍यो।
आगामी चुनावका लागि पार्टीले तिब्र गतिमा तयारी गर्दैछ;

हाम्रो पार्टीले आज नयाँ दिल्लीमा भारतीय निर्वाचन आयोगमा दर्ताका लागि आवेदन बुझाएको छ । पार्टीको तर्फबाट फिन्जो गुरुङ र समिर शर्माले निवेदन दिएका थिए ।
नगरपालिकाको निर्वाचन नजिकिँदै छ,उक्त चुनावलाई मध्यनजर गर्दै हाम्रो पार्टीले आफूहरु चुनाव लड्ने तयारीमा जुटेका छन्।हाम्रो पार्टीको सम्पूर्ण कार्यकर्ताहरु उक्त चुनावको भित्री रूपमा रणनीति तयार गर्दैछन्।चुनाव घोषणा हुन अघि नै हाम्रो पार्टीको कार्यकर्ताहरु मैदानमा उत्रिएर तिब्र गतिमा जनहितमा काम सुरु गर्ने निधो गरेको छन्।

We have been through a trying time, but we must stay strong. You're not alone in your tough times— Our team members are ...
12/01/2022

We have been through a trying time, but we must stay strong. You're not alone in your tough times— Our team members are here for any assistance and help you need!

+91 80161 04805 +91 98831 38081

12/01/2022

सुचना सुचना सुचना

कसैले पनि क्रिश्चियन मेडिकल कलेज अस्पताल, वा सीएमसी भेल्लोरमा उपचारको लागि जाने कार्यक्रम बनाउनु भएको छ भने, त्यसलाई स्थगित गरेको उचित हुनेछ । किनकि तामिल नाडुको भेल्लोरमा अवस्थित उक्त अस्पतालका डाक्टर, नर्स अनि अन्य स्वास्थ्यकर्मीहरूमा कोरोनाको प्रकोप तीब्रगतिमा बढ़िरहेको छ । यस्ता प्रकोपमा परेका स्वास्थ्यकर्मीहरूको सङ्ख्या 200 पुगेको सूत्रले जनाएको छ । यसको समाचार राष्ट्रिय मिडियाहरूले दिनहुँ प्रसार गरिरहेका छन् । यस्तो अवस्थामा अस्पतालको सम्पूर्ण सेवामा प्रभाव परिरहेको छ । अहिले एमरजन्सी विभाग मात्र खुल्ला रहेको छ । नयाँ रोगीहरूको भर्ना पनि लिइएको छैन भने भर्ना भइसकेका रोगीका आफन्तहरूलाई पनि ओमिक्रोनले समातेको जानकारी पाइएको छ । यसरी नै अस्पताल वरपरका क्षेत्रहरूलाई राज्य सरकारले संवेदनशील क्षेत्र घोषित गरेको छ । यसो हुँदा दार्जीलिङ-कालेबुङ्ग, सिक्किम, डुअर्स र यसका वरपरका क्षेत्रबाट जसले पनि उक्त अस्पतालमा आफ्नो उपचारको लागि जाने कार्यक्रम बनाउनु भएको छ भने, त्यसलाई स्थगित गरेको उचित हुनेछ । यसका लागि तपाईंहरूले सम्पूर्णरुपले जानकारी लिन जरूरी रहेको छ । नत्र त्यस अस्पतालको यात्रामा जाँदा पैसा र समय मात्रै बर्बाद हुने अनि रोगीले दुःख पाउने देखिएको छ ।

Address

Darjeeling
734214

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Darjeeling posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share